विशेष
मुस्ताङमा थापाखोलाबाट विद्युत् उत्पादन सुरु
- 8 बर्ष, 24 दिन अगाडि
- १० भाद्र २०७४, शनिबार
मुस्ताङ भदौ १० गते । टुकुचेको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ ।भदौको अन्तिम सातासम्ममा १३।६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाले जनाएको छ । थासाङ गाउँपालिका १ मा उक्त आयोजनाले टुकुचे हिमालबाट आएको पानीबाट विद्युत् उत्पादन... पुरा पढ्नुहोस
अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग
- 8 बर्ष, 25 दिन अगाडि
- ९ भाद्र २०७४, शुक्रबार
म्याग्दी, ९ भदौ । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट... पुरा पढ्नुहोस
रघुगंगाको केन्द्र बहुमतले मौवाफाँट राख्ने निर्णयप्रति झिँ र पाखापानीका जनप्रतिनिधिको विरोध
- 8 बर्ष, 26 दिन अगाडि
- ८ भाद्र २०७४, बिहीबार
बेनी ८ भदौ । झिँ र पाखापानीका जनप्रतिनिधिहरु रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाटमा कायम गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् ।रघुगंगा गाउँपालीकाको ५ नम्बर वडा झिँ र ६ नम्बर वडा पाखापानीका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले जवरजस्ती मौवाफाँटमा केन्द्र कायम गर्ने निर्णय गरेको भन्दै बिरोधमा उत्रिएका हुन् । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले... पुरा पढ्नुहोस
खोला र कुलोको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता हट्यो
- 8 बर्ष, 29 दिन अगाडि
- ५ भाद्र २०७४, सोमबार
तोराखेत ५ भदौ । म्याग्दीको मंगला गाउँपालीका २ मा निर्माण भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाई आयोजनाको सोमबार उद्घाटन गरिएको छ ।मंगला गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले आयोजनाको उद्घाटन गर्नुभएको हो । ब्रिटिस गोर्खा वेयलफेयरको १४ लाख ८४ हजार ३८९ र उपभोक्ताको नौ लाख चार हजार ९०६ रुपैया लगानीमा निर्माण भएको... पुरा पढ्नुहोस
विपद जनसेवा ब्युरो गठन सम्वन्धी अन्तक्रिया सम्पन्न
- 8 बर्ष, 29 दिन अगाडि
- ५ भाद्र २०७४, सोमबार
म्याग्दी, ५ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया सम्पन्न भएको छ । जिल्ला देवीप्रकोप उद्वार समिति म्याग्दीले स्थानीय स्तरमा घटेका घटनालाई ब्यवस्थापन गर्ने उद्देश्यले विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथ क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले देशमा हुने... पुरा पढ्नुहोस
विपन्न परिवारकी पारमायाँको उपचारमा श्रीप्रसादले जुटाए अमेरिकाबाट २ लाख बढी सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- ३ भाद्र २०७४, शनिबार
म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाईजाले रु २ लाख २८ बढी सहयोग जुटाउनुभएको छ । अमेरिकाको हर्सीमा खाना इन्डीयन विष्ट्रो रेष्टुरेन्ट सञ्चालन गर्नुभएका पाखापानी औलका पाईजाको पहलमा उपचारमा आर्थिक अभाब झेलेकी पारमायाँको उपचारमा रु २ लाख... पुरा पढ्नुहोस
दुर्गाबहादुरको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान
- 8 बर्ष, 1 महिना अगाडि
- ३ भाद्र २०७४, शनिबार
बेनी, ३ भदौ । नाकभित्र मासु पलाएर थलीएका मंगला गाउँपालीका १ कुहुँका दुर्गाबहादुर लाम्गादेको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले शनिबार बेनीमा पत्रकार भेटघाट मार्फत ६४ वर्षिय लाम्गादेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेको जानकारी गराएको हो । नाकभित्र मासु... पुरा पढ्नुहोस
पत्रकारलाई चुनावले छोप्यो, यस्तो छ निर्वाचन कार्यतालिका
- 8 बर्ष, 1 महिना अगाडि
- ३ भाद्र २०७४, शनिबार
३ भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ ।... पुरा पढ्नुहोस
जोत्रेपिपल युवा क्लबको हरेलो मेला सम्पन्न
- 8 बर्ष, 1 महिना अगाडि
- २ भाद्र २०७४, शुक्रबार
म्याग्दी, २ भदौ । रघुगंगा गाउँपालिका–३ दुलेपानीमा रहेको जोत्रे पिपल युवा क्बलद्धारा आयोजित हरेलो भेला सम्पन्न भएको छ । साउन ३० गतेदेखि सुरु भएको मेलाको अबसरमा आयोजित वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा केवाईसी घतान बिजयी भएको छ । विभिन्न १७ मिमको सहभागिता रहेको प्रतियोगितामा भगवती युवा क्लबलाई फाईनलमा पराजीत गर्दै... पुरा पढ्नुहोस
अनेरास्ववियु म्याग्दीद्धारा बाढी पिडितलाई रु १ लाख ४१ हजार बढी सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- १ भाद्र २०७४, बिहीबार
म्याग्दी, १ भदौ । हालैको अबिरल बर्षाको कारण तराईका जिल्लाहरुमा आएको बाढीबाट पिडित भएकाहरुलाई अनेरास्ववियु म्याग्दीले झण्डै साढे १ लाख रुपैयाँ राहत संकलन गरेको छ । एमाले निकट विद्यार्थि संगठन अनेरास्ववियु म्याग्दीले तीन दिन सम्म बेनी बजार क्षेत्रमा संकलन गरेको रु १ लाख ४१ हजार १११ राहत सहयोग बाढी पिडितको... पुरा पढ्नुहोस