ताजा अपडेट

बेनीमा बाल संजाल परिचालन सम्वन्धी अन्तरक्रिया

  म्याग्दी, १९ जेठ । सामाजिक विकास कार्यालयको आयोजनामा बेनीमा बाल संजाल परिचालन सम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले बालबालिकाको क्षमता विकास र भविष्यमा रोजगारी सुरक्षित... पुरा पढ्नुहोस

चिमखोलामा टेलिकमको सुविधा विस्तार भएपछि दुर्गम बस्तीका स्थानीय हर्षित

बेनी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको पहुँच विस्तार भएको छ । टेलिकमको सेवा विस्तार भएपछि मोवाईल फोनका लागि अग्ला डाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेपछि स्थानीयबासी हर्षित बनेका छन् । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायी रुपमा विद्युतको पोलमा... पुरा पढ्नुहोस

म्याग्दीको लाम्पाटा–दरबाङ सडक अलपत्र

म्याग्दी १९ जेठ । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न... पुरा पढ्नुहोस

जेसिज गाउँ पुलाचौरमा निसुल्क आँखा शिविर

म्याग्दी, १८ जेठ । म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका– ५ पुलाचौर पुरुण्डीमा निसुल्क आँखा शिविर सम्पन्न भएको छ । जेसिज सप्ताह कार्यक्रमको चौथो दिन जेसिज गाउँ पुलाचौरमा आयोजित निसुल्क आँखा शिविरमा ३०५ जनाले सेवा लिएको म्याग्दी जेसिजको कार्यकारी उपाध्यक्ष कुमार बानियाँले जानकारी दिए । नेत्र ज्योती... पुरा पढ्नुहोस

बागलुङ बजारमा सिसी क्यामरा पुनः जडान गरिँदै

बागलुङ १७ जेठ । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो ।बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकमा पुनः सिसी क्यामरा जडान... पुरा पढ्नुहोस

म्याग्दीका पालिकाले दुई अरब ११ करोड अनुदान पाए

बेनी, १७ जेठ । संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा कुल दुई अरब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माल सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच वटा गाउँपालिकालाई समानीकरण, सशर्त, बिशेष र समपुरक अनुदान... पुरा पढ्नुहोस

सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

म्याग्दी १७ जेठ ।  पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण... पुरा पढ्नुहोस

युवराज खतिवडाको तीन वटा बजेट माथि जनार्दन शर्माको एउटै बजेट भारी

काठमाडौं, १७ जेठ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट प्रस्तुत गरिसक्नुभएको छ । करिब एक बर्षदेखी मुलुकको अर्थ व्यवस्थाको बागडोर सम्हालिरहनु भएको अर्थमन्त्री शर्माले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेताबाहेक सबैले प्रशंशा गरेका छन् । ताजा जनादेशमा जानुअघि... पुरा पढ्नुहोस

कृषिमैत्री बजेट आएको भन्दै किसान खुसी

म्याग्दी, १७ जेठ । सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ । बेनी नगरपालिका– २ खबरामा तरकारी खेती गर्दै आएका जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले सरकारले यस पटकको बजेटमा कृषि क्षेत्रमा... पुरा पढ्नुहोस

धवलागिरीमा आइतबार सार्वजनिक बिदा नहुने

म्याग्दी, १७ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो । नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु... पुरा पढ्नुहोस