विशेष

जनशक्ति अभाबले अस्तव्यस्त बन्दै बेनी अस्पताल

म्याग्दी, ३० भदौ । एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा रेफर गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको सल्यक्रिया मार्फत आमा र बच्चाको ज्यान जोगाएकोमा म्याग्दीको बेनी अस्पतालको प्रसंसा निकै भयो । नहोस पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमाना सम्म पु¥याईएकी विरामी सरस्वती जीसीलाई पहिरोले सडक अबरुद्ध... पुरा पढ्नुहोस

अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगितामा वेष्ट पोईन्ट बिजयी

बेनी ३० भदौ । बेनीमा शनिबार सम्पन्न १५ औ अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनी सामुदायीक मावी दितृय, लोकदिप आवासीय मावी तृतिय र वुद्ध एकेडेमी बगरफाँट सान्तवना भएका छन् । बिजेतालाई रनीङ्ग शिल्ड,... पुरा पढ्नुहोस

बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्पः कुईनेमंगलेको जनजीवन प्रभावित

  म्याग्दी ३० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । रघुगंगा नदीमा आएको बाढीले सामुदायीक, स्वास्थ्य चौकी, झोलुङ्गे पुल, सडक, खेलमैदान, पैदलमार्ग, विद्युत मन्दिरमा क्षत्तीले कुईनेमंगलेको जनजीवन प्रभावित भएको हो । भदौ २७ गते बेलुकी धौलागिरी हिमालको फेदीमा पहिरोले रघुगंगा नदी... पुरा पढ्नुहोस

मुस्ताङको कोवाङमा फालो पर्व सुरु

कोवाङ (मुस्ताङ¬) ३० भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) शनिबारदेखि सुरु भएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ... पुरा पढ्नुहोस

म्याग्दीमा बाल दिवस मनाईयो

बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७५ शुक्रबार म्याग्दीमा “सुखि नेपाली, सम्बृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ” विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । शिक्षा विकास तथा समन्वय ईकाईको आयोजना र सिवीन नेपालको सहयोगमा बेनीको प्रकाश माविमा बालमैत्री विद्यालय शिर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।... पुरा पढ्नुहोस

मिडिया सोसाईटी म्याग्दीको अध्यक्षमा खत्री चयन

म्याग्दी, २९ भदौ । म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा पत्रकार कमल खत्री चयन हुनुभएको छ । सोसाईटीको शुक्रवार बेनीमा सम्पन्न प्रथम बार्षिक साधारण सभाबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो । संस्थाका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले वैदेशीक यात्राको क्रममा पदबाट राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा साधारण सभाबाट समृद्ध साप्ताहिक खवर पत्रिकाका... पुरा पढ्नुहोस

सञ्चारकर्मी विश्वकर्मा मिडिया सोसाईटी अवार्डद्धारा पुरस्कृत

बेनी २९ भदौ । म्याग्दीमा विगत एक दशक देखि सञ्चार क्षेत्रमा क्रियाशिल अमित विश्वकर्मा पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको प्रथम बार्षिक साधारण सभाको अबसरमा सञ्चारकर्मी विश्वकर्मालाई शुक्रबार ‘मिडिया सोसाईटी अवार्ड’द्धारा पुरस्कृत गरिएको हो । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेनीमा म्याग्दीकाली एफएममा स्टेशन म्यानेजर पदमा कार्यरत... पुरा पढ्नुहोस

कालीगण्डकी र रघुगंगा नदी कटानले बेनी र गलेश्वर बजार जोखीममा (फोटो फिचर)

म्याग्दी, २८ भदौ । बुधवार साँझ म्याग्दी हुँदै बग्ने रघुगंगा र कालिगण्डकी नदीमा आएको भिषण बाढीले जिल्ला सदरमुकाम बेनी बजार र गलेश्वर क्षेत्र उच्च जोखिममा परेका छन् । धौलागिरि हिमालको आधार शिविर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले क्षेत्रको माथिल्लो भेगमा भएको भिषण बर्षा र पहिरोको कारण रघुगंगा नदीमा पछिल्लो ४... पुरा पढ्नुहोस

रघुगंगा र कालिगण्डकीमा बाढीको बितण्डा

म्याग्दी, २७ भदौ । म्याग्दी हुँदै बग्ने कालिगण्डकी र रघुगंगा नदीमा बुधवार अपरान्न आएको बाढीले ठुलो भौतीक क्षती बनाएको छ । माथिल्लो भेगमा भारी बर्षासंगै बाढी पहिरो गएपछि नदीको बहाब यो बर्षकै उच्च भएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेको छरीदेखि माथि भएको भारी बर्षाको कारण नदीमा आएको बाढीले... पुरा पढ्नुहोस

तिजको मौलिकता हराउदैँ

म्याग्दी, २४ भदौँ । तीज हिन्दु नारीको महान चार्ड हो । तीजमा नाचगान मनोरञ्जनका साथै भगवान शिवको आराधनासमेत गरिन्छ ।भगवान शिवकी अर्धाङ्गनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै समस्या नहुन भन्दै आजसम्म हिन्दुहरुको नारीहरुले यो पर्व मनाउदै आएका छन् । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या भएपनि... पुरा पढ्नुहोस