विशेष

बेनीमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना

म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले  कार्यालय स्थापना  गरेको छ। नेत्रविक्रम चन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारसंग तिनबुदे सहमतिपछि खुल्ला राजनीतिमा आएपछि म्याग्दीका नेता तथा कार्यकर्ताले  सोमबार बेनीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । नेकपाका केन्द्रिय सदस्य ध्रुव घिमिरे –विप्लप)ले कर्मचारी मिलन केन्द्र... पुरा पढ्नुहोस

मुस्ताङमा कोरोना खोप पुगेपछि स्थानीय उत्साही

सुन्दरकुमार थकाली जोमसोम ११ साउन । मुस्ताङमा मुस्किलले कोरोना विरुद्धको खोप आइपुगेपछि यहाँका ९० प्रतिशत नागरिक खोपको पहुँचमा जोडिने पक्का भएको छ। कोरोना कहरका कारण लामो सयमदेखि पोखरा(जोमसोम हवाई सेवा संञ्चालन नभएको र बर्खायामको मौसममा बाढी पहिरो र नदी कटानका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदै गर्दा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले... पुरा पढ्नुहोस

विकासतर्फ म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च

  म्याग्दी, १० साउन । म्याग्दीमा आर्थिक बर्ष २०७७÷०७८मा संघिय सरकारको ६१ प्रतिशत र प्रदेशको ८८ प्रतिशत बजेट खर्च भएको छ । कोष नियन्त्रण कार्यालय म्याग्दीका अनुसार संघको विकासतर्फ आएको कुल ८५ करोड ८८ लाख ३३ हजार ४४३ रुपैयाँ बजेटमध्ये ५३ करोड नौँ लाख ८२ हजार ३७८ रुपैयाँ वा ६१.८२... पुरा पढ्नुहोस

पहिरोले थुनिएको गुर्जाखोलाको अवस्था यस्तो छ, पानी बग्न थालेपछि जोखिम हट्यो (फोटो फिचर)

१० साउन, म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क्षेत्रमा रहेको... पुरा पढ्नुहोस

पहिरोले थुनिएको गुर्जाखोला ओभरफ्लो भएर बग्न थाल्यो

१० साउन, म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, उनले भने,... पुरा पढ्नुहोस

म्याग्दीनदीको सहायक खोला गुर्जा खोला थुनीयो

म्याग्दी ९ साउन । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदि थुनिएको र ठुलो तलाउ  बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो । [caption... पुरा पढ्नुहोस

वीपी स्मृती दिवसमा कांग्रेस म्याग्दीद्धारा बाढी–पहिरो पीडितलाई राहत वितरण

बेनी ६ साउन । नेपाली कांग्रेस म्याग्दीले ३९ औं वीपी स्मृती दिवस मनाएको छ । बुधबार कांग्रेस म्याग्दीले नेपाली कांग्रेसका संस्थापक नेता ,नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको हो । पार्टी कार्यालयमा वीपीको तस्बिरमा माल्यार्पण र जिल्लाका विभिन्न ठाउँका बाढी–पहिरो पीडित... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा दुई सातापछि सिधा सवारी सूचारु

म्याग्दी ५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा दुई सातापछि सिधा सवारी सूचारु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका –३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर लगायतका स्थानमा पहिरोले अबरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरि पहिरो पन्छाएर सूचारु गराईको जिल्ला प्रहरी कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

बागलुङमा घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु,२ जना घाइते

राम प्रसाद घिमिरे बागलुङ,५ साउन  । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान... पुरा पढ्नुहोस

विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

बागलुङ, ५ साउन ।  विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर... पुरा पढ्नुहोस