अन्तरवार्ता

सामुहिक लगानी भित्र्याउने प्रयासमा छौ : जुक्जाली

म्याग्दीको मालिका गाउँपालिका ७ बिमको बाईन्दफाँटमा जन्मिएका ओमनारायण जुक्जाली हाल म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका उपाध्यक्ष तथा मोना बेनी लभ्लिहील पदमार्ग संयोजक हुनुहुन्छ । एनआरएनए कोरीयाको बरिष्ठ उपाध्यक्ष र मोनामा एक कार्यकाल सहकोषाध्यक्षको अनुभव सगालेका जुक्जाली बिदेशमा ब्यापार ब्यवसायका साथ साथै सामाजिक क्षेत्रमा पनी सक्रिय हुनुहुन्छ । मोनाको गतिबिधी,... पुरा पढ्नुहोस

म्याग्दीको विकासमा रचनात्मक सहयोग गर्छौः मोना युएईका अध्यक्ष कार्की (भिडियो)

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले रोजगारि, व्यवसाय लगायतको शिलसिलामा युएईमा पुगेका म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियान थालेको छ । त्यहाँ रहेका म्याग्देलीहरुलाई आईपर्ने समस्याहरु समाधानको लागि सामुहिक प्रयास गर्नुको साथै जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप संस्थाले विभिन्न कामहरु गर्दै आएको छ । यसै सन्दर्भमा मोना युएईका अध्यक्ष प्रकाश... पुरा पढ्नुहोस

छैटौँ म्याग्दी महोत्सबलाई म्याग्दी चिनाउने माध्ययम बनाउँछौँ : अध्यक्ष कर्माचार्य (भिडियो अन्तरवार्ता सहित)

यहि पुस २८ गतेदखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन गईरहेको छैटौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीबारे म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यसंग म्याग्दी अनलाईनका सम्पादक कमल खत्रीले गरेको कुराकानी १ – यहाँलाई स्वागत छ । धन्यबाद । २– बेनीमा बिगतदेखि नै म्याग्दी उद्योग बाणिज्य संघले मेला महोत्सव... पुरा पढ्नुहोस

महोत्सवलाई म्याग्दीको सम्भावनाहरु चिनाउने माध्ययम बनाउँछौँः अध्यक्ष कर्माचार्य (भिडियो अन्र्तवार्ता)

म्याग्दी, ३ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवलाई म्याग्दीको सम्भावनाको उजागर गर्ने माध्ययमको रुपमा सञ्चालन गर्ने संघको तयारी छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै... पुरा पढ्नुहोस

म्याग्दीमा चुनावी सुरक्षाका लागि उच्च सर्तकता अपनाएका छौं : प्रजिअ अधिकारी

पहिलो चराको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब दुई हप्ताभन्दा कम समय बाँकी छ । शान्तिपूर्ण, निश्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण मानिन्छ । जिल्लाको सुरक्षा व्यवस्था, रणनीतिलगायत विषयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग गरेको कुराकानी । गत मंगलबार कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरी बम... पुरा पढ्नुहोस

देश र समाजको सेवामा हामी एकजुट छौँः एनआरएनए बहराईनका अध्यक्ष पुन (भिडियो)

म्याग्दी, २४ कात्तिक । बहराईनमा रहेका म्याग्देली र नेपालीहरुको अबस्था के छ ? प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ ठाउँमा आईपर्ने समस्या समाधान र विभिन्न सामाजिक कार्यहरुमा कसरी सहयोग जुटाउँछन् ? यस बिषयमा एनआरएनए बहराईनका अध्यक्ष एवम म्याग्दी उद्धार समिति बहराईनका प्रमुख सल्लाहकार लालप्रसाद पुनसंग गरिएको कुराकानी । हेरौँ भिडियो सहित... पुरा पढ्नुहोस

मोना यूएईको अध्यक्षमा कार्की

म्याग्दी, ३१ असार । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति यूएईको अध्यक्षमा प्रकाश कार्की निर्वाचित भएका छन् । प्रथम बार्षिकउत्सव तथा साधारणसभाबाट कार्यकारी समिति यूएईको बरिष्ठ उपाध्यक्षमा रुद्र रोकामगर, प्रथम उपाध्यक्षमा टेक फगामीमगर, दिप्तृय उपाध्यक्षमा रन्जित बाँनिया, महासचिवमा विक्रम अधिकारी सचिवमा सुवास राम्जाली, सह–सचिवमा मिनबहादुर भण्डारी, कोषाध्यक्षमा भिमकुमार रानामगर... पुरा पढ्नुहोस

हाम्रो संस्कारले नै प्रश्न नगर्ने बनायो : नारायण वाग्ले

असार २० । बन्द समाजमा खुलापनको सुरुवात वि.स. २०४६ सालको जनआन्दोलनले गर्यो । खुलापनसँगै समाजको ऐनाका रूपमा विभिन्न पत्रपत्रिकाले हुर्कने अवसर पाए । पत्रकारिताले प्रजातन्त्रको आगमनसँगै फस्टाउने र मौलाउने अनुकूल वातावरण पायो तर पत्रकारकै आँखामा प्रजातन्त्रदेखि गणतन्त्रसम्म कस्तो पत्रकारिता विकास भयो, जसले समाजलाई अगाडि बढाउन भूमिका खेलेको ठानियो । २०४६... पुरा पढ्नुहोस

बेनीलाई सभ्य, सुन्दर र सुरक्षित शहर बनाउने योजना बनाएको छुः वडा ८ अध्यक्षका उम्मेदवार रामकृष्ण बराईली

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उम्मेदवारहरु व्यस्त छन् । विकास र समृद्धिको नारा सहित चुनाब प्रचार प्रसारमा व्यस्त बनेका बेनी नगरपालिका– वडा नम्बर ८ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदावार रामकृष्ण बराईलीले बेनीलाई ‘‘ मेरो वडा, मेरो अधिकारः सम्पूर्ण वडाबासी एक परिवार ’’ भन्ने... पुरा पढ्नुहोस

गाउँपालिकाको केन्द्र विवाद समाधान संगै समृद्धिको खाका सहित आएको छुः प्रमुखका उम्मेदवार शाही

म्याग्दीको रघुगंगा गाउँपालिमा वैशाख ३१ गते हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रसंगको तालमेलबाट गाउँपालिका प्रमुखको उम्मेदवारमा एमालेका नेता खिमबहादुर शाही चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । गाउँपालिकाको केन्द्र विवाद समाधान र गाउँपालिकाको समृद्धिको बिषयमा हामीले उहाँसंग कुराकानी गरेका छौँ प्रस्तुत छ गाउँपालिका प्रमुख शाहीसंग गरिएको कुराकानीको सम्पादीत अंश १ ) रघुगंगा गाउँपालिका प्रमुखमा... पुरा पढ्नुहोस