विशेष

बेनी–जोमसोम सडक सञ्चालन

म्याग्दी ३० असार । म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रे भिरमा कालीगण्डकी नदीले कटान गरेपछि अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । थासाङ गाउँपालिका–४ मा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि शुक्रबार दिउँसो देखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्र्पक बिच्छेद भएको थियो ।... पुरा पढ्नुहोस

बेनी पिस सिटीद्धारा उपचारका लागि कृष्ण घिमिरेलाई २५ हजार आर्थिक सहयोग

म्याग्दी, २८ असार । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा बेनी नगरपालिका २ का कृष्ण घिमिरेलाई उपचारका लागि २५ हजार ५५५ रुपैया आर्थिक सहयोग गरेको छ। शारिरिक रुपमा अपाङ्ग भएका घिमिरे लामो समय देखि ह्वील चियरको सहयातामा रहेका छन् । उनको शरिरमा देखिएको समस्यको थप उपचारका लागि कल्वले आर्थिक सहयोग... पुरा पढ्नुहोस

रघुगंगामा आर्थिक बर्ष नसकिँदै आर्थिक कारोबार सकियो !

म्याग्दी २७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्षको समय नसकिँदै आर्थिक कारोबारलाई टुंगाएको छ । आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रमहरुको सम्पूर्ण कारोबार असार २७ गते सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । गाउँपालिका मार्फत बजेट विनियोजन भएर उपभोक्ता समिति मार्फत... पुरा पढ्नुहोस

ओखरबोटका बेसाहारा बालकको पढ्ने धोको अधुरै (भिडियो सहित)

बेनी, २७ असार । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट मटौकाका मनोज श्रीपालीको अध्ययन गर्ने चाहना अधुरो भएको छ । अभिभावकविहिन ११ बर्षिय श्रीपाली संरक्षकत्व नपाउँदा सडकमा भौतारिएर हिड्ने गरेका छन् । श्रीपालीको जन्म लगत्तै उनका बुबा भारततर्फ गएपछि घर फर्किएका छैनन भने दोस्रो विवाह गरेकी आमाको समेत निधन भैसकेको छ ।... पुरा पढ्नुहोस

अर्मनका मिर्गौला पिडित बुढालाई बेनीमा ५० हजार बढी सहयोग जुट्यो

म्याग्दी २६ असार । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन नेटाका मिर्गौला पिडित दिपबहादुर बुढा मगरलाई बेनीमा रु ५० हजार बढी सहयोग जुटेको छ । दुबै मिर्गौलामा समस्य ादेखिएपछि पोखराको फिस्टेल अस्पतालमा नियमित उपचार गराउँदै आएका बुढालाई युवा सञ्जाल म्याग्दीले बुधवार ५० हजार ६ सय ५१ रुपैयाँ सहयोग संकलन गरेको हो ।... पुरा पढ्नुहोस

रघुगंगाको वनमा चासो

  मौवाफाँट २३ असार । रघुगंगा गाउँपालिकाले सामुदायिक वनको व्यवस्थापन, संरक्षण र नियमनमा चासो देखाएको छ ।ग्रामिण विकास, सामाजिक क्रियाकलाप र वातावरण संरक्षणमा नमुना अभ्यास मानिएका सामुदायिक वन उपभोक्ता समूहहरुलाई स्थानीय तहको दायरामा ल्याउन लागेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ४ (ङ) बमोजिम... पुरा पढ्नुहोस

राहुघाटको कटानले गलेश्वर बजार र बेलिब्रिज जोखिममा (भिडियो/तस्बिर) सहित

https://www.youtube.com/watch?v=FgmYUQpVWMc&t=1s म्याग्दी २३ असार । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाट बजार नदी कटानको चपेटामा परेको छ । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत गलेश्वर बजार र राहुघाट जोड्ने बेलीब्रिज संगै दुबै तर्फका बस्ती जोखिममा परेका हुन् । आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि निर्माणधिन... पुरा पढ्नुहोस

गलेश्वर बजार कटानको जोखिममा

  गलेश्वर २३ असार । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर बजार र बेलीब्रिज जोखिममा परेको छ ।आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि तल्लो गलेश्वर बजारको बस्ती र बेलिब्रिज जोखिममा परेको हो । निर्माणाधिन पुलको पिल्लर संरक्षणका लागि बनाइएको मेसिनरी पर्खाल भत्काएर बाढीले बस्तीतर्फ धार... पुरा पढ्नुहोस

बेनी नगरपालिको करिब त्रिपन्न करोडको बजेट पारित

  म्याग्दी, २३ असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट पारित गरिएको छ । असार २१ गते नगरउपप्रमुखले सञ्जु बरुवालले पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट सोमबार बसेको नगरसभाले पारित गरेको हो । आन्तरिक आयतर्फ तीन करोड तीन... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध सार्न माग

  बेनी २१ असार । प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् ।विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिहरुले सुझाव दिएका हुन् । विभागले शनिबार जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई... पुरा पढ्नुहोस