विशेष
जुवा खेल्दै गरेको अबस्थामा बेनीमा १ महिला सहित १४ जना पक्राउ
- 7 बर्ष, 4 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
म्याग्दी, १० जेठ । म्याग्दीका प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जिल्लामा हुने गरेका गैरकानुनी र सामाजिक विकृति निम्त्याउने गतिविधि नियन्त्रणको लागि सक्रियता बढाएका छन् । हालै म्याग्दीमा सरुवा भएर आएका प्रनाउ बुढामगरले जुवा तास, लागु औषध बेचबिखन तथा घरेलु मदिरा नियन्त्रण एवम् न्युनिकरण कार्यक्रमलाई तिब्रता दिएका हुन् । उक्त अभियानको... पुरा पढ्नुहोस
प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेमको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका पुन फाइनल प्रवेश
- 7 बर्ष, 4 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
म्याग्दी, १० जेठ । काठमाण्डौमा जारी प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेम– २०७५को राष्ट्रिय प्रतियोगितामा म्याग्दीका एक बाल खेलाडी फाइनलमा प्रवेश गरेका छन् । कराँते खेल तर्फ प्रदेश नम्बर ४ बाट सहभागिता जनाएका बिपिन पुन ३४ केजी तौल समुहमा प्रतिस्पर्धाबाट फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय प्रतियोगितामा म्याग्दीबाट सहभागीता जनाएका कराँते... पुरा पढ्नुहोस
‘मिडियामा महिलाहरुको मुद्धा’ सम्वन्धि अन्तक्रिया
- 7 बर्ष, 4 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल संचारकर्मीहरुसंग मिडियामा महिलाहरुको मुद्धाबारे समस्या तथा गतिविधि सम्वन्धि अन्तक्रिया गरिएको छ । सिविन नेपालको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा भएको अन्तक्रियामा जिल्लामा महिलाको अवस्था र मिडियामा महिला पहुच कसरी पु¥याउने भन्ने सम्वन्धमा अन्तक्रिया गरिएको हो । लैङ्गिक विभेद तथा परम्परागत हानिकारक अभ्यास विरुद्ध... पुरा पढ्नुहोस
गाईखर्क ताल संरक्षण
- 7 बर्ष, 4 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
सन्तोष गौतम / म्याग्दी १० जेठ । म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण गरिएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसंगै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षण गरेका हुन् । मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराई... पुरा पढ्नुहोस
देविस्थानमा नेपाली कागज उद्योग ( फाेटाेफिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
सन्तोष गौतम / म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र... पुरा पढ्नुहोस
रघुगंगामा मेला जात्रामा कडाई, १३ वटा कानुन पारित
- 7 बर्ष, 4 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
मौवाफाट ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिले सामाजिक विकृती र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाई गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजनागर्न अनिवार्य अनुमती लिनुपर्ने र पाँच दिन भन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबै जसो बस्तीमा विभिन्न चाड... पुरा पढ्नुहोस
दोसल्लेमा गोरेटो बाटो बनाउन आर्थिक सङ्कलन
- 7 बर्ष, 4 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
प्रताप बानियाँ म्याग्दी, जेठ ९ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेमा क्रियाशिल जनजागृति आमा समूहले आर्थिक सङ्कलन गरेको छ । गाउँदेखि गाउँपालिकाको केन्द्र पोखरेबगर जाने दोसल्ले गाउँको बिचमा पर्ने गोरेटो बाटो निर्माण गर्नका लागि आर्थिक सङ्कलन गरेको हो । आमा समूहका अध्यक्ष प्रेमशोभा पुन, सचिव दीवा पाईजा र सदस्य मायादेवी... पुरा पढ्नुहोस
बिस्फोटक पदार्थ प्रयोग गरि अजिंगर भिरमा सडक बनाउन सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
दग्नाम ९ जेठ । रघुगंगा गाउँपालिका ४ मा पर्ने अजिंगर भिरमा सडक निर्माण गर्न बिस्फोटक पदार्थको प्रयोग गरिएको छ । अजिंगर भिर म्याग्दीको सबै भन्दा कठिन र जटिल पहाड मानिन्छ । दग्नाम दर्मीजा मोटरबाटो उपभोक्ता समितिले वडा, गाउँपालिका, प्रशासनको अनुमती लिएर नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माण... पुरा पढ्नुहोस
ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने
- 7 बर्ष, 4 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
ताकम ९ जेठ । धौलागिरी गाउँपालिका ७ मा अवस्थित ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने भएको छ । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा मंगलबार कोत परिसरमा भएको सरोकारवालाहरुको भेलाले बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय... पुरा पढ्नुहोस
नकलडाँडा–मँगलेखानी सडकको उदघाटन
- 7 बर्ष, 4 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा–७ चिमखोलाको नकलडाँडा देखि वडा ८ मंगलेखानी जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ । मंगलबार मँगलेखानीमा आयोजित भव्य समारोहका बीच गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले उक्त सडकको उद्घाटन गरेका हुन् । गाउँपालिकाको ८ लाख रुपैयाँको सहयोगमा नकलडाँडादेखि मँगलेखानीसम्म साढे ३ किलोमिटर सडक निर्माण भएपछि स्थानीयलाई दैनिक उपभोग्य... पुरा पढ्नुहोस