विशेष

जेष्ठ नागरिकलाई फलफुल वितरण गरि राप्रपा राष्ट्रबादीका उम्मेदवार शाहीको प्रचार प्रसार सुरु

म्याग्दी, ३० कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिधिसभा र प्रदेशसभा निर्वाचनमा एकीकृत राप्रपा (राष्ट्रबादी) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएका रामबहादुर शाहीले निर्वाचन प्रचार प्रसार अभियान थाल्नुभएको छ । रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल निवासी शाहीले गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरि... पुरा पढ्नुहोस

निर्वाचन लक्षित सचेतनामुलक नाटक म्याग्दीमा

म्याग्दी,३० कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सचेतनामुलक नाटक म्याग्दीमा प्रस्तुत गरिएको छ । उक्त नाटक जिल्ला निर्वाचन कार्यालयको आयोजना र धौलागिरि नाट्य समुह म्याग्दीको संयोजनमा प्रस्तुत गरिएको हो । आगामी निर्वाचनमा मतदाताले भोट हाल्ने तरिका, पालन गर्नुपर्ने नियम र भोट बदर... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठवन्धनको भकिम्ली र सिंगामा चुनावि सभा सम्पन्न

म्याग्दी, २९ कात्तिक । लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले नेपालको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको बताए ।लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका ३ भकिम्लीमा आयोजना गरेको चुनावि सभामा बोल्दै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गर्वुजाले मुलुकको विकास र निकासका लागि... पुरा पढ्नुहोस

वामगठबन्धनको चुनावी आमसभा बेगमा सम्पन्नः मुलुकलाई समृद्ध बनाउन बामगठबन्धनलाई बहुमत आवश्यक

म्याग्दी,२९ कातिक । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश निर्वाचनलाई लक्षित गरेर वामगठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ । नेकपा एमाले र नेकपा माओवादीको सयुक्त बामगठबन्धनको मुल टोलीले रघुगंगा गाउँपालिका वडा १ बेगमा चुनावी आमसभा सम्पन्न गरेको छ । चुनावी आमसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार भुपेन्द्र थापाले देशमा राजनीतिक... पुरा पढ्नुहोस

वामगठबन्धन कुइँनेमंगले र चिमखोलामा आमसभासंगै घरदैलोमा ब्यस्त

म्याग्दी, २९ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वामगठबन्धनको मुल टोली रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घ्यासीखर्कमा मंगलबार चुनाबी आमसभा तथा घरदैलो सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्रबहादुर थापाले दुर्गम क्षेत्रको विकासका लागि हरेक क्षेत्रबाट प्राथमिकता दिएर अघि बढ्ने बताए । नेपाली... पुरा पढ्नुहोस

पाखापानीमा बाम गठबन्धनको चुनावी सभा

  म्याग्दी, २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालीका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् । आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई... पुरा पढ्नुहोस

विप्लपका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

म्याग्दी, २६ कात्तिक । नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बेनी नगरपालीका ४ सुर्केमेलाका धनराम पुन र रोशन क्षेत्री नेकपा परित्याग गरि माओवादीमा प्रवेश गर्नुभएको हो । पुन र क्षेत्रीलाई माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले स्वागत गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीको बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतः गर्वुजा

म्याग्दी, २६ कार्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आइतबार रघुगंगा–७ चिमखोलामा आमसभा सम्पन्न गरेको छ । मंसिर १० मा हुने प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य एवँ काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले समग्र जिल्लाको विकासका लागि आफ्नो विजय आवश्यक रहेको बताए । काँग्रेसले जनतासँग... पुरा पढ्नुहोस

गाउँको बदनामी गर्ने विरुद्ध पुरुण्डीका युवाहरु एकजुट, पैसा बाँड्न आउनेलाई प्रवेश निधेष

म्याग्दी, २५ कात्तिक । निर्वाचनको मुखमा मतदातालाई प्रभावमा पार्नको लागि पैसा बाँडीने नेपाली राजनीतिमा कुनै नौलो कुरा होईन् । तर आर्थिक प्रलोभनमा पारेर निर्वाचनमा भोट माग्न जाने नेताहरुलाई भने म्याग्दीको एक दलित गाउँका युवाहरुले भने गाउँमा प्रवेश निषेध गरेका छन् । यस अघिका निर्वाचनहरुमा पनि आर्थिक चलखेल हुने ठाउँको रुपमा... पुरा पढ्नुहोस

बाम गठबन्धनको लुलाङ, किमचौर र झाँक्रेपानीमा घरदैलो

म्याग्दी, २५ काित्तक । म्याग्दीको प्रदेशसभाको क्षेत्र (ख)मा बाम गठबन्धनका उमेद्वार र नेता कार्यकर्ताले चुनाव प्रचार अभियान अन्तरगत घरदैलोलाई तिब्र बनाएका छन् । शनिबार एकै दिन तिन ठाउँमा घरदैलो भएको छ । लुलाङमा प्रदेशसभा क्षेत्र ख की उमेद्वार एमाले नेता नरदेवी पुन, मंगला गाउँपालीका ४ झाँक्रेपानीमा गाउँपालीका अध्यक्ष सतप्रसाद रोका... पुरा पढ्नुहोस