ताजा अपडेट

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैँटौ साधारणसभा

म्याग्दी, २८ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको छैटौ साधारण सभा शुक्रबार सम्पन्न भएको छ। म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको साधारणसभालाई उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले राजनीतिक पाटीको छाँयामा रहेको पत्रकारिताको आरोपलाईे निरुत्साहित गर्न क्रियाशिल पत्रकारले निष्पक्ष रुपमा पत्रकारिता गर्नुपर्ने बताए ।... पुरा पढ्नुहोस

जलविद्युत आयोजनाको शिलान्यास : श्रमशक्तिलाई विदेश पलायन रोक्न सरकार प्रयासरत : मन्त्री थापा

बेनी, २८ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले स्वदेशमै रोजगारिको अवसर सिर्जना गरि श्रमशक्तिलाई विदेशपलायनबाट रोक्न सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे)मा शुक्रवार धौलागिरि कालिका हाईड्रो लिमिडेटद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विद्युतगृहको शिलान्यास गर्दै मन्त्री थापाले... पुरा पढ्नुहोस

मलेसियामा यो वर्षमात्रै ३२२ जनाको मृत्यु

मलेसिया: परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ। आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ। मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ।... पुरा पढ्नुहोस

दग्नाम–चिमखोला जोड्ने सडकमा मन्त्री थापाको पहलमा रु २ करोड बजेट

म्याग्दी, २७ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम देखि दरमिजा हुँदै वडा नम्बर ७ चिमखोला जोड्ने सडक निर्माणमा रु २ करोड बजेट विनियोजन भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममायाँ थापाको बिशेष पहलमा सो सडकको ट्याक निर्माणको लागि २ खण्डमा गरि सो बजेट विनियोजन भएको हो । अहिले... पुरा पढ्नुहोस

महिला कृषकको सफलताः पशुपालनबाट बार्षिक १२ लाख आम्दानी

म्याग्दी,२७ मंसिर। जिल्लाको ग्रामिण भेगका महिला अझैपनि चुलोचौकोमै सिमीत छन् । घरखर्च चलाउन र बालबच्चाको पढाई खर्चको जोह गर्न पुरुषको मात्रै भर पर्नुपर्ने अधिकाँश महिलाहरुको तितो यथार्थ हो । तर म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले भने मेहनत, परिश्रम र संघर्ष गर्न सक्यो भने महिलाहरुपनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण... पुरा पढ्नुहोस

दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण गरिने

  बेनी २७ मङसिर / डेढ वर्षअघिको पहिरोले विद्युतगृह पुरीएपछि बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङ स्थित दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण हुने भएको छ ।धवलागिरी गाउँपालिका र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले परियोजना पुनःनिर्माण गरेर म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित लुलाङमा विद्युत सुबिधा सूचारु गराउन लागेका हुन् ।... पुरा पढ्नुहोस

कुहुँमा हेलीप्याड निर्माण

बेनी २७ मङसिर । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँमा हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार कुहुँको महभिरमा हेलीप्याड निमाण गरिएको हो । वडा कार्यालयको सिफारीस अनुसार बुधबार कुहुँ पुगेका शसस्त्र प्रहरी नायव उपरिक्षक अनिल कार्की, मंगला गाउँपालिकाका... पुरा पढ्नुहोस

सुरेशको उपचारमा करिब ४२ हजार सहयोग

बेनी २७ मङसिर । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि कतारबाट करिब ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका २ बाबियाचौरका मिमबहादुर दगामीको पहलमा कतारको नेभिकेशन कम्पनीमा कार्यरत नेपालीहरुले ४१ हजार ८०० रुपैयाँ सहयोग गरेका हुन् ।कतारबाट पठाएको रकम बुधबार सुरेशका बुवा... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २०१९ को अध्यक्ष को ?

सन्दीप खत्री मंसिर २६, म्याग्दी । म्याग्दी जेसीजको अधिवेशन नजिकीएसँगै नयाँ नेतृत्वको बारेको चर्चा हुन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाजका लागि सक्षम र सबल युवा नेतृत्व उत्पादन संस्थाको रुपमा परिचित म्याग्दी जेसीजको आगामी वर्ष २०१९ का लागि अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका... पुरा पढ्नुहोस

दुखत घटनाः जन्ती चढेको जिप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित ६ जनाको मृत्यु

भुपेन्द्र वली दाङ,२७ मङिसर  । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख... पुरा पढ्नुहोस