विशेष
नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह
- 3 बर्ष, 6 महिना अगाडि
- २८ भाद्र २०७९, मंगलवार
काठमाडौ २८ भदाै। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका... पुरा पढ्नुहोस
दग्नामबासीले बनाए अन्न र ज्यालाको दरभाउ
- 3 बर्ष, 6 महिना अगाडि
- २८ भाद्र २०७९, मंगलवार
बेनी, २८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थानीय उत्पादनको दररेट र कामदारको ज्याला निर्धारण गरिएको छ । परम्परागत रुपमा हुँदै आएको भदौरे गाउँसभाबाट यस बर्षको लागि स्थानीय उत्पादनका बस्तुहरुको खरिदविक्रि गर्दे दररेट र मजदुरी गर्ने व्यक्तिहरुको ज्यालादर निर्धारण गरिएको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न... पुरा पढ्नुहोस
श्राद्ध गर्ने रकम क्यान्सर रोगीको उपचारमा सहयोग
- 3 बर्ष, 6 महिना अगाडि
- २७ भाद्र २०७९, सोमबार
म्याग्दी २७ भदौ ।म्याग्दीकी एक मनकारी महिलाले पितृकार्य (श्राद्ध) मा खर्च हुने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेर उदाहरणीय काम गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुरा बाको श्राद्धको तीथि पारेर सोमबार (आज) पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २... पुरा पढ्नुहोस
जलजलामा कानुन विपरित निकालिएको नदीजन्य बस्तुको लिलाम विक्रि गर्ने
- 3 बर्ष, 6 महिना अगाडि
- २७ भाद्र २०७९, सोमबार
म्याग्दी, २७ भदौ । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरित कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाविक्रि गर्न अनुगमन गरिएको छ । सर्वोच्च अदालतको आदेश विपरित ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरेको थियो । जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य... पुरा पढ्नुहोस
लामो पुलले बढायो बागलुङमा पर्यटक आगमन
- 3 बर्ष, 6 महिना अगाडि
- २७ भाद्र २०७९, सोमबार
बागलुङ, २७ भदौ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले... पुरा पढ्नुहोस
म्याग्दी जेसिजद्वारा कपडा बैङ्कमा सहयोग
- 3 बर्ष, 6 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
बेनी, २६ भदौ । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्वर ७ ले स्थापना गरेको ‘कपडा बैंक’ लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको टोलीले वडा अध्यक्ष रमेशकुमार श्रेष्ठलाई एक सय थान भन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजकी सदस्य सुनिता बेल्वासेको संयोजकत्वमा रहेको समितिले बजारका ब्यापारीहरुबाट... पुरा पढ्नुहोस
देविस्थानकाे मगरदाङमा विद्युतीकरण
- 3 बर्ष, 6 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
सन्ताेष शर्मा दरबाङ, २६ भदाै । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानकाे मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको... पुरा पढ्नुहोस
दिदीबहिनी सहकारीको अध्यक्षमा गौतम चयन
- 3 बर्ष, 6 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
म्याग्दी २६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लगानी र व्यवस्थापनमा संचालनमा रहेको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बेनीमा सम्पन्न भएको छ । साधारणसभा मार्फत सहकारीको अध्यक्षमा विष्णुकुमारी गौतम सापकोटा, उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिबमा जगत बानियाँ खत्री, कोषाध्यक्षमा अम्बिका श्रेष्ठ, सहसचिबमा कमला जिसी... पुरा पढ्नुहोस
माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षा मन्त्री पाैडेल
- 3 बर्ष, 6 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
पाेखरा, २५ भदौ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले... पुरा पढ्नुहोस
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन असोज २३ गते हुने
- 3 बर्ष, 6 महिना अगाडि
- २४ भाद्र २०७९, शुक्रबार
म्याग्दी, २४ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने,... पुरा पढ्नुहोस