ताजा अपडेट

धार्मिक पर्यटनको केन्द्र बन्दै गलेश्वरधाम

म्याग्दी म्याग्दीको गलेश्वर मन्दिर धार्मिक पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको छ । आर्थिक वर्ष २०७३÷०७४ पहिलो नौ महिना सम्ममा १ लाख ५९ हजार ५ सय तिर्थयात्रीले गलेश्वरधामको दर्शन गरको गलेश्वर क्षेत्र विकासकोषको प्रबन्ध समितिको कार्यलयले जनाएको छ । यसै अवधिमा सहकारी , विद्यालय , क्याम्पस , आमा समुह लगायतका विभिन्न... पुरा पढ्नुहोस

मुक्तिधाम मावि राखुमा ६८औँ बार्षिकत्सव मनाइयो

म्याग्दी, १७ बैशाख । रघुगंगा गाउँपालिका २ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा ६८ औँ बार्षिकउत्सव  तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ । ६८ औँ बार्षिकउत्सव कार्यक्रममा मुक्तिधाम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष  देवेन्द्रबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि एंवम श्रोतब्यक्ति दुतबहादुर गर्वुजाको उपस्थितिमा शैक्षिकसत्र २०७३... पुरा पढ्नुहोस

सुशील कार्की स्वतः निलम्बित

बैशाख १७– प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाभियोग प्रस्ताव प्रस्ताव दर्ता भएसँगै उनी स्वतः निलम्बित भएकी छिन् । संविधान धारा १०१ को (६) उपधारा (२) बमोजिम कार्की महाभियोग प्रस्ताव दर्ता भएसँगै स्वतः निलम्बनमा परेकी हुन् । संविधानको धारा १०१ को (६) उपधारा (२) मा भनिएको छ–महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश... पुरा पढ्नुहोस

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यस्ता छन् गम्भीर आरोप

बैशाख १७– प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध  महाभियोग प्रस्ताव  व्यवस्थापिका संसद सचिवालयमा   दर्ता गराइएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई... पुरा पढ्नुहोस

देलान् र खाउलाको प्रबृत्तिमा चलेको दलित आन्दोलन

म्याग्दी, १६ वैशाख । आन्दोलनहरु फितलो भएको हो, कि भन्ने शंका यतिखेर नेपाली दलित समुदायमा भय छाएको छ । दलित समस्या फगत जातीय छुवाछूत मात्र होइन, यो आर्थिक शैक्षिक र राजनीतिक,सामाजिक साँस्कृति समस्या हो, यी सबै समस्या एकैपटक समाधान गर्न सकिने कुरा पनि होइन, नेपालको कुल जनसंख्याको करिव २७ प्रतिशत... पुरा पढ्नुहोस

‘मानसीक रोगः नियमित औषधी सेवनले उपचार सम्भब’

म्याग्दी, १७ बैशाख । बेनी नगरपालिका–४ की अलीमायाँ विक झण्डै एक दशक घर छाडेर हिँडीन् । आर्थिक रुपमा विपन्नताको कारण चिन्दा बढ्दै गएपछि उनी मानसीक रोगको शिकार भईन् । मनमा चिन्ता पर्ने, खाना खान मन नलाग्ने, निन्द्रा नपर्ने समस्या बढ्दै गएपछि उनी मानसीक रोगबाट ग्रसित भएकी थिइन् । तिन छोरा... पुरा पढ्नुहोस

बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने

म्याग्दी, १७ वैशाख । बेनी नगरपालीकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरीएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । माओवादीले... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकामा माओवादी केन्द्रको चुनाव प्रचार अभियान सुरु

म्याग्दी, १६ वैशाख । नेकपा माओवादी केन्द्रले धौलागिरी गाउँपालीकामा उमेद्वार सहित चुनाव प्रचार अभियान सुरु गरेको छ । धारापानीका रिमप्रकाश थापालाई अध्यक्षको उमेद्वार बनाएको माओवादी केन्द्रले गाउँपालीकाको सात वटै वडामा घरदैलो, चुनावी सभा र कार्यकर्ता भेटघाट अभियान थालेको हो । काँग्रेस र माओवादीबीच म्याग्दीका चार वटा स्थानीय तहमा तालमेल गर्ने... पुरा पढ्नुहोस

म्याग्देलि गायक गर्बुजाको एकल गायन

म्याग्दी, १७ वैशाख । काठमाडौको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार म्याग्देली लोक गायक खड्ग गर्बुजाको एकल गायन सम्पन्न भएको छ ।म्याग्दी कलाकार समाज काठमाडौले आयोजना गरेको कार्यक्रममा कलाकार गर्बुजाले बाद्यवादकहरुको समूहसंगै १९ वटा लोक भाकामा आधारीत गित प्रस्तुत गर्नुभएको थियो । सालैजो, यानीमाया, ठाडो भाका, शिरफूल भाका, साहिंलो भाकाका गित... पुरा पढ्नुहोस

चन्दा सङ्कलन गरी एकपाटेमा शिवालय मन्दिर निर्माण

म्याग्दी, १७ वैशाख । बेनी नगरपालिका–६ एकपाटेका स्थानीयले चन्दा सङ्कलन गरेर गाउँमा रहेका उमा महेश्वर शिवालय मन्दिरको पुननिर्माण गरी शिवलिङ्ग र मूर्ती स्थापना गरेका छन् । आर्थिक अभावका कारण पूननिर्माणको अभावमा अलपत्र परेको मन्दिरलाई स्थानीयबासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी पूननिर्मित मन्दिरको शनिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका स्थानीय... पुरा पढ्नुहोस