विशेष

म्याग्देली युवाहरुले काठमाण्डौमा चलाए ‘म्याग्दी घुम्न जाउँ’ अभियान (तस्बिर सहित)

#Myagdivisityear2075 म्याग्दी, १९ जेठ । काठमाण्डौमा रहेका म्याग्देली युवाहरुले म्याग्दी भ्रमण बर्ष–२०७५ लाई सफल बनाउन ‘म्याग्दी घुम्न जाउँ’ अभियान चलाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार र पर्यटन विकासको लागि म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन काठमाण्डौमा म्याग्देली... पुरा पढ्नुहोस

पर्यटन विकासको लागि गुर्जामा पदमार्ग निर्माण (फोटो फिचर)

म्याग्दी, १९ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण गरिएको छ । गुर्जा, चुरेन र पुठा हिमालले घेरिएको गुर्जामा भ्रमणको लागि जाने पर्यटकहरुको सुविधाको लागि पदमार्ग निर्माण गरिएको हो । पैदल यात्रा मार्फत लुलाङ हुँदै गुर्जा जाने बाटो अन्र्तगत देउरालीदेखि लत्रबाङ सम्म पदमार्ग निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष... पुरा पढ्नुहोस

क्यान्सर पिडित विकले गरे अस्पतालको शैयाबाटै सहयोगको याचना

म्याग्दी, १९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका रक्त क्यान्सर पिडित सोमबहादुर विकले आफ्नो जिवन रक्षाको लागि सहयोगको याचना गर्नुभएको छ । हाल पोखरामा उपचाररत ३२ बर्षिय विकले आफ्नो उपचारमा ठुलो खर्च लाग्ने र घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि सक्दो सहयोगको लागि अस्पतालको शैयाबाटै याचना गर्नुभएको हो । वैदेशिक रोजगारिबाट... पुरा पढ्नुहोस

दरबाङमा एकिकृत घुम्ती शिवीर सुरु, सेवा लिन आउने सर्वसाधारणको भिड ( फोटो फिचर)

म्याग्दी, १८ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा बेनीबाट सेवा प्रवाह गर्ने जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर... पुरा पढ्नुहोस

म्याग्दीमा ५६ थान सोलार डायर वितरण

बाबियाचौर, १८ जेठ । म्याग्दीको उच्च पहाडी क्षेत्रको जंगलमा खेर गैरहेको सागपातलाई आयस्रोतको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय महिलाहरुलाई सोलार डायर वितरण गरिएको छ । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा धौलागिरी, मालिका, मंगला, अन्नपूर्ण गाउँपालीका र बेनी नगरपालीकामा ५६ थान सोलार डायर वितरण गरिएको हो ।... पुरा पढ्नुहोस

वातावरण दिवसमा दरवाङमा बृहत् सरसफाई हुने

म्याग्दी, १८ जेठ । विश्व वातावरण दिवसको अवसरमा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बृहत् सरसफाई अभियान सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका र वास पत्रकार मञ्च म्याग्दीको संयुक्त संयोजनमा जेठ २२ गते उक्त अभियान सञ्चालन हुन लागेको हो । अभियानको पूर्वसन्ध्यामा शुक्रबार दरवाङका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु,... पुरा पढ्नुहोस

बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित छानविनको माग

बेनी १८ जेठ । बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित नेकपा निकट युवा र विद्यार्थी संगठनले छानविनको माग गरेका छन् । युवासंघ, वाईसीएल, अनेरास्ववीयु र अनेरास्ववीयु (क्रान्तिकारी)ले अनियमितताका १७ वटा बुदा सहित बिहीबार जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनको माग सहित उजुरी गरेका हुन् । किल्नीकल फिल्डमा... पुरा पढ्नुहोस

शिशु कल्याण माविको स्वर्णजयन्तीः विद्युतिय पुस्तकालय र अक्षयकोष स्थापनाको लागि चन्दा संकलन अभियान

म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाईने भएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० गते हुने कार्यक्रमको प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन... पुरा पढ्नुहोस

चन्द्रज्योती माविको ५९ औ वार्षिक उत्सव भब्य रुपमा मनाइयो

खिवाङ १७ जेठ । धौलागिरी गाउँपालीका ४ खिवाङ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ५९ औ वार्षिक उत्सव तथा ११ औ गणतन्त्र दिवसको अवसरमा आयोजित बिबिध कार्यक्रम बिहीबार सम्पन्न भएको छ । धौलागिरी गाउँपालिकाको आर्थिक सहयोग, हेम मावि स्रोत केन्द्रको संयोजन र विद्यालयको आयोजनामा मावि स्तरका विद्यार्थी र शिक्षकहरुबीच हाँजीरी जवाफ, लोक... पुरा पढ्नुहोस

मंगलामा मेलमिलाप सम्बन्धी तालिम सुरु

प्रताप बानियाँ / म्याग्दी, जेठ १७ – पश्चिम म्याग्दीको मंगला गाउँपालिकाकाको सदरमुकाम बाबियाचौरमा बिहीबारदेखि मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । समाजमा घट्ने घटनाको न्युनीकरण गर्न गाउँपालिकाको आयोजनामा मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले वडा तहका समस्या समाधान गर्ने उद्देश्यसहित मेलमिलापसम्बन्धी विषयमा... पुरा पढ्नुहोस