ताजा अपडेट
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा थकाली सर्वसम्मत
- 7 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७४, शुक्रबार
मुस्ताङ,८ बैशाख । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा पत्रकार सुन्दर कुमार थकालीलाई सर्वसम्मत चयन भएका छन् । घरपझोङ ३ पुथाङ एयरपोर्टमा रहेको होटल ताजमा शुक्रवार भएको शाखाको पहिलो अधिवेशनले आगामी ३ वर्षिय कार्यकालका लागि थकालीको अध्यक्षता ११ सदस्य नयाँकार्यसमिति चयन गरेको हो । नवगठित जिल्ला कार्यसमितिमा उपाध्यक्ष सम्झना थकाली,महिला उपाध्यक्ष... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिका प्रमुखमा एउटै वडाका पुनद्धय मैदानमा, माओवादी रणनिती बनाउँदै
- 7 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७४, शुक्रबार
म्याग्दी, ८ वैशाख । अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट एउटै वडाका पुनद्धयले प्रतिस्पर्धा गर्ने भएका छन् । गाउँप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट अन्नपूर्ण –६ घोरेपानीका क्याप्टेन डमबहादुर पुन र नेकपा एमालेको तर्फबाट अन्नपूर्ण–६ चित्रेका नारायण पुन उम्मेदवार बन्ने पक्का भएको हो । घोरेपानीका होटल व्यवसायी समेत रहेका... पुरा पढ्नुहोस
गायक कार्कीको ‘निलो निलो सागर’ बजारमा (भिडियो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ७ वैशाख । म्याग्दीका गायक जीवन कार्की अथकले ‘निलो निलो सागर’ बोलको नयाँ लोक पप गीत बजारमा ल्याएका छन् । कार्की सँगै रिता खड्काको स्वर रहेको सो गितको म्युजिक भिडियो तयार पारि बजारमा ल्याईएको हो । उत्कृष्ट म्युजिक क्रियसन प्रालिको प्रस्तुतीमा आएको गीतमा गायक कार्कीले नै शब्द रचना गरेका... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको प्रमुखमा एमालेबाट तीनजनाको नाम सिफारिस
- 7 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ७ वैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेले तीनजनाको नाम सिफारिस गरेको छ । एमाले नगर संगठन कमिटीले नगर प्रमुख पदमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम सिफारिस गर्न जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो ।नगरपालिकाको मेयरमा १०... पुरा पढ्नुहोस
च्युरीबोटमा माओवादीको वडा भेला
- 7 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ७ वैशाख । मालिका गाउँपालिका ४ च्युरीबोटमा नेकपा माओवादी केन्द्रको वडा भेला विहिवार सम्पन्न भएको छ । केन्द्रका वडा संयोजक रेशम पुनको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले माओवादीको शसस्त्र सघर्षको जगबाट नयाँ संविधान जारी भएको बताउँदै संविधानको कार्यान्वयनको लागि... पुरा पढ्नुहोस
पुण्यभूमि बुद्ध विहारको उद्घाटन हुँदै
- 7 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ७ बैशाख । बेनी नगरपालिका ७ पूण्यभूमि स्थित बुद्ध विहारको आगामी शनिबार एक कार्यक्रमका वीच समुद्घाटन हुने भएको छ ।म्याग्दी बौद्ध संघको पहल र समुदायको सहयोगबाट नव निर्मित भवनको उद्घाटन गर्न लागिएको म्याग्दी बौद्ध संघका सचिव यामबहादुर शाक्यले जानकारी दिए । समुदायको सहयोगमा बुद्ध शिक्षा प्रचार प्रसारका लागि झन्डै... पुरा पढ्नुहोस
अब आकाश खस्यो भनेमात्रै चुनाव रोकिन्छः प्रधानमन्त्री
- 7 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै यदि कुनै कारणले निर्वाचन बिथोलिए त्यसविरुद्ध सिङ्गो देश जुरुक्क उठ्ने बताएका छन् । झापाको बिर्तामोडमा बिहीबार आयोजित वाइसीएल र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘अब कसैले पनि निर्वाचनलाई बिथोल्न सक्दैन,... पुरा पढ्नुहोस
माओबादी केन्द्र अन्नपुर्ण ६ घारको अध्यक्षमा बरुवाल
- 7 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी,७ बैशाख । नेकपा माओवादी केन्द्रले म्याग्दीमा संठगन विस्तारलाई तिव्रता दिएको छ। संगठन विस्तार अन्तर्गत अन्नपुृर्ण गाउँपालिकाको स्थानीय चुनावी अभियानलाई तिव्रता दिनलाई वडा ६ मा विहिबार वडा सम्मेलन गरेको छ । सम्मेलनले घनबहादुर बरुवालको अध्यक्षतामा २४ सदस्य नयाँ कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा नानीमाया बरुवाल, सचिवमा सामना बरुवाल,... पुरा पढ्नुहोस
बागलुङको जैदीमा मोटर पुगेपछि बाजागाजा सहित नाचगान
- 7 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
बागलुङ, ७ वैशाख । ‘यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ’, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने, ‘बुढ्यौलीमा विकास देख्न पाइयो ।’ विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे । गाउँमा मोटर आएको... पुरा पढ्नुहोस
सम्भावनाहरुको खोजी गरी लगानी बढाऔँः महासंघका उपाध्यक्ष ढकाल
- 7 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
म्याग्दी, ६ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सम्भावनाहरुको खोजी गरि लगानी बढाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघले विहिवार बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महासंघका एसोसियर्ट तर्फका उपाध्यक्ष ढकालले सम्भावनाहरुको खोजी र पहिचान गरि लगानी बढाउन सकेमा मात्रै त्यसले... पुरा पढ्नुहोस