अन्तरवार्ता

मालिकामा शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता : अध्यक्ष रोका

म्याग्दी, ३० बैशाख । आगामी आर्थिक बर्ष २०७६/०७७ मा मालिका गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिएर योजना निर्माणको तयारी गरेको छ । स्थानीय तहका योजना बहसमा सहभागी हुँदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जनतालाई सहज रुपमा गुणस्तर र निःशुल्क शिक्षा र स्वास्थ्य उपलब्ध गराउन गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडामा सडक... पुरा पढ्नुहोस

रघुगंगामा ‘एक वडा एक योजना’ : अध्यक्ष भण्डारी

  म्याग्दी, २१ बैशाख । रघुगंगा गाउाँलिकाले आर्थिक बर्ष २०७६÷०७७ मा एक वडा एक गौरवको योजना निर्माणको तयारी गरेको छ । बस्तीस्तरको टुक्रे योजनाले विकासमा असर गरेको बताउदै आगामी आर्थिक बर्षमा एक वडा एक गौरवको योजनालाई प्राथमिकता दिएको अध्यक्ष भवबहादुर भण्डारीले बताए । समृद्ध साप्ताहिकको स्थानीय तहका योजनाको स्तम्भको लागि... पुरा पढ्नुहोस

जेसीजजका कार्यक्रमलाई गाउँकेन्द्रित बताउँछुः अध्यक्ष थापा

सामाजिक र युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको सन २०१९ का लागि शाखा अध्यक्षमा निर्वाचित हुनुभएका खम थापा मगरसंग म्याग्दी अनलाईन डटकमका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी । १ स्वागत छ यहाँलाई –धन्यबाद २ म्याग्दी जेसीजको नेतृत्व सम्हाल्नुभएको छ । कस्तो अनुभुति गर्दै हुनुहुन्छ । –बिशेष गरि... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा ‘शैक्षिक गुणस्तरको आधार तयार पार्दैछौ’: अध्यक्ष सुवेदी

वि.स २०४८ मा समुदायको अगुवाईमा बेनीमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्लो समय केही सुधारको कामहरु भएका छन् । उच्च शिक्षा प्रदान गर्ने जिल्लाकै अग्रणी शैक्षिक संस्थाका हिसाबले म्याग्दी क्याम्पसले गुणस्तर सुधारको पहल गरेको छ । मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा ११ देखि स्नातक तथा व्यवस्थापन संकायमा स्नाकोत्तर... पुरा पढ्नुहोस

होमियोप्याथिक उपचार पदति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा विज्ञान हो

 होमियोप्याथि चिकित्सा पद्धतिमा रहेर लामो समयसम्म बाग्लुङ र बेनिमा सेवा दिनु भएका हाल थप सेवा र सुबिधाका साथ मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.सन्चालनमा ल्याउनु भएका  संचालक राजु थापा संग  लिइएको जानकारि १. होमियोप्याथीक चिकित्सा पदति कस्तो खालको चिकित्सा पदति हो ?  जर्मनिका प्रसिद्ध एलोप्याथिक डा.स्यामुयल हेनिमेनले लामो समयको खोज अनुसन्धान... पुरा पढ्नुहोस

सामुहिक लगानी भित्र्याउने प्रयासमा छौ : जुक्जाली

म्याग्दीको मालिका गाउँपालिका ७ बिमको बाईन्दफाँटमा जन्मिएका ओमनारायण जुक्जाली हाल म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका उपाध्यक्ष तथा मोना बेनी लभ्लिहील पदमार्ग संयोजक हुनुहुन्छ । एनआरएनए कोरीयाको बरिष्ठ उपाध्यक्ष र मोनामा एक कार्यकाल सहकोषाध्यक्षको अनुभव सगालेका जुक्जाली बिदेशमा ब्यापार ब्यवसायका साथ साथै सामाजिक क्षेत्रमा पनी सक्रिय हुनुहुन्छ । मोनाको गतिबिधी,... पुरा पढ्नुहोस

म्याग्दीको विकासमा रचनात्मक सहयोग गर्छौः मोना युएईका अध्यक्ष कार्की (भिडियो)

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले रोजगारि, व्यवसाय लगायतको शिलसिलामा युएईमा पुगेका म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियान थालेको छ । त्यहाँ रहेका म्याग्देलीहरुलाई आईपर्ने समस्याहरु समाधानको लागि सामुहिक प्रयास गर्नुको साथै जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप संस्थाले विभिन्न कामहरु गर्दै आएको छ । यसै सन्दर्भमा मोना युएईका अध्यक्ष प्रकाश... पुरा पढ्नुहोस

छैटौँ म्याग्दी महोत्सबलाई म्याग्दी चिनाउने माध्ययम बनाउँछौँ : अध्यक्ष कर्माचार्य (भिडियो अन्तरवार्ता सहित)

यहि पुस २८ गतेदखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन गईरहेको छैटौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीबारे म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यसंग म्याग्दी अनलाईनका सम्पादक कमल खत्रीले गरेको कुराकानी १ – यहाँलाई स्वागत छ । धन्यबाद । २– बेनीमा बिगतदेखि नै म्याग्दी उद्योग बाणिज्य संघले मेला महोत्सव... पुरा पढ्नुहोस

महोत्सवलाई म्याग्दीको सम्भावनाहरु चिनाउने माध्ययम बनाउँछौँः अध्यक्ष कर्माचार्य (भिडियो अन्र्तवार्ता)

म्याग्दी, ३ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवलाई म्याग्दीको सम्भावनाको उजागर गर्ने माध्ययमको रुपमा सञ्चालन गर्ने संघको तयारी छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै... पुरा पढ्नुहोस

म्याग्दीमा चुनावी सुरक्षाका लागि उच्च सर्तकता अपनाएका छौं : प्रजिअ अधिकारी

पहिलो चराको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब दुई हप्ताभन्दा कम समय बाँकी छ । शान्तिपूर्ण, निश्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण मानिन्छ । जिल्लाको सुरक्षा व्यवस्था, रणनीतिलगायत विषयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग गरेको कुराकानी । गत मंगलबार कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरी बम... पुरा पढ्नुहोस