ताजा अपडेट

माओवादी केन्द्र म्याग्दीको सचिवालय बैठकले यस्तो निर्णय ग¥यो

म्याग्दी, १५ वैशाख । नेकपा माओवादी केन्द्र म्याग्दीको कार्यालय बैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, उमेद्वार छनौट र काँग्रेससंग भएको चुनावी तालमेलको सहमतीका विषयमा छलफल भएको थियो । जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले चुनावी प्रचार अभियानलाई शशक्त र चार वटा स्थानीय तहमा... पुरा पढ्नुहोस

ताकममा नेपाल टेलिकमले मोवाईल टावर स्थापना ग¥यो

म्याग्दी, १५ म्याग्दी । नेपाल टेलीकमले म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबारदेखि मोवाईलको टावर सञ्चालनमा ल्याएको छ । ताकम गाउँको शिरानमा रहेको डाँडामा रहेको टावर सञ्चालनमा आएपछि ताकम, देविस्थान, मुना, मुदी, खिवाङ, मराङ, धारापानी र बिमका टेलिकमका मोवाईल फोन प्रयोगकर्ताहरुलाई सुबिधा पुगेको छ । टावर नहुँदा यसअघि ताकम र आसपासका... पुरा पढ्नुहोस

विपन्न विद्यार्थीलाई शान्ति कोषद्वारा पोसाक सहयोग

म्याग्दी, १५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–६ छापमा सञ्चालित बागेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार पोसाक सहयोग भएको छ । जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषमार्फत विपन्न विद्यार्थीहरुलाई एकएक सेट पोशाकहरु उपलब्ध गराइएको हो । विद्यालयमा अध्ययनरत विभिन्न ३० जना गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शान्ति कोषले पोशाक सहयोग... पुरा पढ्नुहोस

निजी विद्यालयको शूल्क बढाउने प्रस्तावप्रती विद्यार्थी संगठनको बिरोध

म्याग्दी १५ बैशाख । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन (प्याब्सन)ले गरेको शूल्क वृद्धीको प्रस्ताव प्रती म्याग्दीका विद्यार्थी संगठनहरुले बिरोध जनाएका छन् ।     नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारी सम्बद्ध संयुक्त विद्यार्थी संघर्ष समितिको केन्द्रिय कार्यक्रम अन्तरगत म्याग्दीमा पनी नेविसंघ र अनेरास्ववीयुले शूल्क बृद्धीको प्रस्ताव कार्यान्वयन नगर्न दवाव दिएका... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेद्वार छनोट संगै चुनावी प्रचारमा तिव्रता दिदै राजनीतिक दल

म्याग्दी, बैशाख १५ – आसन्न बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले चुनाव लक्षित अभियानलाई तिव्रता दिएका छन् । दलहरुले आफ्नो पक्षमा जित सुनिश्चित गर्न निर्वाचनलक्षित कार्यक्रम बनाउन कार्यकता भेटघाट र प्रचारप्रसारमा लागेका छन् । उम्मेद्वार छनोटसंगै राजनीतिक दलका नेता कार्यकताले आफ्नो पक्षका उम्मेद्वारलाई... पुरा पढ्नुहोस

बैशाख ३१ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

बैशाख १४– राष्ट्रपति विद्यादेवी भण्डरीले स्थानीय निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सरकारको सिफारिस अनुसार सो स्वीकृति... पुरा पढ्नुहोस

म्याग्दी जलजला परिवार अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन

म्याग्दी, १४ वैशाख । अस्ट्रेलियामा रहेका म्याग्दीका बिशेषगरी धवलगिरी गाउँपालिका भित्रका व्यक्तिहरुको संस्था म्याग्दी जलजला परिवार अस्ट्रेलियाको कार्यसमितिको पुनर्गठन गरिएको छ । संस्थाको दोस्रो वार्षिक साधारण सभाबाट दिपक भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । परिवारका अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा भएको साधारण सभाबाट अध्यक्षमा दीपक भण्डारी ,उपाध्यक्षमा दीपेन्द्र... पुरा पढ्नुहोस

रत्तक्यान्सर पिडीत फुलमायाको उपचारका लागि बहराईनबाट सहयोग

बेनी १४ बैशाख । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बहराईनबाट एक लाख रुपैया भन्दा बढी सहयोग प्राप्त भएको छ । विपी कोईराला क्यान्सर अस्पताल चितवनमा उपचार गराईरहेकी भण्डारीको उपचारका लागि म्याग्दी उद्दार समिति बहराईनले एक लाख १३ हजार रुपैया सहयोग गरेको हो । भण्डारीको... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेलको सहमती

म्याग्दी, १३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेल गर्ने सहमती भएको छ । चुनाबी तालमेलको लागि दुबै पार्टीबाट गठित वार्ता टोलीले जिल्लाको ६ स्थानीय तह मध्ये चार तहमा तालमेल गर्ने सहमती जुटाएको हो । दुबै पार्टीले सात... पुरा पढ्नुहोस

खरिबोटमा अल्लो कपडा बुनाई सीप विकास तालिम

 म्याग्दी १३ बैशाख । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटमा ३ महिने अल्लो कपडा बुनाई सीप विकास तालिम सञ्चालन भएको छ । कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम) म्याग्दीको आयोजना गरिएको तालिम गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत सञ्चालन भएको कदमका अध्यक्ष हरीप्रसाद पौडेलले जानकारी दिनुभयो । गत चैत ११... पुरा पढ्नुहोस