“यमुना मगरले ल्याईन अधुरो कहानी बजारमा“ (भिडियो सहित)

  • १९ माघ २०७४, शुक्रबार
  • 2884 पटक पढिएको

म्याग्दी, १८ माघ । म्याग्दीको धौलागिरी गाउपालिका –२ लुलाङ्ग खोरियामा जन्मियकी नव गायिका यमुना पुन मगरले आधुनिक गीति एल्बम ‘अधुरो कहानी’ बजारमा ल्याएकी छिन्।

दिपक राज बिस्वकर्माको सङ्गीत बिद्या प्रसाद घिमिरेको लय र यमुना मगरको स्वरमा सजियको गित लाई साउण्ड डिजाईन स्टुडियोले बजारमा ल्यायको हो।

नवगायीका मगरले साँगेतिक क्षेत्रमा आफुले पहिलो प्रयास गरेको र प्रतिक्रिया राम्रो पाएकोले आगामी दिनमा अझ गित सङ्गीत लाई कर्मथलो बनाउने हौसला पायको बताईन। सुमधुर स्वर भयकी गायिका यामुनाले सबै दर्शक श्रोता महानुभाबलाई आफ्नो गित सुनेर भिडियो हेरेर साथ सल्लाह सुझाब दिन अनुरोध पनि गरेकी छिन् ।