ताजा अपडेट
हिन्दी भाषा होईन बरु, ‘मैथली भोजपुरी भाषाको उत्थान गरौँ ’ : ओली
- 8 बर्ष, 6 महिना अगाडि
- ३० असार २०७४, शुक्रबार
काठमाडौं, ३० असार । ‘विकासका लागि पहिला फाइनान्सियल स्रोत चाहिन्छ। त्यसपछि फिजिकल प्लानिङ, टेक्नोलोजी र चौथो ह्यमुन रिसोर्स। तपाईं विकासको २१ औं शताब्दीको मसिहा हो र?’ यो जनप्रशासन पढेका धनुषाका लटनारायण साहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोधेको प्रश्न हो। ‘मधेस विरोधी’ को आरोप खेपिरहेको एमाले र अध्यक्ष ओलीलाई... पुरा पढ्नुहोस
सिंगै नेपाललाई पुग्ने देशभित्रको नुनखानी अलपत्र
- 8 बर्ष, 6 महिना अगाडि
- ३० असार २०७४, शुक्रबार
म्याग्दी। म्याग्दीको शिख-९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ। विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो। बिरे नुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानी निस्कने मुहान भेटिएपछि भूगर्भ विभाग र पुरातत्व... पुरा पढ्नुहोस
धौलागिरीको र मंगला गाउँपालीकाको प्रथम गाउँसभा सम्पन्न
- 8 बर्ष, 6 महिना अगाडि
- ३० असार २०७४, शुक्रबार
बेनी, ३० असार । म्याग्दीको धौलागिरी र मंगला गाउँपालीकाको प्रथम गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभामा केन्द्रिय संसदको झल्को दिनेगरी बजेट प्रस्तुत गरिएको थियो । मुनामा भएको धौलागिरीको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल २६ करोड ९३ लाख २७ हजार रुपैया बजेट बिनियोजन भएको... पुरा पढ्नुहोस
रानीपौवा–रिसिनचौतारी सडक अन्तरगत बनाखी भिरमा ६ बर्षपछि ट्याक निर्माण
- 8 बर्ष, 6 महिना अगाडि
- २९ असार २०७४, बिहीबार
म्याग्दी, २९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको बगैचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्ड अन्र्तगत बनाखीको भिरमा ट्याक निर्माण भएको छ । विगत ६ बर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडक अन्र्तगत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो बर्ष डोजर लगाएर ट्याक निर्माण... पुरा पढ्नुहोस
चमेरेमा पहिरो पन्छाएपछि बेनी जोमसोम सडक खुल्यो
- 8 बर्ष, 6 महिना अगाडि
- २९ असार २०७४, बिहीबार
बेनी २९ असार । रघुगंगा गाउँपालीका ३ मा पर्ने चमेरेमा पहिरोले भत्काएको सडक मर्मत गरेपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेको हो । पहिरोले सडक भत्काएपछि बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध... पुरा पढ्नुहोस
धौलागिरी गाउँ कार्यपालीकाको गाउँसभा तयारी
- 8 बर्ष, 6 महिना अगाडि
- २९ असार २०७४, बिहीबार
म्याग्दी २९ असार । म्याग्दीको धौलागिरी गाउँ कार्यपालीकाको प्रथम गाउँसभाको लागि तयारी बैठक बुधबार मुनामा सम्पन्न भएको छ । गाउँपालीका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले गाउँसभामा प्रस्तुत गर्ने निती तथा कार्यक्रम, बिनियोजन र आर्थिक बिधेयक परित गरेको छ । बिहीबार हुने गाउँसभामा २६ करोड ९३ लाख २७ हजार रुपैया... पुरा पढ्नुहोस
बाढी, पहिरो र नदी कटानबाट सतर्क रहनुस : प्रशासन
- 8 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७४, बुधबार
म्याग्दी,२९ असार । मनसुनको समय सुरु भएपछि सम्भावित बाढी पहिरोको जोखिममा रहेका बासिन्दाहरुलाई सतर्क भएर बस्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ । नदीको तटिय क्षेत्र, खोलानालाको छेउछाउ र भिरपहराको नजीक रहेका बस्तीहरुमा जुनसुकै समयमा पनि बर्षाको कारण बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति निम्तन सक्ने भएकाले सर्वसाधारणलाई सचेत भएर... पुरा पढ्नुहोस
ओखरबोटमा भुसरक्षणको समिक्षा
- 8 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७४, बुधबार
म्याग्दी, २९ असार । मालीका गाउँपालीका ४ ओरखबोटमा बुधबार जिल्ला भुसंरक्षण कार्यालय मार्फत सञ्चालित सामुदायीक विकास तथा वन जलाधार संरक्षण आयोजना अन्तरगत चालु आर्थिक वर्षमा भएका गतिबिधिको समिक्षा गरिएको छ । कार्यक्रममा यस वर्ष कार्यालयको १७ लाख ४४ हजार ४९५ रुपैया अनुदान र समुदायको ११ लाख १२ हजार ७८० रुपैया... पुरा पढ्नुहोस
बेनी नगरपालीकाको सार्वजनीक सुनुवाई
- 8 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७४, बुधबार
बेनी २८ असार । बेनी नगरपालीकाको कार्यालयद्धारा चालु आर्थिक वर्ष २०७३/७४ मा सञ्चालित योजना तथा कार्यक्रम र सेवा प्रवाहको विषयमा बुधबार बेनीमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले समयमै योजना कार्यान्वयन नहुनु र आर्थिक वर्षको अन्तमा हतारमा काम गरिदाँ पूर्वाधार निर्माण दिगो... पुरा पढ्नुहोस
आर्थिक मसान्त सकिनै लाग्दा एलडीओ र ईन्जिनियरले किन छाडे जिल्ला !
- 8 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७४, बुधबार
मयग्दी, २९ असार । आर्थिक बर्षको अन्तिममा एक आयोजनामा भुक्तानी बिवाद हुँदा स्थानीय विकास अधिकारी (एलडिओ) प्रेमराज गिरी र जिल्ला इञ्जिनियर रविन महर्जनले जिल्ला छोडेर मन्त्रालय जानुभएको छ ।जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले सञ्चालन गरिरहेको बेनी–अर्थुङ्गे–पात्लेखेत सडक स्तरोन्नती आयोजनामा ठेकेदार हिमदुङग एण्ड ठोकर... पुरा पढ्नुहोस