विशेष

बेनी आक्रमणको ‘साँछी’ बनेको युद्धपोल १३ बर्षपछि फिर्ता

बेनी, २१ मंसिर : तत्कालिन शसस्त्र संघर्षरत माओावादी र सरकारी सेनाबिच बेनी भिडण्तको साँछी बनेको युद्धपोल फिर्ता भएको छ । २०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर छियाछिया भएको बिजुलिको पोल २०६७ असोज... पुरा पढ्नुहोस

चिसोले जमेकाे पञ्चकुण्ड ताल पर्यटकको आकर्षण बन्यो

म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको आगमन भएको  छ । पानी जमेर तालमाथि... पुरा पढ्नुहोस

कुवेतबाट उद्धार भएर फर्किएकी हिराकुमारीलाई सहयोग 

म्याग्दी,२० मंसिर । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार... पुरा पढ्नुहोस

जेसीज कप फुटबलमा पाँच विद्यालय दोस्रो चरणमा प्रवेश

  म्याग्दी, २० मंसिर । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार खुल्लामञ्चमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सारदा माविले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश... पुरा पढ्नुहोस

अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु

  म्याग्दी, १९ मंसिर । सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिता सुरु भएको छ । मंसीर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभएको हो । प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागीता जनाएका छन् ।... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोरः बेगखोला–भुरुङ तातोपानी खण्डको काम ३ वर्षपछि लयमा फर्कियो

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेगखोला–भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुङ्गा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन् । रघुगङ्गा गाउँपालिका -३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढङ्गासम्मको १९ किलोमिटर सडक... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा भौतिक मन्त्रालय मार्फत तेह् सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी, १८ मंसिर । गण्डकी प्रदेश सरकारले रु साठी अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको छ। भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म एक हजार तीन सय दुई किलोमिटर सडक स्तरोन्नति भएको छ।   मन्त्रालयअन्तर्गत पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा... पुरा पढ्नुहोस

पुनहिलमा साढे चार महिनामा १२ हजार बढी विदेशी पर्यटकले भ्रमण गरे

कमल खत्री बेनी, १७ मंसिर :चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पछिल्लो साढे चार महिनामा १२ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत साउन महिनादेखि मंंसिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार ३६१ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको... पुरा पढ्नुहोस

म्याग्दीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

म्याग्दी १७ मंसिर । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस म्याग्दीमा आइतवार विविध कार्यक्रम गरि मनाईएको छ । अपाङ्गता भएका बालबालिकाहरुका लागि जिल्लास्तरीय खेलकुद तथा प्रतिभा पहिचान कार्यक्रम सहित दिवस मनाइएको हो । सामाजिक विकास कार्यालय म्याग्दी, बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सहयोगमा अपाङ्ग संघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको... पुरा पढ्नुहोस

पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज बन्दै

बेनी, १७ मंसिर : उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तरगत बेनीदेखि मुस्ताङको कोरला सम्मको सडकमा पक्की पुल निर्माणले तिब्रता पाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नती भैरहेको यस सडकखण्ड अन्तरगत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म १६ वटा मोटरेबल पुल निर्माण भइसकेका छन् । पक्की मोटरेवल पुल निर्माण हुन... पुरा पढ्नुहोस