विशेष

बेनी नगरक्षेत्रमा यातायातको भाडादर निर्धारण

म्याग्दी, २३ चैत । बेनी नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको छ । बिहिबार बेनीमा बसेको यातायात व्यवसायी र नगरपालिकाको वैठकले नगरक्षेत्रका सबैै वडामा चल्ने सवारीसाधनको भाडा निर्धारण गरेको हो । निर्धारण गरिएको भाडा अनुसार, बेनीदेखि अवेचौर ९० रुपैयाँ, बेनी–पुरुडी एकसय, बेनी–पुलाचौर १ सय ३०, बेनी–नयाँगाउँ १ सय ५५,... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक स्तरोन्नति हुने

म्याग्दी, २२ चैत । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म सडक स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराउन घार र शिखका स्थानीयबासी तयार भएका छन् । बजेट प्राप्त भएपनि स्थानीयले सडक स्तरोन्नतिका लागि आफुहरुसँग छलफल गरेर मात्रै काम गर्नुपर्ने माग राखेपछि १८ किलोमिटर पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक स्तरोन्नतिको कार्य रोकिएको थियो । बिहिबार शिख र... पुरा पढ्नुहोस

पर्यटन विकासको लागि सुरक्षा, संचार र अनुभवी गाईड ब्यवस्थापनको चुनौती

म्याग्दी, २२ चैत । जिल्लाको पर्यटन सम्भावनालाई विकास गर्न सुरक्षा , संचार र अनुभवि गाईटको चुनौती रहेको बताउदै यसको ब्यवस्थापन गर्न सरकारवालाको ध्यानकषर्ण गराएका थिए । जिल्ला समन्वय समितिको सहकार्य र टे«किङ एशोसियन अफ (टान) को उपस्थितमा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पर्यटन विकास संगै पर्यटकको लागि धौलागिरि आईसफल... पुरा पढ्नुहोस

बैदेशिक रोजगारीको समस्याका विषयमा संसदमा केसीले आवाज उठाए

बेनी २१ चैत । प्रदेश ४ को बिहीबार बसेको संसद बैठकमा म्याग्दीका सांसद बिनोद केसीले बैदेशिक रोजगारीमा देखिएको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको बैठकमा बिशेष समय माग गरेर सांसद केसीले मलेसीयामा ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धीबहादुर परियार र धर्मलाल रोकाको परिवारले भोगेको पिडाको उदाहरण दिदै यस्ता... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको गतिविधि सार्वजनिक

म्याग्दी, २१ चैत । बेनी नगरपालिकाले विकास गतिविधि तथा योजना पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा ८ का अध्यक्ष रामकृष्ण बराईलीले नगरपालिकाको बजेटको कार्यान्वयन तथा १ देखि १० वडासम्मको विकासको गतिविधि सोमबार पत्रकार सम्मलेन गरि जानकारी दिएका हुन् । नगरपालिकाको आवश्यकता पहिचान गरि दिगो... पुरा पढ्नुहोस

सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षीत गछौ– मन्त्री पुन

बेनी, २० चैत । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार गृहजिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाहरुको प्रजनन् र सहज रुपमा आमा बन्न... पुरा पढ्नुहोस

बेनी काठमाडौ रुटमा म्याग्दी कोरलाको बस सेवा सुरु

बेनी १९ चैत । धौलागिरी बस व्यवसायी समिति अन्तरगतको म्याग्दी कोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीले सोमबार देखि बेनी काठमाडौ रुटमा अत्याधुनीक सुबिधा सहितको बस सेवा सुरु गरेको छ । बेनी र काठमाडौबाट एकैसाथ दुई वटा बस छुटाएर सेवा सुरु गरेको प्रालीले थप चार वटा बस, जिप, माईक्रोबस, ट्याक्सी सेवा समेत... पुरा पढ्नुहोस

लालिगुराँसमा रमाउन घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)

म्याग्दी १९ चैत । पर्यटकीय यामको सुरुवातसंगै म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । बसन्त ऋतुको आगमनसंगै विश्वका विभिन्न देश र नेपालका सहरी क्षेत्रहरुबाट आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढेको अन्नपूर्ण... पुरा पढ्नुहोस

घारमा खानेपानीका मुहानको अवस्था अध्ययन

घार १९ चैत । अन्नपूर्ण गाउँपालीका ६ घारमा रहेका खानेपानीको मुहानहरुको अवस्था अध्ययन गरिएको छ । निर्माणाधिन घारखोला जलविद्युत आयोजना प्रभावीत क्षेत्रमा रहेका खानेपानीका मुहानहरुको आईतबार आयोजनाका प्राबिधिक, जनप्रतिनिधी र सरोकार समितिका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरेका हुन् । घारमा खानेपानी आपुर्ती गरिदै आएका छ वटा मुहानमा पानीको स्रोतको अवस्था अध्ययन... पुरा पढ्नुहोस

पात्लेखेतमा अस्पतालको लागि पराजुली परिवारबाट रु १ करोड ७५ लाख बराबरको सहयोग

म्याग्दी, १८ चैत । म्याग्दीको बेनी नगरपालिका– १० पात्लेखेतमा एक परिवारले स्वास्थ्य क्षेत्रको लागि रु १ करोड ७५ लाख बराबरकोे सहयोग गरेका छन् । स्थानीयबासी समेत रहनुभएका समाजसेवी राधाकृष्ण शर्मा पराजुलीको परिवारले अहिले पात्लेखेत स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको प्रस्तावित रघुनाथ भद्रकाली स्मृती अस्पतालको लागि ५ रोपनी जग्गा सहित नवनिर्मित... पुरा पढ्नुहोस