मुलुक

तस्वीरमा हेर्नुस् नेपाली भूमिमा भारतीय एसएसबीको दादागिरी

  २६ फागुन,  आफ्नै भूमिमा बिकास निर्माण गर्न भारतीय सीमा सुरक्षाबलले रोकेपछि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्दबजारमा भएको विवादले चरम रुप लिँदा एक नेपालीले ज्यान गुमाउनुपर्‍यो । बिहीबार दिउँसोको झडपमा भारतीय प्रहरीले चलाएको गोलीबाट ३० बर्षीय स्थानीय गोविन्द गौतमको मृत्यु भएपछि स्थिति तनावग्रस्त छ र अहिले पनि त्यहाँ नाराबाजी भइरहेको छ... पुरा पढ्नुहोस

सप्तरीमा मानवअधिकार आयोगसहित दर्जन बढी गाडीमा तोडफोड

काठमाडौं, २६ फागुन । मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राष्ट्रिय मानवाधिकार आयोगको गाडीमा तोडफोड गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीसहितका पदाधिकारीहरु चढेको बा ७ च ७४७९ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्। मृतकका पीडित परिवारहरुसँग भेटेर मलेठबाट फर्किंदै गर्दा मोर्चा कार्यकर्ताहरुले आयोगको गाडीमा तोडफोड गरेका थिए। तोडफोडका कारण गाडीको सिसा... पुरा पढ्नुहोस

साढे ३३ किलो सुन प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा

काठमाडौं, २२ फागुन ।  त्रिभुवन विमानस्थलबाट अवैधरुपमा साढे ३३ किलो सुन ल्याएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ३३ जना विरुद्ध मुद्दा दायर गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले पक्राउ परेका १२ जना र फरार सूचीमा रहेका २१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रहरीले सुन... पुरा पढ्नुहोस

म्यादी प्रहरी खटाउँदा २ अर्ब बढी लाग्ने

काठमाडौँ, २२ फागुन । स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्दा २ अर्बको हाराहारीमा खर्च हुने भएको छ। गृह मन्त्रालयले निर्वाचन सुरक्षामा ७५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव स्वीकृत गरेसँगै उनीहरुका लागि करिब २ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने देखिएको छ। गृह मन्त्रालयले पनि म्यादीलाई निर्वाचन अवधिभर तलब, भत्ता, रासन,... पुरा पढ्नुहोस

सुनसरीमा दोहोरो झडप, दुई दर्जनभन्दा बढी घाइते

इटहरी, २१ फागुन । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह–४ मा रहेको सुनसरीखोला किनारमा रहेको ऐलानी जमिनमा स्मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अरु सम्भावित अप्रिय घटना हुन नदिनका... पुरा पढ्नुहोस

१४ खर्ब बढी लगानी गर्न विदेशी इच्छुक

काठमाडौं, २१ फागुन । नेपालमा राजनीतिक स्थिरता बढ्ने संकेतसँगै विभिन्न देशका लगानीकर्ता यहाँ व्यापार–व्यवसाय फैलाउन उत्साही देखिएका छन्। शुक्रबार राजधानीमा सम्पन्न दुईदिने 'नेपाल लगानी सम्मेलन– ०१७' मार्फत प्रमुख राजनीतिक नेतृत्वले आर्थिक विकासमा एकजुट भएको उद्घोष गरेसँगै सहभागी विदेशी लगानीकर्ताले नेपालमा १४ खर्ब लगानी गर्न इच्छा देखाएका छन्। दुई छिमेकी भारत... पुरा पढ्नुहोस

जोखिम मोलेरै भए पनि संविधान कार्यान्वयन गर्छु: प्रचण्ड

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टी जहिले पनि जोखिम मोल्ने पार्टी भएको भन्दै यस पटक जनताका लागि भएपनि जोखिम मोलेर नै पनि सविधान कार्यान्वयन गर्ने बताएका छन् । काभ्रेको कामिडाडाँमा जिल्ला कार्यसमितिको आयोजनामा सहिद सप्ताह तथा जनसभालाई सम्बोधन गर्दै... पुरा पढ्नुहोस

ज्याम्रुङ्गको दलितबस्तीमा झाडापखाला, ५८ बिरामी, १८ जना अस्पतालमा भर्ना

काठमाडौं, २० फागुन । विषाक्त खाना र दूषित पानी पिउँदा ज्याम्रुङ्ग–७, स्थित दलितबस्ती कुमाईगाउँमा झाडापखाला फैलिएको छ । पानीको चरम अभावका कारण एक हप्ताअघि मात्रै बस्तीमा एक दर्जन प्लास्टिक ड्रमका राखेर खानेपानी संकलन र वितरण गरिएको दलित बस्तीमा मंगलबारबाट झाडावान्ता र पखालाको प्रकोप फैलिएको हो । एकै परिवारका १८ जना... पुरा पढ्नुहोस

खाना पकाउने एलपी ग्यास नेपालबाट दुई वर्षभित्र हटाइन

काठमाडौं, १९ फागुन । ऊर्जामन्त्री जनार्दन शर्माले दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने गरी सरकारले स्वदेशी ऊर्जा उत्पादन तथा खपतलाई उच्च प्राथमिकतामा राखेर नीति बनाइरहेको बताएका छन् । जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज) नेपालद्वारा बुधबार राजधानीमा ‘नेपालको पानी जनताको लगानी’ तथा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी... पुरा पढ्नुहोस

​प्रधानमन्त्रीले जनजाति अगुवालाई भने- ‘यथास्थितिमा संविधान संशोधन विधेयक पारित हुँदैन’

काठमाडौं, १९ फागुन । काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन्। नेपाल आदिवासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरेँ, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न... पुरा पढ्नुहोस