विशेष

म्याग्दीमा दशनामी समाज गठन

म्याग्दी, १८ भदौ । म्याग्दीमा आईतबार नेपाल दशनामी समाज गठन भएको छ । बेनीमा भएको प्रथम भेलाले ज्ञान गिरीको अध्यक्षतामा समाजको जिल्ला कार्यसमिति गठन भएको हो । समाजको उपाध्यक्षमा ओम गिरी, सचिवमा पिपल पुरी, कोषाध्यक्षमा सुनिता गिरी, सदस्यहरुमा प्रेम गिरी, कर्ण गिरी, राजेन्द्र गिरी लगायत रहनुभएको छ । समाजका केन्द्रिय... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा सुवेदी सर्वसम्मत चयन

म्याग्दी, १८ भदौ । नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीकोे अध्यक्षमा जयराम सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बेनीमा सम्पन्न संगठनको १२ औँ जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा लेख बहादुर हमाल, महिला उपाध्यक्षमा देवी पुर्जा, सचिबमा रमेश... पुरा पढ्नुहोस

म्याग्दीका साना व्यवसायीबाट करिब २४ लाख कर संकलन

बेनी १७ भदौ । म्याग्दीका साना व्यवसायीहरुबाट दुई दिनको अवधिमा करिब चौबिस लाख रुपैया राजस्व संकलन भएको छ । आन्तरीक राजस्व कार्यालय पोखरा र म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा सञ्चालन गरेको घुम्ती कर संकलन शिवीरमा सो बराबरको राजस्व संकलन भएको हो । शुक्रबार र शनिबार बेनीमा कर संकलन शिवीर सञ्चालन... पुरा पढ्नुहोस

महासंघको उपाध्यक्ष पदमा तत्काल निर्वाचन नगर्न अन्तरिम आदेश

म्याग्दी, १६ भदौ । नेपाल उद्योग बाणिज्य महासंघले उपाध्यक्ष पदमा निर्वाचित भएका प्रमोद श्रेष्ठलाई हटाउने निर्णय कार्यान्वयन नहुने देखिएको छ । महासंघको जिल्ला तथा नगर उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठलाई हटाउने निर्णय गर्दै यहि भदौ १९ मा पुनः सो पदमा निर्वाचन गराउने तयारी गरेको महासंघलाई सर्वोच्च अदालले तत्काल निर्वाचन नगराउन अल्पकालिन... पुरा पढ्नुहोस

पहाडदेखि तराईको डुवानसम्म पुग्दा

कवि दिनेश अधिकारीले सृजना गरेको “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,आधी आए तराईमा पहाडले छेक्नुपर्छ ” मनमा निकै सम्झना आईरह्यो । भदौ महिनाको पहिलो साता तराईको यात्रा मेरो लागि सिकाईयुक्त बन्यो । तराईमा आएको बाढीबाट पिडित भएकाहरुको पिडामा मलम लगाउन म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको टिमसंग म पनि बाँके जिल्लाको... पुरा पढ्नुहोस

भेडापालक कृषकलाई औजार सहयोग

म्याग्दी, १६ भदौ । म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालीकाका भेडापालक कृषकहरुलाई औजार र सामाग्री वितरण गरिएको छ ।जिल्ला पशु सेवा कार्यालयले बिहीबार पोखरेबगर स्थित गाउँपालीकाको कार्यालयमा आयोजित कार्यक्रममा रघुगंगाको भगवती, बेग, अन्नपूर्णको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ र शिखका ६३ जना कृषकहरुलाई विभिन्न औजार वितरण गरेको हो । परम्परागत रुपमा... पुरा पढ्नुहोस

मदिरा सेवन गरि निस्कोटमा छिमेकीलाई कुटपिट, कुटपिट गर्ने पुन प्रहरी नियन्त्रणमा

म्याग्दी, १५ भदौ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा एक व्यक्तिले मदिरा सेवन गरि छिमेकिलाई कुटपिट गरेका छन् । बुधबार अत्याधिक मदिरा सेवन गरेका स्थानीइ खड्कलाल पुनले छिमेकी लालमान विकलाई कुटपिट गरेका हुन् । विकलाई विना कारण कुटपिट गर्दा नाख, मुखमा चोट लागेको प्रहरीले जनाएको छ । पुनको कुटपिटबाट विकको नाखबाट... पुरा पढ्नुहोस

कारागारका कैदीलाई पुस्तक हस्तान्तरण

म्याग्दी, १५ भदौँ । जिल्ला कारागार म्याग्दीमा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । दशौ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा म्याग्दी सामुदायिक पुस्तक र पुस्तकालय संजाल समिति म्याग्दीको आयोजनामा जेल जीवन बिताएका कैदीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको हो । चौकीधार प्रमुख कमल पुर्जालाई पुस्तक तथा सामाग्री हस्तान्तरण... पुरा पढ्नुहोस

बालदिवसको अवसरमा अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना

म्याग्दी,१४ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भदौ २६ र २७ गते राष्ट्रिय बालदिवसको अवसरमा खुल्ला बाल लोकगित आयोजना गरिएको हो । धौलागिरि अञ्चलभित्र लुकेर रहेको बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला बालसंजालका उपाध्यक्ष थपप्रसाद... पुरा पढ्नुहोस

म्याग्दी सहकारीद्धारा बाढी पिडितको लागि प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग

म्याग्दी, १३ भदौ । काठमाण्डौमा रहेका म्याग्दीबासीहरुले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढी पिडितको लागि रु ५१ हजार सहयोग गरेको छ । काठमाडौंको गोंगबुमा रहेको सहकारीले हालै तराईमा आएको बाढीको कारण पिडित भएकाहरुको लागि प्रधानमन्त्री दैपि प्रकोप राहत कोषमा सो सहयोग उपलब्ध गराएको हो । मंगलवार... पुरा पढ्नुहोस