चन्दादातालाई सम्मान :

  • १० पुष २०७४, सोमबार
  • 1161 पटक पढिएको

बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गर्ने पूर्व विद्यार्थी, हाल न्युजिल्याण्डमा रहनुभएका लाल बहादुर केसीको हजुरआमा गौमती केसीलाई विद्यालयमा भव्य सम्मान गरिँदै ।

तस्बिरः कमल खत्री, म्याग्दी