विशेष

मौलिक संस्कृति ‘राधाकृष्ण नाच’ संरक्षणमा जुटे ताकमबासी (तस्बिर/भिडियाे)

म्याग्दी, ६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रुपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । आँखै अगाडी ठोक्किन आउने हिमालको काखमा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजन कृर्तनको साथमा अभिनय सहितको नृत्य रहने... पुरा पढ्नुहोस

ढोपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा

बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत विभिन्न ठाउँमा आयोजित बधाई तथा शुभकामना सहित सम्मान कार्यक्रमलाई... पुरा पढ्नुहोस

विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनी नगरभित्रका २ विद्यालय

विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन... पुरा पढ्नुहोस

विद्योदय आवि वाखेतमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा अनुप रोका

  म्याग्दी । बेनी नगरपालिका–१०, वाखेत स्थित श्री विद्योदय आधारभूत विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन भएको छ । ­­ प्रधानाध्यापक प्रकाश अधिकारीको अध्यक्षता बसेको वैठकले स्कूलमा अध्ययनरत बिद्यार्थीहरुबाट १ जना शिक्षक नायक र सह नायक रहने गरि १७ जनाको समिति गठन गरेको छ ।     बैठकले अनुप रोका... पुरा पढ्नुहोस

पुख्र्यौली नाचमा मुना पुख्र्यौली समूह बिजयी (फोटो फिचर)

म्याग्दी, ४ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली समूह बिजयी भएको छ । मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा मुदी पुख्र्यौली समूह द्धितीय, खिबाङ पुख्र्यौली समूह तृतीय हुन सफल... पुरा पढ्नुहोस

क्रान्ति आधारभूत विद्यालयलाई दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग

बेनी, ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ लेकगाउँमा रहेको क्रान्ति आधारभूत विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग गर्नुभएको छ । स्व. बुवा चन्द्रबहादुर पाईजा पुन, आमा स्व. धनमती पाइजा र दिदी स्व. जमुना पाईजाको स्मृतिमा नारच्याङ घर भई हाल अमेरिका निवासी गणेश पाईजा र उहाँकी श्रीमती... पुरा पढ्नुहोस

आफनै घरमा बस्ने कामदारको हत्या आरोपमा दम्पत्ती पक्राउ

म्याग्दी , २ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङमा आफ्नै घरमा बस्ने कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् । आफ्नै घरमा काम गरी बस्ने ४६ बर्षका मनबहादुर दमाईको हत्या गरेको आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पती पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको... पुरा पढ्नुहोस

माझफाँट-लेकफाँट सडक कालोपत्र

पर्वत जिल्लाको माझफाँट-लेकफाँट हुँदै म्याग्दीकाे  अन्नपूर्ण गाउँपालिका–८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ ।  संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो । दुई लेनको  यो सडकको एक... पुरा पढ्नुहोस

धौलागिरिमा वसन्तकालीन यामको पहिलो आरोहण

म्याग्दी, २९ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका– ४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो ( ८१६७ मिटर) धौलागिरी हिमालमा वसन्तकालीन यामको पहिलो सफल आरोहण भएको छ । मौसम प्रतिकुलतालाई छिचोल्दै ६ जना विदेशी आरोही र ७ जना नेपाली शेर्पाहरुको टोलीले धौलागिरी हिमालमा चालु यामको पहिलो सफल आरोहण गरेका हुन् । सेभेन... पुरा पढ्नुहोस

धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो। आइतबार बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञको अवलोकन गर्न आउनुभएका मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशमा... पुरा पढ्नुहोस