ताजा अपडेट

ख्रीष्टमस डे बेनिमा धुमधामसँग मनाइयो

रन्जना श्रेष्ठ म्याग्दी, १० पुस । ईसाइ धमालम्बीहरुको महान चाड ख्रिष्टमस डे को अवसरमा बेनिमा विविध कार्यक्रम गरि मनाइएको छ। ख्रिष्टमस डेको अवसरमा ईसाइ धर्मालम्बीहरुले ७० बर्ष पुगेका वृद्धावृद्धलाई कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभाका सदस्य नरदेवि पुनबाट सम्मान तथा उपहार हस्तान्तरण गरिएको थियो। बालबालिको शिक्षामा प्रोत्साहन मिलोस् भन्नकोलागि उनिहरुलाई विशिष्ट... पुरा पढ्नुहोस

नेपालकै लामो बेग–बाँदुक झोलुङ्गे पुल !

  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुल । निकट भविश्यमा निर्माण सम्पन्न हुन लागेको यस पुल ३ सय ६५ दशमल ८० मिटर लामो छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिले जनाएको छ । बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि... पुरा पढ्नुहोस

चन्दादातालाई सम्मान :

बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गर्ने पूर्व विद्यार्थी, हाल न्युजिल्याण्डमा रहनुभएका लाल बहादुर केसीको हजुरआमा गौमती केसीलाई विद्यालयमा भव्य सम्मान गरिँदै । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

पुस्तक विमोचन :

बेनीमा रहेको प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती समारोहमा विद्यालयको ईतिहाँस, वर्तमान अवस्था र गतिबिधिहरु समेटिएको नवप्रकाशको बिमोचन गर्दै प्रतिनिधि सभाका साँसद भुपेन्द्र थापा लगायत । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

आज ख्रीष्टमस दिवस, नेपालमा १२ हजारभन्दा बढी चर्च

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।... पुरा पढ्नुहोस

मृगौला पिडित धन बहादुरलाई गाउँलेको मायाँ,२२ हजार ३ सय २० सहयोग

म्याग्दी, ०९ पुस । दुबै मृगौला खराब भई मृगौला प्रत्यारोपणको दिन कुर्दै र सहयोगको याचना गर्दै अस्पतालको शैयामा रहेका म्याग्दी धवलागिरी गाउपालिका -५ भेडिखल्टाका ३१ वर्षीय धन बहादुर बुढाथोकी मगर लाइ गाउले द्वारा संकलन गरिएको २२ हजार ३ सय २० रुपैया हस्तान्तरण भएको छ। स्थानिय महिला जन प्रतिनिधि पार्वती पुर्जा... पुरा पढ्नुहोस

प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती मनाईयो (भिडियो सहित)

म्याग्दी, ९ पुष । बेनीमा रहेको प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती आईतबार एक समारोहको आयोजना गरि मनाइएको छ । विद्यालय परिसरमा जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा बिशेष समारोहको आयोजना गरेर विद्यालय स्थापनाको ६५ औँ बर्षको अबसरमा निलमणि जयन्ती मनाइएको हो । https://youtu.be/bllS0qKQ88g सो कार्यक्रमको... पुरा पढ्नुहोस

प्रकोप व्यवस्थापन तालीम सम्पन्न

म्याग्दी, ९ पुस । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा आईतबार बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापन तालीम सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रजिअ यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा, प्रहरी निरिक्षक दिपक महतले सहजिकरण... पुरा पढ्नुहोस

म्याग्दी बालगृहका अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

बेनी ९ पुष । म्याग्दी सुनचाँदी व्यवसायी संघ महिला समूहले आईतबार बेनी स्थित म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।समूहको प्रथम स्थापना दिवसको अवसर पारेर बालगृहमा रहेका ११ जना बालबालीकाहरुलाई टोपी र स्वीटर वितरण गरिएको हो । समूहका अध्यक्ष जानकी विश्वकर्माको अध्यक्षता, सचिव मिरा विश्वकर्माको सञ्चालन र... पुरा पढ्नुहोस

आगलागी पीडित सुवेदी परिवारलाई डेढलाख सहयोग जुट्यो

  बेनी ९ पुष । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई एकलाख पचासहजार रुपियाँ सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भएको सुवेदी परिवारलाई राहत प्रदान गर्नका लागि स्थानीयवासीहरुको सकृयतामा उक्त रकम संकलन गरिएको हो । जलजला ७ धाइरिङ सल्यान घर भई हाल बेनीबजार कालिपुलमा व्यवसाय... पुरा पढ्नुहोस