विशेष

जेममा जापानी राजदुताबासको सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण (तस्बिर/भिडियो सहित)

कमल खत्री म्याग्दी ३ मंसीर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ । जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुताबासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की... पुरा पढ्नुहोस

म्याग्दीमा दुई लाख रुपैयाँको मिडियाकर्मी हितकोष स्थापना

म्याग्दी, ३० कात्तिक । म्याग्दीका सञ्चारकर्मीहरुको सहयोगका लागि दुई लाख रुपैयाँको मिडियाकर्मी हित कोष स्थापना गरिएको छ । म्याग्दी मिडीया सोसाईटीले शनिबार बेनीमा सम्पन्न तेस्रो सधारणसभाबाट गत वर्ष स्थापित एक लाख रुपैयाँको अक्षयकोषमा यस वर्ष एक लाख रुपैयाँ थप गर्दै ब्याजसहित कोषमा दुई लाख २१ हजार रुपैयाँ रहेको सोसाइटीले जनाएको... पुरा पढ्नुहोस

म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारसभा ( फाेटाेफिचर )

म्याग्दी, ३० कात्तिक । म्याग्दी मिडियो सोसाईटीको तेस्रो साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले जिल्लाको विकास निर्माणमा भएको ढिलासुस्ती, पर्यटन, शिक्षा र स्वास्थ्यमा जिल्लामा क्रियाशिल संचार माध्यम र पत्रकारको भुमिका रचनात्मक भएको बताए । उनले बजेट अभावले राष्ट्रिय, प्रदेश र जिल्लाका... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शाही, सह–संयोजकमा खत्री चयन

म्याग्दी २८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकताले पूर्णता पाएसंगै म्याग्दी जिल्लाको समेत संयोजक र सहसंयोजकको टुंगो लागेको छ । केन्द्रिय कार्यदलको बैठकले राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा प्रविन शाही र सहसंयोजकमा सन्दीप खत्री(प्रविण)लाई चयन गरेको छ । शाही तत्कालिन युवा... पुरा पढ्नुहोस

ठेकेदारको लापरबाहीले अस्पतालको भवन अलपत्र

धिरन खत्री म्याग्दी, २७ कात्तिक । ठेकेदारको लापरबाहीले म्याग्दी ५० सैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्तीले अलपत्र अवस्थामा थलिएको छ । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित सुरु भएको भवनको एक महिना बाकी रहँदा साढे एक तलापनि पुर्ण रुपमा सम्पन्न गरेको छैन् ।... पुरा पढ्नुहोस

होटल सुविधाले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

धिरन खत्री म्याग्दी, २६ कात्तिक । होटल सुविधाको विस्तारले हिमालपारीको जिल्ला मुस्ताङमा पुग्ने पर्यटकलाई सहज भएको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनी र भूरुङतातोपानी, घासाँ, लेते र जोमसोम छुसाङ र लोमाथाङका होटल विस्तार भएका छन् । पर्यटकहरुको चापले बेनीका ५० भन्दा बढी होटल... पुरा पढ्नुहोस

रघुगंगाको शैक्षिक भबिश्यको यात्रामा रघुगंगा विद्यार्थी मञ्च

सागरजंग बाघा म्याग्दी २५ कात्तिक ।  गुरु कुल देखिनै समाज परिबर्तनका केन्द्रहरु स्कुलहरु नै रहे । प्रत्येक्ष परोक्ष समाज लाई आकार दिने काम बिद्यालय नै गरे । २०४५ साल ताका विद्यालयहरु स्थापना गर्ने लहर चल्यो र विद्यालय बनाउन एउटा पुस्ताले ठूलो बलिदान दियो । आज यो अकल्पनिय छ कि त्यो... पुरा पढ्नुहोस

मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव: गलकोटको पर्यटन प्रवर्दन गर्ने लक्ष्य

थम्मन थापा बागलुङ २५ कात्तिक । गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट... पुरा पढ्नुहोस

आलेख : म्याग्दीका ग्रामीण सडक ‘मृत्यु मार्ग’ बन्दै

कमल खत्री बेनी, २४ कात्तिक । कात्तिक १५ र १७ गते मालिका गाउँपालिकाको रुम र बिममा भएका दुई सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो । सडक दुर्घटनाको मुख्य कारण भने साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडक संगै क्षमता भन्दा बढी यात्रु बोक्ने, चालकको लापरबाही र पुराना सवारी साधन रहेको पाइएको... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा मल्लाजमा निशूल्क आँखा शिविर आयोजना

बेनी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा आगामी मंसिर १, २ र ३ गते निःशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा हुने शिविरमा जलजला गाउँपालिका संगै छिमेकी म्याग्दीका विभिन्न... पुरा पढ्नुहोस