ताजा अपडेट
अपाङ्गता भएकालाई सहायता सामग्री वितरण
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
बेनी २१ माघ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र... पुरा पढ्नुहोस
मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
निरोज कार्की पोर्तुगल म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित हुनुभएको छ । पोर्तुगलमा रहेका म्याग्देलीको साझा संस्था मोनाको १२ औं साधारण सभा तथा छैठौ अधिवेशनबाट निवर्तमान महासचिब रहनुभएका फगामीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन पुन,उपाध्यक्षहरुमा दिपेन्द्र भण्डारी, कमला... पुरा पढ्नुहोस
बिममा निर्मित लिफ्ट खानेपानी आयोजनाको अनुगमन (फोटो फिचर)
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
सन्तोष गौतम बेनी २१ माघ । म्याग्दीको मालिका गाउँपालीका ७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ । मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिकाका पदाधीकारीहरुको टोलीले स्थलगत अनुगमन निरिक्षण... पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि माउण्ट एभरेष्टलाई ( भिडियाे सहित)
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
https://www.youtube.com/watch?v=uSu3rebsHy8&feature=youtu.be म्याग्दी, २१ माघ । बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार बेनीमा सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा १९ स्वर्ण ३ रजत र १३ काश्य पदक प्राप्त गरी माउण्ट बिजयी भएको... पुरा पढ्नुहोस
मंगलामा सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
सिजन रोका बाबियाचौर २१ माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रजिअ लीलाधर अधिकारी, म्याग्दीका जिल्ला समन्वय अधिकारी अर्जुनकुमार शर्मा, पर्वतका समन्वय अधिकारी बिष्णुप्रसाद... पुरा पढ्नुहोस
साइड दिनेबारे सवारी चालकहरुलाई यसरी दिईयो तालिम (फाेटाे कथा)
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
बेनी २१ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ ।प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो । साइड दिने... पुरा पढ्नुहोस
लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
बेनी २१ माघ । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन् । नाटक मार्फत... पुरा पढ्नुहोस
कविता : सपना
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
आमा ।। तिमिले बासंगकाे शंभाेगपछि मात्रै आनन्दकाे अनुभूति गरिनाै कि, तिमिलाई संभाेग जति आनन्द मानव जिवनमा अरु केही छैन भनी थाहा नहुदा नहुदै पनि तिमिले जिवनकाे सबैभन्दा धेरै खुसि अनुभुत गरेकि थियाै आमा ।। त्याे खुसि त्याे सपना आज चकनाचुर भएर भुईमा पाेखिएकाे छ अनि तिमिलाई त्याे सपना जाेड्ने कुनै... पुरा पढ्नुहोस
पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन
- 6 बर्ष, 8 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
सन्तोष गौतम बेनी २१ माघ । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि,... पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ म्याग्दीमा समानान्तर कार्यसमिति घोषणा
- 6 बर्ष, 9 दिन अगाडि
- २० माघ २०७५, आईतवार
सन्ताेष गाैतम बेनी २० माघ । निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका व्यवसायीहरुले आइतबार साँझ समानान्तरण कार्यसमिति घोषणा गरेका छन् । यती होटलमा भएको असन्तुष्ट व्यवसायीहरुको भेलाले गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समानान्तरण समिति घोषणा गरेका हुन् । यसअघि आइतबार बिहान संघकै सभाहलमा निर्वाचन प्रक्रिया मार्फत... पुरा पढ्नुहोस