ताजा अपडेट

म्याग्दीमा थप ५८ जनामा कोरोना संक्रमण, २३ जना निको भए

म्याग्दी ३१ वैशाख । म्याग्दीमा थप ५८ जनामा कोरोना संक्रमणको पुष्ठि भएको छ । पिसिआर परिक्षणबाट बेनी नगरपालिकाका ३४ जना, रघुगंगा गाउँपालिकाका ५ जना, मालिका गाउँपालिकाका ४ जना, अन्नपूर्ण गाउँपालिकाका १ जना तथा जलजला गाउँपालिका का का ४ जना गरी जम्मा ४८ जनामा कोारोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख... पुरा पढ्नुहोस

बागलुङमा विवाहभोज खाएकाएकै घरका तीनको कोरोना संक्रमणबाट मृत्यु

बैशाख ३१, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना संक्रमणदर उच्च, ८ सय बढी रिपोर्ट आउन बाँकी

कमल खत्री म्याग्दी ३१ वैशाख । म्याग्दीमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण वैशाख महिनायता मात्रै देखिन थालेको हो । वैशाख महिनामा जिल्लाबाट नमुना संकलन गरि कोरोना परिक्षण गरिएको तथ्यांक अनुसार कोरोना परिक्षण गराएकाहरुमध्ये ७० प्रतिशतको हाराहारीमा संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको... पुरा पढ्नुहोस

बेनी नगर प्रमुख श्रेष्ठद्धारा दुई निजि गाडी एम्बुलेन्सको रुपमा परिचालन

म्याग्दी ३० वैशाख । म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले आफ्ना नीजि दुई बोलेरो जिप कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्स बनाउन नगरपालिका लाई हस्तान्तरण गर्नुभएको छ । नगरक्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई अस्पताल सम्म लैजानको लागि यातायातको असुविधा नहोस भन्ने उदेश्यले नगरप्रमुख श्रेष्ठले परिचालन गर्न लाग्नुभएको दुई निजि गाडीको... पुरा पढ्नुहोस

म्याग्दीमा निषेधाज्ञाको समय जेठ १० गतेसम्म थपियो, थप कडाई गरिने (भिडियाे सहित)

बेनी, ३० वैशाख । म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन)को समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बिहीवार बसेको बैठकले जिल्लामा वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म गर्ने निर्णय... पुरा पढ्नुहोस

बागलुङमा एकैदिन तीन जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्याे

बागलुङ ३० वैशाख । बागलुङमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ साविकको बोबाङ गाउँ विकास समितिका पूर्व अध्यक्ष शेरमान घर्तिको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारत उनको बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देव प्रकाश... पुरा पढ्नुहोस

माधव नेपालसहित चारजना एमाले नेताको कारवाही फुकुवा

काठमाडौं ३० वैशाख। नेकपा ९एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय... पुरा पढ्नुहोस

बहुमतको सरकार गठनको आज अन्तिम दिन, बिपक्षी गठबन्धनको अझै बहुमत पु¥याउन सकेनन्

काठमाण्डौ ३० वैशाख । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि... पुरा पढ्नुहोस

बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरूषको निधन

म्याग्दी २९ बैैशाख । बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित एक पुरूषको बुधवार दिउँसो निधन भएको छ । उहाँको बुधवार विहान एन्टिजन पोजेटिभ आएको थियो । बेनी नगरपालिका ५ का  ४१ वर्षिय पुरूषलाई स्वासप्रस्वासमा समस्या भएपछि मंगलबार राति उपचारका लागि अस्पतालमा ल्याईएको थियो । हाईफ्लो अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन... पुरा पढ्नुहोस

रघुगंगाका कोरोना संक्रमित विरामीको उपचारमा १ लाख १३ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग (भिडियो सहित)

https://www.youtube.com/watch?v=685mF_FV1NM   म्याग्दी २९ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाका कोरोना संक्रमितको उपचारका लागि रु १ लाख १३ हजार बराबरको औषधी र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल काठमाण्डौमा रहनुभएका समाजसेवीहरु शिब केसी, किशोर हमाल र धर्मराज सुवेदीले उक्त मुल्य बराबरको कोरोनाका विरामीको लागि आबश्यक... पुरा पढ्नुहोस