खुल्यो धौलागीरी हिमाल (तस्विर )

  • २६ आश्विन २०७९, बुधबार
  • 669 पटक पढिएको

बागलुङ २६ असोज । बागलुङ बजारबाट देखिएको धौलागिरि हिमाल । हप्तादिनको झरी थामिएर बुधबारदेखि मौसम खुलेको छ । तस्बिर : रामबहादुर थापा