विशेष
अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा सुदिन पौडेल निर्विरोध, उपमहासचिबमा कुशल पौडेलको उम्मेदवारी
- 8 बर्ष, 22 दिन अगाडि
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, १३ भदौ । काठमाण्डौमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा म्याग्दीका सुदिन पौडेल निर्विरोध चयन भएका छन् । २१ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको क्रममा प्रदेश नम्बर ४ बाट ११ जनाको खुला सदस्य तर्फबाट पौडेल निर्विरोध चयन भएका हुन् ।... पुरा पढ्नुहोस
तराईका बाढीपीडीतलाई हिमालपारीको सहयोग
- 8 बर्ष, 22 दिन अगाडि
- १२ भाद्र २०७४, सोमबार
मुस्ताङ , १२ भदौ । मुस्ताङमा रहेको दुई बिद्यायार्थी संगठन अनेरास्ववियू तथा स्वतन्त्र बिद्यायार्थी यूनियनले तराईका बाढी पीडितलाइ आर्थिक सहयोग उपलब्ध गराएका छन् । सदरमुकाम जोमसोमका बिभिन्न पेशा व्यवसायीहरुबाट संङ्कलित उक्त रकम अनेरास्ववियूको केन्द्रिय कार्यालय काठमान्डौको नाममा रहेको एनसीसी बैङ्क खाता नं. ००३००००३३८०१ मा अनेरास्ववियू तथा स्ववियू मुस्ताङले बाढी पीडितका... पुरा पढ्नुहोस
पर्यटन विकास नहुँदा म्याग्दीका सम्भावनायुक्त गन्तव्यहरु अझै ‘भर्जिन’
- 8 बर्ष, 22 दिन अगाडि
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, १२ साउन । पर्यटकीय जिल्ला म्याग्दीको पर्यटन विकास बारे सोमबार बेनीमा अन्र्तक्रिया गरिएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीको प्रमुख आतित्यथामा भएको छलफलको क्रममा जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय क्षेत्रहरुमा पदमार्ग, होटल लगायतका पूर्वाधारहरुको विकास गर्दै प्रचार प्रसार आबश्यक रहेकोमा जोड दिईएको थियो । म्याग्दी उद्योग बाणिज्य... पुरा पढ्नुहोस
तिस लाखको थकाली संस्कृती संरक्षण सम्बद्र्धन अक्षयकोष स्थापना
- 8 बर्ष, 22 दिन अगाडि
- १२ भाद्र २०७४, सोमबार
कोवाङ(मुस्ताङ) १२ भदौ । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपैयाको अक्षयकोष स्थापना भएको छ ।थकाली सेवा समितिको सोमबार थासाङ गाउँपालीका २ कोवाङमा बसेको बैठकमा महासचिव नरेशकुमार तुलाचनले गत पुष १५ देखि ३० गतेसम्म सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट तिस लाख रुपैयाको थकाली... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँटसंग झिँ र पाखापानीलाई जोड्न राहुघाटमा पक्कि पुल बनाउने
- 8 बर्ष, 22 दिन अगाडि
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटसंग गाउँपालिकाका सबै वडाहरुलाई सडक सञ्जालसंग जोडीने भएको छ । भौगोलिक रुपमा विकटता रहेकाले गाउँपालिकाको केन्द्र सम्म पुगेर सहज रुपमा सेवा सुविधा लिन सक्ने पूर्वाधारहरु सबै वडाहरुमा नभएकाले गाउँपालिकाको केन्द्रसम्म पुग्नका लागि सबै वडाहरुलाई सडक सञ्जालमा जोड्ने योजनालाई गाउँपालिकाले अगाडी सारेको हो... पुरा पढ्नुहोस
रत्नेचौरको फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बिजयी
- 8 बर्ष, 23 दिन अगाडि
- ११ भाद्र २०७४, आईतवार
म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बेनी बिजयी भएको । आइतबार साँझ सम्पन्न भएको फाइनल खेलमा आयोजक रत्नेचौर फुटबल क्लव ‘ए’ लाई १ का विरुद्ध २ गोल गदैं पर्वत बेनीको उत्साहीले उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक फाईनल खेलमा... पुरा पढ्नुहोस
बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई ओमकुमारी शान्ति कोष र मोना यूएईले राहत वितरण(फोटोफिचर)
- 8 बर्ष, 23 दिन अगाडि
- ११ भाद्र २०७४, आईतवार
म्याग्दी, ११ भदौँ बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मोना यूएईले संकलन गरेको राहत कोषले वितरण गरेको छ। कोषले संकलन गरेको रकम बाढीले प्रभावित भएका डुडुवा गाउँपालिका वडा १ को खडैचा र कधाई पुर्वाका पिडितहरुलाई वितरण गरिएको हो । साउन २८ गते विहान ७ बजे... पुरा पढ्नुहोस
एभरग्रीनद्धारा पहिरो पीडितलाई सहयोग
- 8 बर्ष, 24 दिन अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० साउन । एभरग्रीन युवा क्लब बेनीले पात्लेखेतका पहिरो पीडितलाई शनिबार राहत स्वरुप नगद सहयोग गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व बहन गर्ने अभियान अनुसार, बेनी नगरपालिका–१० पात्लेखेतमा केहि समयअघिको अविरल बर्षाका कारण घरबारबिहिन भएका पाँच घर पहिरो पीडितलाई नगद ५/५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् । क्लबका... पुरा पढ्नुहोस
तेस्रो एभरग्रीन कपको आयब्यय सार्वजनिक
- 8 बर्ष, 24 दिन अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला संचालित तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सम्पन्न भएको प्रतियोगितामा कुल ११ लाख ९८ हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगितामा दर्ता शुल्कबाट २... पुरा पढ्नुहोस
दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष
- 8 बर्ष, 24 दिन अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीको पखटोलका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।स्वर्गीय डिलकुमारी खत्रीको स्मृतीमा उहाँका छोरा, बुहारी, छोरी, ज्वाई, नाती र नातीनीहरुले सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा अध्यक्ष... पुरा पढ्नुहोस