ग्लोबल आइएमइ बेष्ट इन्टरनेट बैँकबाट सम्मानित

  • ३० असार २०७३, बिहीबार
  • 805 पटक पढिएको

ग्लोबल आइएमई बेष्ट इन्टरनेट बैँक २०१६ बाट सम्माति भएको छ ।
आइएमई बैक लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागेजिनले प्रदान गर्ने “बेष्ट इन्टरनेट बैँक अवार्डबाट सम्मानित भएकको हो । प्रसिद्ध इन्टरनेशनल फाइनान्स म्यागजिनले बैँकलाई गुणस्तर इन्टरनेट बैँकिङक सेवा प्रदान गरेको आधारमा सम्मानित गरेको हो । बैकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैँकिङ तथा ग्लोबल स्मार्ट मोवाईल बैकिङ सेवा प्रधान गदै आएको छ । “सबैका लागी बैँक “ भन्ने उद्देश्यका साथ स्थापना भएको बैँकको ९१ वटा शाखा, ९९ एटिएम र ४० वटा शाखा सहित बैकिङ सेवा प्रदान गरेको छ । भने बैँकले ६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गदै आएको छ ।
आईएमीले इण्डिया र अष्टे«लियामा समेत आफ्नो सम्पर्क कार्यलय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ग्लोबल आईएमी म्याग्दी शाखाले जनाएको छ ।