ताजा अपडेट
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रको पहिलो निर्णय: नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने
- 3 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
काठमाडौं १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन्। सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे नगर कार्यपालिकाको बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन्। पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर... पुरा पढ्नुहोस
तारा एयरको जहाज दुर्घटना : १४ जनाको शव भेटियो
- 3 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
जोमसोम १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको दुर्घटनास्थलमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिएका छन् । अन्य यात्रुको खोजी भइरहेको शेरचनले बताए । अहिले घटनास्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिए । आइतबार... पुरा पढ्नुहोस
मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल
- 3 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
बेनी, १६ जेठ । मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका कारण डायलाइसीस र मृगौला प्रत्यारोपणका लागि समस्या परेको हो । २०७८ जेठमा ओमानमा कार्यरत रहँदा दुवै... पुरा पढ्नुहोस
विमान दुर्घटनास्थलमा पुग्यो उद्धार टोली, शव संकलन गरिँदै
- 3 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
मुस्ताङ, १६ जेठ । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो । थासाङ गाउँपालिका–२ सानुसरे स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने... पुरा पढ्नुहोस
कोबाङको सानुसरेमा दुर्घटना ग्रस्त अवस्थामा तारा एयरको विमान ( तस्वीर)
- 3 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
मुस्ताङ, १६ जेठ ।आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासीको टोलीले मुस्ताङको कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् । दुर्घटनामा परेको विमान क्षतविक्षत अवस्थामा छ । आइतबार बिहान ९ः५५ बजे जहाज जोमसोमका लागि उडेको थियो। जहाजमा ३ जना... पुरा पढ्नुहोस
भेटियो हराइरहेको तारा एयरको विमान कोबाङको सानुसरेमा क्षतविक्षत अवस्थामा भेटियो
- 3 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
मुस्ताङ, १६ जेठ । आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार... पुरा पढ्नुहोस
हराइरहेको तारा एयरको जहाजमा एकै परिवारका सात जना
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
[caption id="attachment_60611" align="alignnone" width="900"] फाइल तस्वीर[/caption] १५ जेठ ढल्केवर । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ। उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ। तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार... पुरा पढ्नुहोस
इच्छुकको आदर्श र आजका मिडिया
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
महेश्वर दाहाल प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाइन्छ, अग्रगमनको पक्षमा लेखे वापत अग्रज पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएको यो दिनको स्मरण गर्दै । यो दिन सेनको शब्द, कर्मका बारेमा देशभरि नै चर्चा–परिचर्चा हुन्छ । यस वर्ष पनि भयो ।प्रेस सेण्टर, नेपालले कृष्ण... पुरा पढ्नुहोस
मंगलाको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
म्याग्दी, १५ जेठ। मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।आइतवार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ । दलित तथा अल्पसंख्यक तर्फ भने... पुरा पढ्नुहोस
आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्षका रूपमा मनाइने, किसानलाई पेन्सन दिन कोष
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
काठमाण्डौ, १५ जेठ । आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्षको रूपमा मनाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९÷८० को आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख छ। कृषि क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना अघि सारेको छ। योगदानमा आधारित कृषि पेन्सनको व्यवस्था गरिने भएको छ। किसान पेन्सन... पुरा पढ्नुहोस