पारिलो घाममा डोको बुन्दै धौलागिरी गाउँपालिका-५ मल्कबाङ्गका एक बृद्ध
- ४ फाल्गुन २०७४, शुक्रबार
- 2873 पटक पढिएको
पारिलो घाममा डोको बुन्दै धौलागिरी गाउँपालिका-५ मल्कबाङ्गका एक बृद्ध । गाउँघरमा अहिले पनि विभिन्न प्रयोजनका लागि डोकोको प्रयोग हुने गर्छ। तर यो बुन्दै गरेको डोको बेशेषगरी ढुंगा बोक्नलाई मात्र प्रयोग गरिन्छ । बाउबाजे हुँदै यहाँसम्म आएको यो सीप अर्को पुस्तामा भने हस्तान्तरण नहुने देखिएको छ।
गाउँका अधिकांश युवा विदेश लागेपछि पुस्तान्तरणको अभावमा परम्परागत सीप, कला लोप हुने खतरामा पुगेका छन्।
तस्बिर : अमर भलन्जा छन्त्याल