विशेष
कुमारी सहकारी हिनामिना प्रकरण : थुनछेक बहस सुरु
- 1 महिना, 13 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
म्याग्दी, २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा थुनछेक बहस सुरु भएको छ । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाहरुको आइतवारदेखि सुरु भएको बयान सकिएपछि म्याग्दी जिल्ला अदालतमा मङलवारदेखि थुनछेक बहस सुरु भएको... पुरा पढ्नुहोस
रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 1 महिना, 13 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
बेनी २० फागुन : म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक आयोजना कार्यान्वयनका लागि मङगलवार बहुबर्षीय ठेक्का आव्हान गरेको कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो । रु.... पुरा पढ्नुहोस
दरवाङ–ताकम–शिवाङ– मुना–जलजला– ढोरपाटन सडक योजनाको ठेक्का आव्हान
- 1 महिना, 13 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
बेनी, २० फागुन : म्याग्दीको दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु. ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस
माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा
- 1 महिना, 13 दिन अगाडि
- २० फाल्गुन २०८१, मंगलवार
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत् गृह सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत् गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो ।... पुरा पढ्नुहोस
दाना र गाडपारका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- 1 महिना, 14 दिन अगाडि
- १९ फाल्गुन २०८१, सोमबार
बेनी, १९ फागुन । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानाका पाँच र वडा नं.–४ गाडपावरको एक वटा विद्यालयका चार सय विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमल पुर्जाको पहलमा ज्ञानप्रकाश माविका दुई सय ७३, सुवा आधारभूतका २४, जनकल्याण आधारभूतका पाँच, ज्योति आधारभूतका १४,... पुरा पढ्नुहोस
स्ववियु निर्वाचनका लागि म्याग्दी क्याम्पसमा चार वटा संघसंगठन दर्ता
- 1 महिना, 14 दिन अगाडि
- १९ फाल्गुन २०८१, सोमबार
म्याग्दी , १९ फागुन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत म्याग्दी बहुमुखी क्याम्पसमा विभिन्न चार वटा संघसंगठन दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार क्याम्पसमा संघसंगठन दर्ताको लागि समय निर्धारण गरिएको थियो । स्ववियु निर्वाचनमा भाग लिनका लागि अखिल... पुरा पढ्नुहोस
पिप्लेका यि बालक गाडीको अतिरिक्त टायर राख्ने ठाउँमा लुकेर काठमाण्डौ पुगेपछि…
- 1 महिना, 14 दिन अगाडि
- १९ फाल्गुन २०८१, सोमबार
म्याग्दी सदरमुकाम बेनीदेखि काठमाण्डौसम्म एक बालकले अत्यन्तै जोखिमपूर्ण तवरले बसको अतिरित्त टायर राख्ने ठाउँमा लुकेर यात्रा गरेका छन् । बेनी स्थित कालिपुलमा पार्किङ गरेर राखेको जलजला यातायात प्रा.लिको बसको मुनीबाट पसेर अतिरिक्त टायर राख्ने ठाउँमा बसेर म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्ले घर बताउने कृष नेपाली बेनीदेखि काठमाण्डौ पुगेका हुन् ।... पुरा पढ्नुहोस
सिङ्गापुर र साइप्रसबाट गाउँ फिरेका सिमका ध्रुवको रैथाने खेती
- 1 महिना, 14 दिन अगाडि
- १९ फाल्गुन २०८१, सोमबार
म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुव खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आउनुभएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ । “हाम्रा हजुरबुवाका पाँच परिवार... पुरा पढ्नुहोस
कुमारी सहकारी हिनामिना प्रकरण : अदालतमा आरोपिहरुको बयान सुरु
- 1 महिना, 15 दिन अगाडि
- १८ फाल्गुन २०८१, आईतवार
म्याग्दी, १८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपितहरुको अदालतमा बयान सुरु भएको छ । सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रु. एक अर्ब १३ करोड बिगो दावी गर्दै जिल्ला समन्वय समितिका प्रमुख... पुरा पढ्नुहोस
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना
- 1 महिना, 15 दिन अगाडि
- १८ फाल्गुन २०८१, आईतवार
म्याग्दी, फागुन १८ गते । मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ । प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले गण्डकी... पुरा पढ्नुहोस