ताजा अपडेट
सभ्य समाज निर्माणमा शिक्षक र संघसंस्थाको भूमिकाबारे अभिमुखीकरण
- 3 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७८, सोमबार
म्याग्दी, १४ चैत । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा गण्डकी समाज, सभ्य समाज विषयकमा अभिमुखीकरण कार्यक्रम भएको छ । सामाजिक विकृति न्युनीकरण गर्दै सभ्य समाज निर्माणमा शिक्षक, विभिन्न संघसंस्थाहरुको भूमिकालाई जिम्मेवार बनाउन रघुगंगा गाउँपालिका भित्र रहेका विद्यालयका प्रतिनिधिमूलक शिक्षक र विभिन्न संघसंस्थाहरुमा आवद्धता ब्यक्तिको उपस्थितमा अभिमुखिकरण भएको थियो... पुरा पढ्नुहोस
दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित गरिँदै
- 3 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७८, सोमबार
म्याग्दी, १४ चैत । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्ड व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । [caption... पुरा पढ्नुहोस
म्याग्दीमा ८५ हजार जना मतदाता
- 3 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७८, सोमबार
म्याग्दी, १४ चैत । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दमिा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आईतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता कायम... पुरा पढ्नुहोस
खोलामै मोटर सरर…. (तस्वीर)
- 3 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७८, सोमबार
बेनी, १४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँदेखि पात्लेखेत गाउँ जाने सडकखण्ड अन्तरगत बगरखोलामा जोखिम मोलेर मोटरसाईकल चलाउँदै यात्रु । पक्की पुल नहुँदा यहाँ खोलामै सवारी वारपार गराउनुपर्ने बाध्यता रहेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला लड्नुपर्छः अनेमसंघ म्याग्दी
- 3 बर्ष, 3 महिना अगाडि
- १४ चैत्र २०७८, सोमबार
म्याग्दी, १४ चैत । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाले चुनाव लड्न पाउनुुपर्ने माग गरेको छ । गएको शुक्रबार र शनिबार दुई दिनसम्म जिल्ला सदरमुकाम बेनीमा सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट समसामयिक विषयको प्रस्तावहरु पारित गर्दै यस्तो माग... पुरा पढ्नुहोस
धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन
- 3 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०७८, आईतवार
म्याग्दी, १३ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो ।... पुरा पढ्नुहोस
बागलुङबाट ८ जना जुवाडे पक्राउ
- 3 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०७८, आईतवार
बागलुङ नगरपालिका–३ मुलपानीबाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सो नगरपालिकाको वडा नम्बर–३ बस्ने दिवसराज पन्त सहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले जुवा खालबाट २ लाख १ हजार बरामद गरेको... पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघको अध्यक्षमा रोका निर्वाचित
- 3 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०७८, शनिबार
म्याग्दी १२ चैत। नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । रोका मंगला गाउँपालिका ३ सातबिसे निबासी हुनुहुन्छ... पुरा पढ्नुहोस
बेनी अस्पताल व्यवस्थापन समिति र मोनाबिच छलफल
- 3 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०७८, शनिबार
म्याग्दी १२ चैत । बेनी अस्पताल व्यवस्थापन समिति र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका पदाधीकारीबीच शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको छ । मोनाद्धारा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधीकारीलाई बधाई तथा मोना र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा गर्न सकिने कामका बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा मोनाका प्रतिनिधीहरुले... पुरा पढ्नुहोस
जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा
- 3 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०७८, शनिबार
म्याग्दी, १२ चैत । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ । साठी वर्षीय कमरा विकका दाजुभाइले दश वर्षअघि बित्नुभएका बुबाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सक्नुभएको छैन । हकभोग गर्दै आएको घरजग्गाको लालपुर्जा नभएका... पुरा पढ्नुहोस