ताजा अपडेट
प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा ‘प्रचण्ड’ बहुमत,२६८ सांसदले दिए विश्वासको मत
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७९, मंगलवार
काठमाण्डौ २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट ‘प्रचण्ड’ बहुमत प्राप्त गर्नुभएको छ । मंगलवार संसदमा प्रधानमन्त्रीले लिनुभएको विश्वासको मतमा दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७९, मंगलवार
बेनी, २६ पुस । सदरमुकाम बेनीबजारमा आउँदो विहिबारदेखि सुरु हुने सातौं म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने निश्चित भएको छ । पुस २८ गतेदेखि माघ ७ गतेसम्म संचालन हुने महोत्सवले कृषी, पर्यटन र उद्योगा प्रर्वद्दन गर्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको... पुरा पढ्नुहोस
धौलागिरिको काखमा ….(तस्बिर)
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७९, मंगलवार
बेनी, २६ पुस : चक्रिय धौलागिरि पदमार्ग अन्तरगत म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित इटाली आधार शिविरमा पुगेका पर्यटकहरु र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खलाको दृष्य । इटाली आधार शिविरबाट धौलागिरि आधार शिविर पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७९, मंगलवार
काठमाण्डाै २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए । केन्द्रीय... पुरा पढ्नुहोस
अक्करे भीर काटेर विद्युतगृह निर्माण गरिँदै (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७९, मंगलवार
बेनी, २६ पुस :म्याग्दीको रघुगंगा गाउँपालिका ४– दग्नामको पुछारमा पहाड काटेर ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गरिँदै । तुण्डी पावर कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको लगरको बगरमा विद्युतगृह बनाउन लागिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
कोलबाट उखु पेल्दै (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७९, मंगलवार
म्याग्दीको मङ्गला गाउँपालिका–२ सिममा परम्परागत कोलमा उखु पेल्दै किसान। उखु पेल्न आसपासका गाउँबाट कृषकहरु उखु बोकेर सिमको कोलमा आउने गरेका छन् । तस्बिरः रासस पुरा पढ्नुहोस
धवलागिरीको अठारौँ गाउँसभा : थप बजेट पारित
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७९, मंगलवार
मुना (म्याग्दी), २६ पुष । धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा थप बजेट पारित
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७९, मंगलवार
म्याग्दी, २६ पुष । धवलागिरी गाउँपालिकाले अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो ।“गत आर्थिक... पुरा पढ्नुहोस
मुदीका प्रेमबहादुर घर्तिमगरको संघर्ष ‘ ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७९, सोमबार
म्याग्दी २७ पुस । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तिमगर उमेरले ७४ बर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागेपनी उहाँको दैनिकी भने घुम्ती गोठमै वित्ने गरेको छ । पुख्र्यौली रुपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसी पालन गर्ने पेसालाई घर्तिमगरको परिवारले निरन्तरता दिएका छन् । ६ बहिनी छोरी र २ भाई... पुरा पढ्नुहोस
बेनीमा खुल्ला सडक दौड प्रतियोगिता हुने
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७९, सोमबार
बेनी, २५ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्लास्तरिय खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । म्याग्दी महोत्सवको अवसरमा खेलकुद विकास समितिले पुरुष तथा महिला खुल्ला सडक दौड प्रतियोगिता आयोजना गरेको हो । माघ ६ गते हुने खुल्ला सडक दौड प्रतियोगितामा माघ ५ गतेभित्र प्रतियोगतामा सहभागिले नाम दर्ता... पुरा पढ्नुहोस