विशेष

फेन्सी ब्यवसायी शर्माद्धारा आवासीय बिद्यालयका बिपन्न बालबालिकालाई सहयोग

बेनी, २ माघ । बेनीका कपडा तथा फेन्सी ब्यवसायी दामोदर शर्माले धवलागिरी गाउँपालिका–७ शिवाङमा सञ्चालित हेम आवासीय माविका बिपन्न बिद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुभएको छ ।  डि.एण्ड जी फेन्सीका सञ्चालक शर्मा र उहाँकी श्रीमति गिता रिजालले धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई शुक्रबार छ जना बालबालिकाहरुका लागि एक/एक सेट पोशाक उपलब्ध गराउनुभयो... पुरा पढ्नुहोस

विदाइ भएर जाँदै गर्दा प्रनाउ कुँवरले भने ‘म्याग्दीको परोपकार संस्कृति गहना हो’ (भिडियो)

म्याग्दी १ माघ । म्याग्दीमा एक बर्षे कार्यकाल पुरा गरि सरुवा भएर जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले म्याग्दीको परोपकारी भावनाबाट आफु प्रभावित बनेको प्रतिकृया दिनुभएको छ । आफ्नो एक बर्षे कार्यकालका कार्यसम्पादन र कार्यसम्पादनका क्रममा आएका अप्ठ्याराहरुबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रनाउ कुँवरले... पुरा पढ्नुहोस

जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना (भिडियो सहित)

https://www.youtube.com/watch?v=rf_6ZuCFSCY   म्याग्दी १ माघ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यालयले उक्त दुई कक्ष स्थापना गरेको हो । कार्यालय परिसरमा निर्मित सुविधासम्पन्न सहायता कक्ष र स्तनपान कक्षका लागि रघुगंगा गाउँपालिकाले रु... पुरा पढ्नुहोस

मुस्ताङका थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार

बागलुङ १ माघ । सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज एक समारोहका बीच प्रदान गरिएको छ । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना... पुरा पढ्नुहोस

छाडा कुकुरको ब्यवस्थापन गर्न बन्ध्याकरण

म्याग्दी, २५ पुस । बेनी बजारको सडकमा छाडा रहेका कुकुरको ब्यवस्थापन तथा सन्तान बृद्धि रोक्न बेनीमा बन्ध्याकरण शिविर सुरु गरिएको छ। कुकुरको आतंक रोक्न केन्द्रिय रिफरल पुश चिकित्सालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा शनिबार र आईतबार भुस्याहा कुकुरको बन्ध्याकरण शिविर राखिएको हो । छाडा कुकुरले... पुरा पढ्नुहोस

विद्यालयका संस्थापक जग्गादाताको जिवनरक्षाको लागि जनतामाविको अपिल

म्याग्दी २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माविले विद्यालयका संस्थापक जग्गादाताको जिवनरक्षाका लागि सहयोगको अपिल गरेको छ । क्यान्सरबाट पीडित भई पोखरामा उपचार गराइरहनुभएका ६६ बर्षिय हस्तराम पुनको उपचारमा विद्यालयले सहयोग अपिल गरेको हो । आर्थिक अबस्था कमजोर रहेको र उहाँको परिवारको विद्यालयमा ठुलो योगदान रहेकाले विद्यालयले... पुरा पढ्नुहोस

रघुगंगा ‘ऊर्जा खोला’को रुपमा रुपान्तरण हुँदै, ५ जलविद्युत आयोजना निर्माणको चरणमा

कमल खत्री बेनी २५ पुस । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी ‘ऊर्जा खोला’को रुपमा विकास हुन थालेको छ । हिमालको फेदीमा मुख्य मुहान रहेको रघुगंगा र यसमा मिसिन आउने अन्य सहायक खोलाहरुबाट करिब १५० मेगावाट क्षमताको विद्युत उत्पादन लक्ष्य सहित अहिले ५ वटा जलविद्युत आयोजनाहरुले विद्युत उत्पादनको लागि... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई न्यानो कपडा सहयोग

म्याग्दी २४ पुस । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–३ घर भइ हाल नर्बेमा रहनुभएकी गंगा लामगाडे (दिपिया)ले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गर्नुभएको हो । बालगृहमा रहेका १२ जना बालबालिकाहरुलाई उहाँले करिब रु १० हजार बराबरको... पुरा पढ्नुहोस

बेनीमा रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत सङ्कलन

म्याग्दी २४ पुस । सामाजिक तथा मानवीय संस्था लायन्स क्लव दोभानले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत सङ्कलन गरिएको छ । शुक्रबार रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा बेनी अस्पतालमा गरिएको रक्तदाताको उत्साहजनक उपस्थिती रहेको थियो । जिल्ला बाहिर आवश्यक पर्ने बिरामीलाई लक्षित गरी आयोजित रक्तदान कार्यक्रममा प्रमुख... पुरा पढ्नुहोस

ताकममा अस्पताल र वडा कार्यालय शिलान्यास

ताकम, २३ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ ।पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलान्यास गर्नुभएको हो ।कुल सात करोड १३ लाख रुपैयाँ लागत अनुमान... पुरा पढ्नुहोस