ताजा अपडेट

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । ९ हजार सुन्तलाको बोट... पुरा पढ्नुहोस

विदेशबाट फर्केर सामूहिक माछापालन

  २५ मंसिर, गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् ।­ स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका-३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरमा सतबीज छर्ने भक्तजनको भिड (फोटोफिचर)

  म्याग्दी, २५ मंसिर । बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि सोमबार विहानदेखि हजारौँ भक्तजनको घुँइचो लागेको हो । गलेश्वर शिवालय मन्दिरमा लाग्ने ठुलो... पुरा पढ्नुहोस

न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि

म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो ।   फाइनल खेलको निर्धारित समय भित्र... पुरा पढ्नुहोस

ठूलोखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु

­बेनी, २४ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगले र ७ चिमखोलाममा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ जोडिएको (टनेल ब्रेकथ्रु ) भएको छ । इन्लेट र आउटलेट गरि दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको १६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

म्याग्दी, २३ मंसिर । काठमाण्डौमा रहेका म्याग्देलीहरुले स्थापना गरेको म्याग्दी सहकारीको नयाँ नेतृत्व चयन भएको छ । काठमाण्डौमा सम्पन्न १६ औँ बार्षिक साधारणसभाबाट अध्यक्षमा थदेवी पुन सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षहरुमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिवमा टकबहादुर थापा,कोषाध्यक्षमा इन्द्रजित छन्त्याल,सहसचिवमा छकप्रसाद शेरचन चयन हुनुभएको निर्वाचन समितिका संयोजक डा.ज्योति शेरचनले... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत् आयोजनाको ऊर्जामन्त्री बस्नेतद्धारा निरिक्षण

म्याग्दी, मङ्सिर २३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन दिनुभएको छ । शनिबार म्याग्दी आउनुभएका मन्त्री बस्नेतले सरकारको प्राथमिकता प्राप्त आयोजना भएकाले छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।  मन्त्री बस्नेतले भन्नुभयो, ‘‘राहुघाट आयोजनालाई सरकारले प्राथमिकतामा राखेको... पुरा पढ्नुहोस

२१ औँ जेसीजकपः माउण्ट एभरेष्ट र न्यू वेष्ट पोइन्ट आवासीय मावि फाइनलमा

म्याग्दी २३ मंसिर । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं अन्तरमावि जिल्लास्तरीय जेसीज कप फुटबल प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको सेमिफाइनलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई ०–२ गोल र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई पेनाल्टी... पुरा पढ्नुहोस

बिजुली विक्रिबाट नेपाल आम्दानी गर्ने ठाउँमा पुगीसक्यो : उर्जामन्त्री बस्नेत

बेनी, २३ मंसिर : उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली विक्रिबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल, म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देश सभालाई सम्वोधन गर्दै उर्जामन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । अबको दुईबर्षभित्र नेपालले बिजुली विक्रिबाट आम्दानी मात्रै गर्ने र बिजुली खरिद... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई पुलाचौरमा (तस्बिर सहित)

म्याग्दी, २२ मंसिर । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार वडा नम्बर ५ पुलाचौरमा सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले बजेट निर्माण गर्दा सबै वस्तीहरुलाई समानुपातिक तवरले प्राथमिकता दिन, सडक, खानेपानीको योजनाहरुलाई पूर्णता दिन, कृषि क्षेत्रको व्यवसायिकरणमा ध्यान दिन,... पुरा पढ्नुहोस