ताजा अपडेट
शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
पर्वत २२ पुस । दुई प्रदेश र तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन तीनवटै जिल्लाका सरोकारवालाले चासो देखाएका हुन् । तीनवटै जिल्लाका प्रमुख... पुरा पढ्नुहोस
कालीगण्डकी नदीको साँघु तर्दै बृद्धा (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
बेनी २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तातोपानी कुण्डमा स्नान गरि कालीगण्डकी नदीमा अस्थायी साँघु तरेर भुरुङ तातोपानी आउँदै गनुर््भएकी बृद्धा । यहाँ झोलुङ्गे पुलको अभाबमा अस्थायी साँघुमा वारपार गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
फाँटमा राखिएका गोठ (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
बेनी, २२ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वाँराफाँटमा राखिएका गोठ । यहाँ घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
आजको मौसम स् तराईका अधिकांश भूभागमा हुस्सु-कुहिरो
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
काठमान्डाै २२ पुस । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात... पुरा पढ्नुहोस
एक महिने स्वस्थानी व्रत आरम्भ
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७९, शुक्रबार
काठमान्डाे २२ पुस । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान... पुरा पढ्नुहोस
जग्गा वर्गीकरण नहुँदा राजस्व घट्यो
- wp_days_ago_v3(); ?>
- २१ पुष २०७९, बिहीबार
बलेवा, २१ पुस । तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा बागलुङमा राजस्व सङ्कलनमा कमी आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको छ भने कुनै एक कित्ता पूरैबाहेक बाँकी काम बन्द छ । जग्गाको कित्ताकाट रोकिँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुँदै आएको राजस्वमा ४६ दशमलव ९८... पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान
- wp_days_ago_v3(); ?>
- २१ पुष २०७९, बिहीबार
पोखरा २१ पुस । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तीका लागि उहाँले आह्वान गर्नुभएको हो ।... पुरा पढ्नुहोस
मौवाफाँटमा प्रहरी चौकी स्थापना
- wp_days_ago_v3(); ?>
- २१ पुष २०७९, बिहीबार
म्याग्दी, २१ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँपालिकाले ब्यवस्थापन... पुरा पढ्नुहोस
बेनीमा बीमा सचेतना कार्यक्रम: सिटिजन लाइफ इन्स्योरेन्सद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी
- wp_days_ago_v3(); ?>
- २१ पुष २०७९, बिहीबार
बेनी, २१ पुस : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो । सिटिजन शुभारम्भ बीमा... पुरा पढ्नुहोस
उर्जा गाउँ नारच्याङमा अझै लोकप्रिय ‘पानी घट्ट’ (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २१ पुष २०७९, बिहीबार
कमल खत्री बेनी, २१ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई विहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानीलाई उपयोग गरि पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका छन् । कुटानी पिसानीका लागि गाउँमा विद्युतबाट सञ्चालन हुने मिलपनि छन्, तर पानी घट्टमा पिसेको... पुरा पढ्नुहोस