म्याग्दी समाचार

चैत ७ गने हुने वाईसीएल म्याग्दीको जिल्ला सम्मेलनको तयारी तिब्र

म्याग्दी, २९ फागुन । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीले आगामी चैत्र ७ गते बेनीमा जिल्ला सम्मेलन गर्ने भएको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका... पुरा पढ्नुहोस

मुलुकलाई निकास दिन एमालेले दम्ब र मधेसी मोर्चाले हठ त्याग्नुपर्छ: काँग्रेस नेता रिजाल

म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मुलुकलाई संसदबाटै निकास दिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको प्रेस युनियनसंग साक्षतकार कार्यक्रममा बोल्दै नेता रिजालले मधेशकेन्द्रित दलको हट र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दम्ब नत्यागेसम्म... पुरा पढ्नुहोस

सालैजो नृत्य प्रतियोगिता सम्पन्न

म्याग्दी, २९ फागुन । बेनीको माउन्ट एभरेष्ट आवासीय माविमा गठन भएको नेपाल मगर विद्यार्थी संघको आयोजनामा २२ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा पाँचौ सालैजो लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । मगर समुदायको सांस्कृतीक पहिचान मानिने सालैजो नृत्यको संरक्षणका लागि जागरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको हो । आठ... पुरा पढ्नुहोस

उग्रता र हठले देशलाई दन्द्धमा धकेन्छ काँग्रेस नेता– डा. रिजाल

म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मधेशकेन्द्रित दलको उग्रता र एमालेको हठका कारण देशलाई दन्द्धतर्फ धकेलेको टिप्पणी गर्नुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको शनिबार बेनीमा आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता रिजालले मधेश केन्द्रित दलले संबिधानलाई उपलब्धिनै नठानेर देखाएको उग्रता र... पुरा पढ्नुहोस

म्याग्दीको दुर्गम भेगहरुमा भारी हिमपात

म्याग्दीको दुर्गम भेगमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिमपात भएसंगै चिसो पनि बढेको छ । गयरातीदेखि बर्षासंगै मल्कबाङ्ग, कुइने मंगले लगायत ठाउँहरुमा हिमपात भएको हो । बाक्लो हिउँ परेकाले बाहिर निस्कने अवस्था समेत नरहेको स्थानीयबासीहरु बताउँछन् । हिमपात हुँदा  ग्रामिण भेगका टेलिफोन सेवासमेत अवरुद्ध भएको  छ । [caption id="attachment_1768" align="alignnone" width="800"]... पुरा पढ्नुहोस

मौवाफाँट केन्द्र नतोके रघुगंगा गाउँपालिकाको निर्वाचन बहिस्कार गर्ने घोषणा

म्याग्दी, २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाब बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले शुक्रबार प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाका बहुसंख्यक जनतालाई सास्ती दिनेगरि रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकीएको विरोधमा संघर्ष समितिले निर्वाचन बहिस्कार गर्ने भएको हो... पुरा पढ्नुहोस

बन्दका कारण जनजिवन प्रभावित

कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको बिरोधमा नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण शनिबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । यसैगरी दिनभरजसो बेनीका पसलहरु समेत बन्द... पुरा पढ्नुहोस

स्वाईन फिभर रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया

बेनी, २८ फागुन । म्याग्दीको बेनीमा शनिबार बंगुरमा लाग्ने स्वाईन फिभर रोग नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको कार्यक्रममा बंगुरपालक कृषक र पशु सेवा प्राबिधिकहरुबीच स्वाईन फिभर रोगको कारण, लक्षण, उपचार बिधी र रोकथामका उपायका विषयमा छलफल... पुरा पढ्नुहोस

थकाली समुदायमा तोरन ल्हको रौनक

बेनी, २८ फागुन । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । थकाली समुदायले फागु पुर्णीमाको अवसरमा तोरन ल्ह पर्व मनाउने गर्दछन् । तिन दिनसम्म मनाउने यस पर्वलाई थकाली समुदायको सबैभन्दा ठूलो चाड मानिन्छ । तोरन ल्ह मनाउन घरबाहीर र बिदेशमा रहेका... पुरा पढ्नुहोस

बर्षा र हिमपातले जनजिवन कष्टकर

बेनी, २८ फागुन । भरी र हिमपातका कारण म्याग्दी र मुस्ताङको जनजिवन कष्टकर बनेको छ । म्याग्दीको उच्च पहाडी क्षेत्र र मुस्ताङमा शुक्रबार बिहानै देखिको झरी र हिमपातले चिसो बढेपछि जनजिवन कष्टकर बनेको हो । म्याग्दीको गुर्जा, घोडेपानी, राम्चे, लुलाङ लगायत उच्च पहाडी बस्तीहरुमा हिमपात भएको छ । डेढ फिटसम्म... पुरा पढ्नुहोस