खेलकुद

२५ जनालाई एल्लो वेल्ट प्रदान

 ललितपुर । एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो भैसिपाटी शाखाले म्याग्दी , गुल्मी , बेनी क्षेत्रका २५ जनालाई एल्लो वेल्ट प्रदान गरेको छ । गोलपोष्ट स्पोर्टस एण्ड टेनिङ सेन्टरमा भएको वेल्ट परिक्षाबाट उनीहरुलाइ एल्लो वेल्ट प्रदान गरिएको हो । तेक्वान्डो प्रशिक्षक दिनेश श्रेष्ठ र वलराम कार्कीले खेलाडीहरुको परिक्षा लिनुभएको थियो ।  बेल्ट... पुरा पढ्नुहोस

बेनीमा जिल्ला स्तरीय अन्तर मावि जेसीजक प फुटवल हुँदै

म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म जिल्ला स्तरीय अन्तर मावि १५ औँ जेसीजकप फुटवल प्रतियोगिता सञ्चालत हुने भएको छ । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता जिल्लामा विद्यालय तहमा हुने फुटवल प्रतियोगितामा लोकप्रिय मानिन्छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३०... पुरा पढ्नुहोस

प्रथम गोलपोष्ट प्रिमियर लिग फुटसल हुने

खेल र खेलाडीको विकासका लागी गोलपोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको आयोजनामा प्रथम गोलपोष्ट फुटसल प्रतियोगिता हुने भएको छ । आगामी असोज महिनादेखि हुने खेलमा मुलुकभरका फुटसल टिमले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ । खेलमा सहभागीता जनाउनका लागी प्रत्येक टिमले प्रवेश शुल्क दुई सयका साथै आवेदन फारम सेन्टरको केन्द्रिय कार्यालय... पुरा पढ्नुहोस