विशेष
शिखमा कान्छी बाराही मन्दिरको पुनःनिर्माण
- 6 बर्ष, 4 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
म्याग्दी १५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका –५ शिख स्थित धार्मीक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षीत गरी पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय बासिन्दाको पहलमा मन्दिर पुननिर्माण भएको हो । गाउँपालीका... पुरा पढ्नुहोस
कालीगण्डकीमा जिप खस्दा वेपत्ता भएकाको यसरी हुँदै छ खोजी
- 6 बर्ष, 4 महिना अगाडि
- १४ असार २०७५, बिहीबार
म्याग्दी १४ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक... पुरा पढ्नुहोस
घरेलुको अनुदान वितरण न्योचित नभएको भन्दै उजुरी ! अनुगमन बिना कागजी अाधारमै गरियाे उद्यमी छनाैट
- 6 बर्ष, 4 महिना अगाडि
- १४ असार २०७५, बिहीबार
म्याग्दी, १४ असार ।घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले अनुदान तिवरणको लागि छनौट प्रकृयामा न्योचित नगरेको भन्दै उजुरी परेको छ । चालु आर्थिक बर्षमा समितिले वितरण गर्न लागेको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत अनुदानको लागि छनौट प्रकृयामा पहुँचवालाहरुलाई मात्रै अनुदानमा छनौट गरिएको भन्दै साना उद्यमीहरुले स्थलगत अवलोकन गरेर मात्रै... पुरा पढ्नुहोस
बिममा सार्वजनीक सुनुवाई
- 6 बर्ष, 4 महिना अगाडि
- १३ असार २०७५, बुधबार
बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिममा बुधबार सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको समन्वय र गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बिमका बासिन्दाहरुले गाउँपालीका र वडा... पुरा पढ्नुहोस
बिमका जेष्ठ नागरीक र अपाङगलाई सिरक वितरण
- 6 बर्ष, 4 महिना अगाडि
- १३ असार २०७५, बुधबार
बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर... पुरा पढ्नुहोस
च्युरीबोटका दुई खानेपानी आयोजनामा बाढीले क्षती पु¥याएपछि स्थानीय समस्यामा
- 6 बर्ष, 4 महिना अगाडि
- १३ असार २०७५, बुधबार
म्याग्दी, १३ असार। म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा अबिरल बर्षासंगै आएको बाढी पहिरोले दुई वटा खानेपानी आयोजना बगाएको छ । वास परियोजना अन्र्तगत गत बर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपलाईन समेत बगाएपछि खानेपानीको समस्या भएको वडा अध्यक्ष दिलीप शेरचनले बताउनुभयो । बाढीले दुबै... पुरा पढ्नुहोस
“लिफ्ट” प्रबिधिको खानेपानी आयोजनाको भवन शिलन्यास ( फाेटाेफिचर )
- 6 बर्ष, 4 महिना अगाडि
- १३ असार २०७५, बुधबार
पर्वत,१३ असार । जलजला गाउँपालिकाको २,३ र ४ वडालाई लक्षित गरेर करिब साढे १२ करोड रुपैयाको लगानीमा निर्माणधिन पर्वत बेनी खानेपानी आयोजनाको भवन शिलन्यास गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाको सक्रियतामा निर्माधिन आयोजनाको भवन बुधबार पर्वत जिल्लाका प्रतिनिधि सांसद पदम गिरिले शिलन्यास गरेका हुन् ।... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको भाइरल बनेको रसिदको रहस्य यस्ताे छ !
- 6 बर्ष, 4 महिना अगाडि
- १२ असार २०७५, मंगलवार
म्याग्दी, १२ असार । सामाजिक सञ्जाल फेसबुकमा अहिले बेनी नगरपालिकाको एउटा रसिद भाइरल बनेको छ । २०७५/०३/१० गतेका दिन नगरपालिकाले सेवाग्राही याम बहादुर खत्रीको नाममा जन्मदर्ता प्रमाणीत प्रयोजनको लागि रु १ हजार दस्तुर लिएको रसिद अहिले फेसबुकमा भाइरल बनेको हो। सो रसिदको तस्बिर सहित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अहिले नगरपालिकाले कर... पुरा पढ्नुहोस
मुक्तिधाम माविका अनुपम ३.९० जिपीए सहित सामुदायिक तर्फ उत्कृष्ट बने
- 6 बर्ष, 4 महिना अगाडि
- ११ असार २०७५, सोमबार
म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सहभागी भएका अनुपम केसीले ३ दशमलब ९० जिपीए सहित सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट नजीता ल्याउन सफल भएका छन् । शनिवार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा म्याग्दीका सामुदायिक विद्यालयहरुमध्ये भगवती निवासी कटुवाल उत्कृष्ट जिपीए ल्याएर... पुरा पढ्नुहोस
अन्नपूर्णमा टेलिटिचिङका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त
- 6 बर्ष, 4 महिना अगाडि
- ११ असार २०७५, सोमबार
पोखरेवगर ( म्याग्दी) ११ असार । अन्नपुर्ण गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा टेलिटिचिङ संचालनका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युकेमा रहेको अन्नपुर्ण गाउँपालिका ६ खिवाङका युवराज गर्वुजाको संयोजनमा ५ लाख, गाउँपालिका ३ दाना निवासी (हाल अमेरीका) रहेका श्याम तुलाचनले ५० हजार आर्थिक सहयोग गरेका... पुरा पढ्नुहोस