बिस्तारै उक्लियो सपुत र प्रीती आलेको डिम्पल गालैमा

  • १० आश्विन २०७५, बुधबार
  • 2806 पटक पढिएको


म्याग्दी, १० असोज । तिज सकियर दशैँ नजिकिए संगै, नयाँ गितहरुले संगीतको बजार तताइरहेको छ । आघिल्लो साल बामरी, त्यसपछी उहि खोलिमा पानी, र बोल मायाले गित संगीतलाइ फरक उचाईमा आयो ।
तिज लगत्तै बजार ततायको मोर्डन दोहोरी गित, डिम्पल गालैमा पनी, एस बर्ष शहिद हुने वा आत्म सन्तुष्ट दिने अझै गर्भ मै देखिन्छ ।नकुल ढकाल र प्रीती आलेले आवाज भरेको यो गित मा अहिले का चर्चीत र ब्यस्त कलाकार रिना र प्रकाश सपुतले अभिनय गरेर तहल्का मच्चाएका छन् ।

बिन्ध्याबासिनी कम्पनिले बजारमा ल्याएको छ । केहि दिन एता  याे गितले केहि राम्रो चर्चा बटुलेको गायक ढकाल बताउछन । रुदै मेला पातैमा, रहिछौ नानी गाजले, हाइ भन जवानी फर्किन्छ जस्ता चर्चित गितहरु बजारमा ल्यायर चर्चा कमाइसकेका गायक ढकाललाइ डिम्पल गालैमा थप उचाईमा पु¥याउने देखिन्छ । भिडियो हेर्नको लागी लिङ्क क्लिक गर्नुहोला ।