विशेष

म्याग्देली कलाकार श्रीपालको ‘गैरि गाउँको मेला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार अमृता श्रीपालले मौलीक झ्याउरे भाकाको ‘गैरी गाउँको मेला बोलको’ गित बजारमा ल्याएकी छिन् । परम्परागत मेला पर्वहरुमा साटिने मायाँ प्रेमलाई समावेश गरि उनले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएकी हुन् । सुमन परियारको शब्द सिर्जना रहेको उक्त गितमा गायीका श्रीपाल र गोर्खाली गायक... पुरा पढ्नुहोस

निस्कोटको एनसेल टावरमा आगजनी

म्याग्दी, १६ चैत ।म्याग्दीको मालीका गाउँपालीका १ निस्कोटमा रहेको एनसेल टावरमा अज्ञात समूहले गएराती आगजनी गरेका छन् । रातीको समयमा एनसेल टावरको घेराबार तोडेर आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक दिपक बिक्रम महतले बताउनुभयो । “घटनास्थलको... पुरा पढ्नुहोस

‘हिमालपारी मुस्ताङमा पहिलो ट्राई एड्भेन्चर प्रतियोगिता’ ,भण्डारी र थापा बने च्याम्पियन

मुस्ताङ, १६ चैत । पहाडै पहाड कुद्ने,उकालो–उरालो दौडने ,त्यसपछि साईकलिङ गर्दे गन्तब्यमा पुग्ने ३ प्रकारका विधा समेटिएको रोमाञ्चक , डरलाग्दो र शाहसिक प्रतियोगिता नेपालमै पहिलो अभ्यास भएको छ ।विशेषगरि यसप्रकार प्रतियोगिता अमेरिका र यूरोपेली मुलुकमा आयोजना हुने भएतापनि दक्षिण एशियामा यस खेलको बिकास खासै भएको देखिन्न । यि तिनै विधा... पुरा पढ्नुहोस

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा २० जनाले गरे रक्तदान

म्याग्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ आँै स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम गरि मनाईएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा बेनीमा भएको रक्तदान कार्यक्रममा १४ जना पुरुष र ६ जना महिला गरि २० जनाले रक्तदान गरेका छन् । [caption id="attachment_17635" align="alignnone" width="800"] नेपाल रेडक्रस सोसाईटीद्धारा... पुरा पढ्नुहोस

म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप अभियान

म्याग्दी १६ चैत । म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले भेडाबाख्रामा महामारीको रुपमा फैलीने पिपिआर रोगबाट बचाउनका लागि जिल्ला ब्यापी अभियान सञ्चालन गरेको हो । कृषकको गोठ गोठमा पुगेर खोप लगाउन जिल्ला ब्यापी रुपमा प्राबिधिक परिचालन गरिएको पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस

असिनाले करोडौको नोक्सानी

म्याग्दी १६ चैत बिहीबार साँझ बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा करोडौको क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो ।भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असीनाले पिटेर नष्ट गरेपछि कृषकहरु निराश बनेका जलजला... पुरा पढ्नुहोस

कलाकार पुनको सालैजो गितको म्युजिक भिडियो छायांकन

म्याग्दी, १५ चैत । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैलो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागेका हुन् । मगर समुदायमा भर्ति हुने परम्परा रहेपनि आफु गाउँकै्र पाखोबारमिा रमाएको सन्देश बोकेको... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुस यस्तो छ समयतालिका !

म्याग्दी १५ चैत । बेनी–जोमसोम सडक खण्डमा सवारी आगमनलाई रोकेर स्तरोन्नतीको काम गरिने भएको छ । भारत र चिन जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक स्तरोन्नतीको कार्यलाई तिब्रता दिन म्याग्दी खण्डमा समय तालिका बनाएर सवारी साधन वारपार हुने गरि काम सुरु गरेको हो । मुस्ताङलाई राष्ट्रिय... पुरा पढ्नुहोस

वैदेशिक रोजगारिको पिडाः ‘विदेशमा तीन सन्तान गुमाउँदा बाबु आमा साहारा विहिन’

https://www.youtube.com/watch?v=Qe2GSvPTiyI म्याग्दी, १४ चैत । बैदेशिक रोजगारिले यतिबेला आम नेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारिका अवसर सिर्जना नहुँदा दैनिक सयौँ युवायुवतीहरु विदेशिने गरेका छन् । अधिकाँश न्युन र मध्ययम बर्गका नागरिकरले विदेशमा परिश्रम गरि आफन्तले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाई खर्च जुटाउने गरेका छन् । तर यहाँका... पुरा पढ्नुहोस

मुस्ताङकाे स्याङमा व्यवसायिक गाईपालन

मुस्ताङ,चैत्र ,१३। मुस्ताङ सदरमुकाम जोमसोमदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको घरप ३ स्याङ गाउँका किसान व्यवसायिक गाईपालनतर्फ जुटेका छन् । धार्मिक तथा पर्यटकिय जिल्ला भएपनि स्याङ वस्ती व्यवसायिक दृष्ट्रिले ओझेल छ । स्याङमा अधिकाँश किसान कृषि तथा पशुपालन व्यवसायमा आत्मनिर्भर देखिन्छ । खेतीवालीका लागि चाहिने अर्गानिक मलको पूर्ति गर्ने र दुध... पुरा पढ्नुहोस