ताजा अपडेट

जब श्रीपालीले रिखार मन्दिरलाई ५ हजारमा बेचिदिए ……..

म्याग्दी, १४ माघ । म्याग्दीको पर्यटकीय धार्मिक स्थल रिखारलाई एक व्यक्तिले रु ५ हजारमा विक्रि गरेका छन् । रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल रिखारलाई ति व्यक्तिले रियलमा नभएर हातले कोरेको रिखारको  तस्बिरलाई रु ५ हजारमा विक्रि गरेका हुन् । हालै सम्पन्न भएको छैटौँ म्याग्दी महोत्सवमा रघुगंगा गाउँपालिकाको समवय... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुँदै

म्याग्दी, १४ माघ । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुन लागेको छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाई हुन लागेको हो । माघ १९ गतेसम्म प्रवेश परिक्षा (सिम्याट) आवेदन... पुरा पढ्नुहोस

म्याग्दीमा १२ जना कुष्ठरोगी भेटिए, जनचेतनाको अभाबले उपचारबाट बञ्चित हुन सक्ने

म्याग्दी, १४ माघ । म्याग्दीमा कुष्टरोगीहरुको संख्या बढ्दो क्रममा देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कार्यालयले आईतवार बेनीमा ६५ औँ विश्व कुष्ठरोग दिवसको अबसरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा जिल्लामा कुष्ठ रोगको अबस्थाबारे जानकारी गराईएको हो । जिल्लामा अहिले कुष्ठ रोगबाट पिडित भएका १२ जनाले उपचार गराई औषधी खाईरहेको कार्यालयका क्षयकुष्ठ... पुरा पढ्नुहोस

बेनीमा भैसी र राँगा डोहोराउँदै बालकहरु (रोचक फोटो कथा)

म्याग्दी, १३ माघ । बेनीमा एक बालक दुई वटा चौपायालाई एक्लै डोहोराउँदै आउँछन् । उनका पछाडी सहयोगी पनि एक बालक लौरो समाएर पछि लाग्छन् । ति बालकका पछाडी अरु दुई जना पनि उस्तै गरि चौपाया डोहोराईरहेका हुन्छन् । नाक छेडेर डोरी लगाएका कारण ति चौपायाँ शान्त संग बालकहरुले डोहोरायतिरै लाग्छन्... पुरा पढ्नुहोस

म्याग्दी सञ्जीवनी हस्पिटल सञ्चालक समिति अध्यक्षमा सुवासकुमार श्रेष्ठ चयन

म्याग्दी, १३ माघ । म्याग्दी सञ्जीवनी हस्पिटल प्रालिले पछिल्लो छ महिनामा गुणस्तरीय सेवामा प्रबाहमा सुधार गरेको जनाएको छ । आर्थिक बर्ष २०७३÷०७४ को एकबर्षको अवधीमा भन्दा चालु आर्थिकबर्षको ६ महिनामा हस्पिटलको हरेक विभागबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट बनेको र सँख्या बढ्दै गएको देखिएको हो ।हस्पिटलले दिएको जानकारी अनुसार, गत... पुरा पढ्नुहोस

सातौँ बेनी बोर्डिङ कप सुरु

  म्याग्दी, १३ माघ । शनिबार देखी बेनीको खुल्लामञ्चमा सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ। विद्यालय मातहत रहेको जनुनियर रेडक्रस सर्कलको आयोजनमा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा १६ बिद्यालयले सहभागीता जनाएका छन् । पहिलो दिन शनिबार भएको ४ खेलमा मध्ये गलेश्वर आर्दश आवासिय मावि र बाल मन्दिर... पुरा पढ्नुहोस

मगर भाषा पुस्तक प्रकाशन सुरु

म्याग्दी, १३ माघ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा रहेको नेपाल मगर संघ म्याग्दी इकाई गाउँ समितीले एक कार्यक्रम गरि मगर भाषा पुस्तक प्रकाशनको उद्घाटन भएको छ । नेपाल मगर संघ म्याग्दी इकाई रुम गाउँ समितिका अध्यक्ष ताराबहादुर रोका मगरको संयोजकत्व र लेखक खबिन गर्बुजा मगरद्वारा लिखित सो मगर भाषा पुस्तक... पुरा पढ्नुहोस

अबैद्य सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

पर्वत, १३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरूलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना... पुरा पढ्नुहोस

रघुघाटमा आमा समूहद्धारा सामुदायीक भवन निर्माण (फोटो फिचर)

गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालीका ३ रघुघाटमा आमा समूहले सामुदायीक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायीक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायीक भवन बनाएका... पुरा पढ्नुहोस

होराइजन कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बिजयी

पर्वत बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयको आयोजनामा शनिवार सम्पन्न अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका २ बगरफाँटको बुद्ध एकेडेमीले हात पारेको छ । शनिवार सम्पन्न बेनी आवासीय मावि र बुद्ध एकेडेमीबीच भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । बेनी आमावि र बुद्ध एकेडेमीले निर्धारित समयमा... पुरा पढ्नुहोस