ताजा अपडेट

म्याग्दी उद्योग बाणिज्य संघ अधिबेशन हुने

म्याग्दी, ३० भदौँ । म्याग्दी उद्योग बाणिज्य संघको २४ औ साधारण सभा तथा १० अधिबेशन आगामी कातिकमा हुने भएको छ । संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माको अध्यक्षतामा विहिबार बसेको बैठकले कात्तिक ११ गते गर्ने निर्णय गरेको हो । संघको ३ तिन बर्षे कार्यकाल पुरा भएपछाडी म्याग्दी उद्योग बाणिज्य संघले साधारण सभा... पुरा पढ्नुहोस

विश्वकर्मा समाजद्धारा अयाोजित कार्यक्रममा सहभागि हुन कलाकार भुजल र बराईली कतारमा

म्याग्दी, ३० भदौ । विश्वकर्मा समाज कतारद्धारा आयोजित तेस्रो पुजा बिशेष साँस्कृतिक कार्यक्रममा सहभागि हुन लोकगायक राजन भुजेल विश्वकर्मा र सुजन बराईली करतामा पुगेका छन् । म्याग्दीको राुख पिप्ले घर भई हाल काठमाण्डौमा सुनचाँदी तथा हिराको गरगहनाको पसलमा समेत आबद्ध रहेका कलाकार भुजेल र पर्वतको मल्लाज घर भएका गायक बराईलीले... पुरा पढ्नुहोस

दरबाङ बजारमा बसपार्कको अभाव

म्याग्दी, ३० भदौँ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा सवारी साधनको चाप बढ्दै गएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा विकास भईरहेको यस दरबाङमा शहरीकरण तिब्र भएपनि व्यवस्थित बसपार्क नहुँदा यातयात व्यवस्थापनमा समस्या देखिएको छ । दरबाङदेखि विम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि... पुरा पढ्नुहोस

बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७४ को अवसरमा बिहीबार बेनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला बाल कल्याण समितिको सहयोगमा नेपाल बाल संगठन र जिल्ला बाल सञ्जालले “समयको महत्व र बालबालीका” शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । ९ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनी सामुदायीकका सफल... पुरा पढ्नुहोस

जयन्ती माविको भवन निर्माणका लागि हरेलो मेला आयोजक समितिको सहयोग

म्याग्दी, २९ भदौ । हरेलो मेला आयोजक समिति बेनपा ३ भकिम्लीले जयन्ती माविको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । भकिम्लीमा साउनमा सञ्चालीत परम्परागत हरेलो मेलाबाट भएको आम्दानीबाट विद्यालय भवन निर्माणमो सहयोग गरिएको हो । मेला आयोजक समितिका सचिव जिवन रोका मगर र कोषाध्यक्ष डिल घर्तीमगरले विद्यालय व्यवस्थापन समितिका... पुरा पढ्नुहोस

विद्यालय परिसरमा मेला सञ्चालन नगर्न शिक्षा कार्यालयको निर्देशन

बेनी २८ भदौ । जिल्ला शिक्षा कार्यालय म्याग्दीले विद्यालय परिसरमा मेला सञ्चालन नगर्न जिल्लाका विद्यालयहरुलाई निर्देशन जारी गरेको छ ।विद्यालय बन्द गरि हप्तौ सम्म मेलाजात्रा सञ्चालन गर्दा पठनपाठन र शान्ति सुरक्षामा असर गरेको ठहर गर्दै जिल्ला सुरक्षा समितिको केही समय अघि बसेको बैठकले अनुगमन र नियमन गर्न शिक्षा कार्यालयलाई अनुरोध... पुरा पढ्नुहोस

मोना अन्तराष्ट्रियको सम्मेलन दरबाङमा हुँदै

  म्याग्दी, २८ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको सम्मेलन तथा दोस्रो महाधिवेशन मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना आइसीको महाधिवेशन आगामी असोज २२ देखी २४ गतेसम्म दरवाङमा हुन लागेको हो । सम्मेलनलाई सफल बनाउन विभिन्न तयारीहरुलाई तिब्र... पुरा पढ्नुहोस

म्याग्दीमा राप्रपा विभाजित ,रुपनारायण श्रेष्ठको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन

म्याग्दी, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दी औपचारीक रुपमा विभाजन भएको छ । केन्द्रमा राप्रपाबाट अलगिएर पशुपती शम्सेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गरेलगत्तै म्याग्दीमा पनि तत्कालिन राप्रपा नेपालमा रहेका केही नेता तथा कार्यकर्ताहरुले छुट्टै पार्टीको जिल्ला समिति गठन गरेका हुन् । राप्रपा(प्रजातान्त्रिक)का केन्द्रिय सदस्य रहेका जगत प्रसाद गौचनको बिशेष... पुरा पढ्नुहोस

बिम गाउँमा विद्युतीकरण

म्याग्दी २८ भदौ । म्याग्दीको मालीका गाउँपालीका ७ बिम गाउँमा विद्युतीकरण गरिएको छ । नेपाल विद्युत प्राधीकरण बेनी वितरण केन्द्र र स्थानीय बासिन्दाको पहलमा बिम गाउँमा विद्युतीकरण गरिएको हो । परिक्षण सफल भएपछि बुधबार दिउँसोदेखि बिममा केन्द्रिय प्रशारण लाईनको नियमित विद्युत आपूर्ती हुन थालेको वडा अध्यक्ष रेशम जुक्जाली (सुबिन)ले जानकारी... पुरा पढ्नुहोस

खानीगाउँका रिकेशको बिछोडमा परेकाको पिडा (भिडियो सहित)

म्याग्दी, २८ भदौ । म्याग्दीको मंगला गाउँपालीका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । https://youtu.be/eveAxqVTQYI गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको... पुरा पढ्नुहोस