विशेष

म्याग्दीमा अभ्यास गर्नेे खेलकुद पूर्वाधारको अभाव

  बेनी, १७ साउन । पछिल्लो समयमा म्याग्दीमा खेलाडीहरुले अभ्यास गर्ने खेलकुद पूर्वाधार अभाव छ। जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र संचालन गर्ने पूर्वाधारको अभावले फुटवल, क्रिकेट, भलिवल लगायतको खेलले गति लिन सकेको छैन् । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको उपस्थितमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले... पुरा पढ्नुहोस

साईबर अपराध मुद्दामा म्याग्दीका युवा विदेशबाट परे प्रकाउ

  म्याग्दी, १६ साउन । बैदेशिक रोजगारमा रहेका म्याग्दीका एक युवा साईवर अपराध मुद्दामा प्रकाउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा इन्टरपोलको सहयोगमा मलेशियाबाट मंगला गाउँपालिका– ५ सिर्कुमका प्रकाश विक लाई प्रकाउ गरेको हो । सामाजिक संजालबाट चिनजान भएकी युवतीको म्यासेन्जरमा भिडियो कलका... पुरा पढ्नुहोस

राखु समाज अष्ट्रेलियाको अध्यक्षमा शिव रकाल ठकुरी

  म्याग्दी, १६ साउन । पढाई र रोजगारीको सिलसिलामा अष्टे«लिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन गरेका छन् । अष्ट्रेलियमा रहेका राखुका युवाहरुले दोस्रो अधिवेशनबाट समाजको अध्यक्षमा शिव रकाल ठकुरीलाई चयन गरेका छन् । उहाँ यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा रहनुभएको... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाण्डौमा फेला परे

  बेनी, १५ साउन । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटे खण्डबाट साउन १० गते जीपसहित कालीगण्डकीमा बेपत्ता भनिएका चालक काठमाण्डौमा रहेको खुलेको छ । जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर काठमाण्डौ गएका चालक जिल्ला प्रहरी कार्यालय सम्पर्कमा आएको प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो । ग २ च... पुरा पढ्नुहोस

एनआरएनए जापानको उपाध्यक्षमा सचिन श्रेष्ठ, क्षेत्रीय नागोयाको कोषाध्यक्षमा रुपेश पुन विजयी

  म्याग्दी, १५ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको उपाध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ विजयी हुनुभएको छ। जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा २७१२ मत प्राप्त गर्दै नयाँ कार्यकाल ( २०२३– २५) का लागि उपाध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो । आइतबार नै भएको... पुरा पढ्नुहोस

म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

म्याग्दी, १४ साउन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक  ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो । शिक्षक अभावमा... पुरा पढ्नुहोस

कालीपुल युनाइटेड क्लवको अध्यक्षमा अनिश गौचन चयन

बेनी, १४ साउन । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लबको अध्यक्षमा अनिश गौचन चयन हुनुभएको छ । क्लवको आइतबार भएको चौथो अधिवेशन तथा साधारणसभाबाट गौचनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा सोनिया पुन, उपाध्यक्षमा करण राम्जाली, सचिवमा संगिता पुन, सहसचिवमा आसि पुन र... पुरा पढ्नुहोस

लायन्स क्लबद्वारा बेनीमा रक्तदान कार्यक्रम

  म्याग्दी, १२ साउन । म्याग्दीमा रगतको अभाव हुन नदिने उद्देश्यले ५८ औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा मानविय सेवा सक्रिय दुईवटा लायन्स क्लवद्वारा रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लव अफ बेनी पिस सिटी र बेनी म्याग्दीको सयुक्त आयोजनमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदात गर्नुभएको छ । शुक्रबार बेनी... पुरा पढ्नुहोस

धवलागिरीका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

  म्याग्दी, १२ साउन । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् । बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा/स्वास्थ्य प्राविधिक र कर्मचारीहरुको टोली परिचालन... पुरा पढ्नुहोस

तोडियो निर्मल पुर्जाको कीर्तिमान

  काठमाडौँ, ११ साउन । एक नर्वेजियन महिला र उनको नेपाली गाइडले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । क्रिस्टिना हारिला र तेन्जिन शेर्पा (लामा)ले पाकिस्तानको केटू हिमाल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका... पुरा पढ्नुहोस