ताजा अपडेट

क्या गज्जब ! मल्कबाङ्गमा समुदायकै अगुवाईमा कल्भर्ट पुल निर्माण (फोटो फिचर)

म्याग्दी, १६ पुष । म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयबासीको सक्रियतामा सात मिटर लम्बाई र डेढ मिटर चौडाई भएको ढलान गरिएको पक्कि कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङ्गका... पुरा पढ्नुहोस

क्षत्री समाज म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा चयन

म्याग्दी, १६ पुस । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा क्षत्री चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न समाजको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट प्रथम उपाध्यक्षमा अमृता भण्डारी, उपाध्यक्षमा कृष्ण बानियाँ, लक्ष्मी केसी,... पुरा पढ्नुहोस

मंगलामा खेलकुद विकास समिति गठन

म्याग्दी, १६ पुस । म्याग्दीको मंगला गाउँपालीकामा युवा तथा खेलकुद विकास समिति गठन भएको छ । गाउँपालीकाको आयोजनामा शनिबार बाबियाचौरमा भएको सरोकारवालाहरुको भेलाले श्यामसुन्दर कडेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रुसबहादुर पुन, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा लक्ष्मी रोका र कोषाध्यक्षमा लवकुश जुक्जाली, सदस्यहरुमा लिलन पुन,... पुरा पढ्नुहोस

म्याग्दीमा स्वास्थ्य बिमामा सत्र सय परिवार आवद्ध

म्याग्दी १६ पुष । आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरीकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालीत स्वास्थ्य बिमा कार्यक्रममा म्याग्दीका करिब सत्र सय परिवार आवद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.स २०७३ पुष १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । एक... पुरा पढ्नुहोस

अनेमसंघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा ढुंगाना चयन

म्याग्दी, १६ पुस । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारीको शनिबार बेनीमा सम्पन्न प्रथम नगर सम्मेलनबाट अम्बिका ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा दिलमाया सार्की, सचिवमा शोभा खड्का, सहसचिवमा बिष्णु बोहोरा, कोषाध्यक्षमा बिजुला किसान बानिया, सदस्यहरुमा आशा नेपाली हिमा छन्त्याल, जुना केसी, राजकुमारी परियार,... पुरा पढ्नुहोस

बेनीमा १६ औँ जेसीज कप फुटवल प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १५ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा अन्तर मावि जिल्ला स्तरीय १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको सो प्रतियोगितामा जिल्लाका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता माउण्ट एभरेष्ट आवासीय माविले बिजयी... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीका साक्षर घोषणा (फोटो फिचर)

शिवाङ, १५ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । शिवाङमा आयोजित समारोहमा ७ नम्बर वडा ताकम र ५ नम्बर वडा मल्कबाङ्ग सहित गाउँपालीकालाई साक्षर घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न जानेपछि धौलागिरीका ५ वटा वडालाई... पुरा पढ्नुहोस

लागु औषध सहित एक युवक प्रक्राउ

म्याग्दी, १४ पुष । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागु औषध सहित एक युवालाई विहिबार प्रक्राउ गरेको छ । म्याग्दीको बेनीनगरपालिका ७ संगमचोकमा लागृु औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका २२ बर्षिय युवक बेनीनगरपालिका ८ पिपलचोक बस्दै आएको बताएपनि पहिचान खुलाएको छैन् । जिल्ला प्रहरी कार्यालयले नुर्फिन सिसि पिस... पुरा पढ्नुहोस

१६ औ जेसीजकप फुटवल प्रतियोगिताको उद्घाटन, शनिवार विहानदेखि खेल सुरु हुने

म्याग्दी, १४ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । जेसिजकप प्रतियोगितालाई उद्घाटन गर्दै मेयर हरिकुमार श्रेष्ठले म्याग्दीमा फुटवल... पुरा पढ्नुहोस

राष्ट्रिय सभा निर्वाचन गर्ने बाटो खुल्यो : अब यसरी छानिने छन् ५६ जना सांसद

काठमाडौँ । विवादीत बनेको बहुप्रतिक्षित राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य भएको छ । योसँगै राष्ट्रिय सभा निर्वाचन र नयाँ सरकार निर्माणको बाटो पनि खुलेको छ । ‘आयोगले निर्वाचनको तयारी थाल्छ’  अध्यादेश पारित भएपछि राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको निर्वाचन आयोगले जनाएको... पुरा पढ्नुहोस