ताजा अपडेट

बेनी नगरपालीकामा नेपाली काँग्रेसका उमेद्वार छनौट

म्याग्दी १३ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेनी नगरपालीकामा उमेद्वार चयन गरेको छ ।     नेपाली काँग्रेस बेनी नगर समितिले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा सर्वसम्मत चयन भएका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उमेद्वारी घोषणा गरिएको हो । नगर प्रमुखमा... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रको रुममा चुनाबी सभा

म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा नेकपा (माओवादी केन्द्र)ले बुधवार कार्यकर्ता भेला सम्पन्न गरेको छ । सो भेलाले इन्द्रबहादुर बिकको संयोजकत्वमा ३० सदस्यीय चुनाब प्रचार प्रसार समिती गठन गरेको छ । भेलालाइ सम्बोधन नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले नयाँ संविधानमा माओवादीके एजेण्डाहरु समावेश भएकाले... पुरा पढ्नुहोस

७ सय ४४ वटा स्थानीय तहमा मात्रै निर्वाचन, थप गर्ने जानकारी छैन : निर्वाचन आयोग

निर्वाचन आयोगले ७ सय ४४ वटा स्थानीय तहमा मात्रै निर्वाचन हुने स्पष्ट पारेको छ । सरकारले स्थानीय तहको संख्या थप गर्ने तयारी गरिरहेका बेला आयोगले ७ सय ४४ वटा तहमा मात्रै निर्वाचन गर्न सकिने प्रष्टयाएको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले तोकिएको ७ सय ४४ वटा तहमा मात्रै स्थानीय तहको... पुरा पढ्नुहोस

अन्नपूर्णमा काँग्रेसको चुनाबी अभियान तीब्र

म्याग्दी, १३ वैशाख । नेपाली काँग्रेसले अन्नपूर्ण गाउँपालिकामा चुनाबी प्रचारप्रसारलाई तीब्र बनाएको छ । गाउँपालिकाको प्रमुख पदका उम्मेद्वार क्या. डमबहादुर पुन नेतृत्वको टोलीले गाउँपालिका अन्र्तगत विभिन्न वडाहरुमा चुनावी आमसभालाई तीब्र बनाएको हो । सोही क्रममा बुधबार हिस्तानमा आमसभा सम्पन्न भएको छ । आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी समेत... पुरा पढ्नुहोस

दिवंगत आमाको स्मृतिमा ओमकुमारी शान्ति कोषलाई सहयोग

म्याग्दी, १३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीका एक घरपरिवारले आफ्नो स्वर्गीय आमाको स्मृतिमा  परोपकारी क्षेत्रमा आर्थिक सहयोग गर्नुभएको छ । तातोपानीकी स्वर्गीय पम्फाकुमारी क्षेत्रीका घरपरिवारले मातातिर्थ औँसीको अबसरमा म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई रु ५५ हजार ५ सय ५५ सहयोग गर्नुभएको हो । बुधवार आयोजिक एक कार्यक्रमका बिच स्वर्गीय... पुरा पढ्नुहोस

लाटोकोसेरोका १२ रोचक पक्ष

जापानमा मात्रै होइन, युरोपमा समेत बुद्धिजीवी मानिसलाई लाटोकोसेरोको संज्ञा दिइन्छ । तर, नेपालमा काम नलाग्नेलाई उल्लु (लाटोकोसेरो) जस्तो भनेर गाली गरिन्छ । त्यही लाटोकोसेरो किसानका साथी हुन् भनेर धेरैलाई थाहा छैन । अरूलाई त भएन/भएन किसानलाई समेत थाहा छैन । लाटोकोसेरो किसानका साथी लाटोकोसेरो किसानका साथी भन्ने गरिन्छ । तर,... पुरा पढ्नुहोस

नेबि संघ म्याग्दीले स्थानीय तह निर्वाचनको लागी कार्यकर्ता परिचालन गर्ने

बैशाख १३, बेनि । नेपाल बिद्यार्थि संघ म्याग्दीले  यही वैशाख ३१ हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी  म्याग्दी जिल्लाको ५ गाउँपालिका र एक नगरपालिकामा ४ सय ५० जना भन्दा बढी नेबिसंघका कार्यकर्ता  परिचालन गर्ने भएको छ । नेबि संघका पुर्व अध्यक्ष तथा नेपालि काँग्रेस महाधिवेशन प्रतिनिधि र  नेबिसंघ परिचालन जिल्ला... पुरा पढ्नुहोस

प्रचण्डमाथि ओलीका प्रहारै–प्रहार, बालुवाटारमा सोधे यी ४ प्रश्न

१३ वैशाख। बालुवाटारमा मंगलबार भएको ४ पाँच दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । दुई चरणको निर्वाचनप्रति असन्तुष्ट देखिएका ओलीले प्रचण्डमाथि प्रश्नै प्रश्नको वर्षा गरेको  आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । १. दुई चरणमा निर्वाचन किन ? कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१... पुरा पढ्नुहोस

चिमखोले भूमे पूजा मेला सम्पन्न

म्याग्दी १२ वैशाख । रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमे पुजा–२०७३ अवसरमा स्थानिय मण्डली युवा कल्बद्धारा आयोजित विविध खेलकुद तथा साँस्कृतिक प्रतियोगिताहरुको आईतबार समापन भएको छ । मेलामा पहिलो दिन चैत्र २९ गते परम्परागत भूमे पुजा तथा महिला–पुरुष भलिबल , पुरुष बास्केटबल , तारो खेल ,छेलो तथा आँगन प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना... पुरा पढ्नुहोस

म्याग्दीका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी १२ बैशाख । म्याग्दीका स्थानीय तह स्तरमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचन सम्बन्धि गतिबिधी सञ्चालनका लागि पाँच वटा गाउँपालीकामा कार्यालय स्थापना भएको हो ।     मालीका गाउँपालीकाको दरवाङ, मंगलाको बाबियाचौर, धौलागिरीको मुना, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारमा निर्वाचन... पुरा पढ्नुहोस