विशेष

अन्नपूर्णमा कालीगण्डकीबाट अवैध बालुवा उत्खनन् र भण्डारण गर्नेलाई रु ५० हजार जरिवाना

म्याग्दी २१ भ्दौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध रुपमा कालीगण्डकी नदीबाट बालुवा उत्खनन र भण्डारण गर्नेलाई नगद रु ५० हजार जरिवाना गरिएको छ । आईतवार बसेको गाउँकार्यपालिकाको बैठकले अबैध बालुवा संकलन र भण्डारणको कार्यमा संलग्न रहेका स्थानीय युवा सागर बरुवाल र शर्मा युनाईटेड... पुरा पढ्नुहोस

अन्नपूर्णमा अबैध बालुवा प्रकरण : ‘बालुवा गाउँपालिकाले जफत गर्ने, जरिवाना कार्यपालिका बैठकबाट हुने

म्याग्दी २० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध उत्खनन र भण्डारण गरिएको नदिजन्य पदार्थ (बालुवा) लाई गाउँपालिकाले जफत गर्ने भएको छ । शनिवार गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले संकलन गरि विभिन्न स्थानमा भण्डारण गरि राखेको बालुवालाई जफल गर्ने निर्णय... पुरा पढ्नुहोस

अन्नपूर्णमा कालीगण्डकी दोहन घटना : ‘यस्तो छ गाउँपालिकाले तय गरेकाे छानविनको घेरा’

म्याग्दी १९ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी भएको घटनामा स्थानीय युवा सागर बरुवाल र बेनी–जोमसोम सडक आयोजना अन्तर्गतको ठेकेदार कम्पनी शर्मा युनाईटेड अनुसंधानको घेरामा परेका छन् । डोजर लगायतको निर्माण सेवामा आबद्ध रहेका युवा वरुवाल अन्नपूर्ण–६ घारका वडा अध्यक्षका... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा फगामका पहिरो पीडितलाई राहत वितरण

म्याग्दी १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित फगामका पहिरो पीडितलाई राहत सहयोग गरेको छ । कालिगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकको कारण भुमिगत पहिराले उच्च जोखिममा परेका २२ घरपरिवारलाई नेकपाले राहत वितरण गरेको हो । जिल्लामा आइपरेको बाढी र पहिरोबाट पीडित भएकाहरुको... पुरा पढ्नुहोस

म्याग्दीमा पहिराे पीडितकाे स्थानान्तरणकाे यर्थाथ : पहिरो पीडित पहिरोमै फर्किए – (इन्साइड स्टाेरी)

म्याग्दी १८ भदौ । २०७२ सालको महाभूकम्पको कारण पहाडै भत्किएर पुरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ बैँसरीका पहिरो पीडित पुनः पहिरोमै फर्किएका छन् । भूकम्पले चर्किएको काफलडाँडा नजिकैको पहाड सोही बर्षको जेठ १० गते खसेर भिषण पहिरो जाँदा बैँसरीका २७ घर पूर्ण रुपमा पुरिएका थिए । पहिरोको कारण बस्ती... पुरा पढ्नुहोस

अन्नपूर्णमा गाउँपालिकाकै नजिक ‘भिरकाटे महभिरमा कालिगण्डकीको अबैध’ दोहन

म्याग्दी १७ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटे महभिर खण्डको कालिगण्डकी नदीमा बालुवाको अबैध दोहन भएको छ । गाउँपालिकाको केन्द्र नजीकैको क्षेत्रमा लुकिछिपी मेसिन लगाएर बालुवा झिक्ने काम भएको हो । गाउँपालिकाले वालुवा उत्खनन्को लागि इआइए गरि ठेक्का लगाउने तयारी गरिरहेको अबस्थामा अबैध रुपमा ठुलो परिमाणमा बालुका उत्खनन भएको... पुरा पढ्नुहोस

शहरको कोरोना त्रासले नछोएको भेडीगोठको दैनिकी (फिचर)

कमल खत्री म्याग्दी १७ भदौ । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइको छ । गोठबाट धवलागिरि हिमाल आँखै अगाडी उभ्यिए जस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे छ । बिगत दुई बर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यसै गोठलाई सम्हालेर बसेका छन् । यो दृष्य धवलागिरि आधार... पुरा पढ्नुहोस

कोरोना नियन्त्रणमा रघुगंगा गाउँपालिकाको करिब ७५ लाख खर्च (विवरण सहित)

म्याग्दी १७ भदौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले चार महिनाको अवधिमा करिब ७५ लाख खर्चिएको छ । गाउँपालिकाले गत चैतदेखि असार मसान्तसम्म कोरोना कोषमा रु १ करोड १० लाख ६६ हजार २५ जम्मा भएको मध्ये कोरोना गतिविधिमा ७४ लाख ६९ हजार १०२ रुपैयाँ खर्च... पुरा पढ्नुहोस

उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योकले साढे २ लाखभन्दा बढी सहयोग

म्याग्दी १७ भदौ । उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योक अमेरिकाले २ लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा आयोजित कार्यक्रममा बाढी पहिरोका कारण दानाको फगाम, काभ्रे, नारच्याङ लगायत गाउँपालिका भित्रका १९ घरधुरीलाई २ लाख २५ हजार, बाढीमा बेपत्ता र मृतक दुईजना लाई... पुरा पढ्नुहोस

प्रदेश सरकारबाट जिल्ला प्रशासन कार्यालयलाई प्राप्त २० लाख कहाँ–कहाँ भयो खर्च ? (भिडियाे सहित)

म्याग्दी १५ भदौ । कोरोना रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायहरु मार्फच खर्च गर्ने गरि गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको रु २० लाख बजेटको खर्च विवरण सार्वजनिक भएको छ । गण्डकी प्रदेश सरकार मार्फत दुई किस्तामा गरि प्राप्त भएको रु २० लाख बजेटमध्ये १९ लाख ४७ हजार... पुरा पढ्नुहोस