म्याग्दी समाचार
अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सम्पन्न ः माउण्ट प्रथम
- 8 बर्ष, 1 महिना अगाडि
- २७ भाद्र २०७४, मंगलवार
म्याग्दी,२६ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भएको प्रतियोगितमा माउण्ट एभरेष्ट बोडिङका मिलन विश्वकर्मा प्रथम भएका छन । त्यस्तै दिप्तिय चिल्डेन लाईफ बोडिङ बागलुङका दिपेश थापा, तितृय डडुवाकी सङगिता किसान र सान्तवना विष्णु बुढाथोकी लमसुङ मावि... पुरा पढ्नुहोस
एनआरएन युकेको अध्यक्षमा म्याग्दीका फगामी निर्वाचित
- 8 बर्ष, 1 महिना अगाडि
- २५ भाद्र २०७४, आईतवार
म्याग्दी, २५ भदौँ । गरै आवासीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्षमा म्याग्दीका योगकुमार फगामी निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्दी कृष्ण तिमल्सिना र हिराधन राईलाई पराजित गर्दै फगामी निर्वाचित भएका हुन् । फगामीले १ हजार २९८ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत... पुरा पढ्नुहोस
देउराली महिला बचत तथा ऋण सहकारी संस्थाको पाचौँ साधारण सभा सम्पन्न
- 8 बर्ष, 1 महिना अगाडि
- २५ भाद्र २०७४, आईतवार
म्याग्दी, २५ भदौँ । देउराली महिला बचत तथा ऋृण सहकारी संस्थाको पाचौँ साधारण सभा सम्पन्न भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका– ५ झिँ मा रहेको सहकारीकोे गतिविधि शनिबार महेन्द्र माविको प्राङ्गरणमा आयोजित पाचौँ साधारण सभामा प्रस्तुत गरेको हो । उक्त साधारण सभामा आर्थिक बर्ष ७३÷७४ को प्रगति तथा आर्थिक प्रतिवेदन... पुरा पढ्नुहोस
प्रतिनिधि र प्रदेश निर्वाचनका लागि मंगला गाउँपालिकाबाट चारजना सिफारिस
- 8 बर्ष, 1 महिना अगाडि
- २५ भाद्र २०७४, आईतवार
म्याग्दी, २५ भदौँ । म्याग्दीको मंगला गाउँपालिकाबाट प्रतिनिधि र प्रदेश निर्वाचनलाई लक्षित गरेर चार जनाको नाम जिल्लामा सिफारिस गरेको छ । नेकपा माओावादी केन्द्र म्याग्दीले शनिबार मंगला गाउँपालिकामा आन्तरिक छलफल तथा सम्भावित उम्मेद्वार छनोट गरेको हो । सो बैठकमा जिल्ला इन्चार्ज मानबहादुर बुढामगरको उपस्थितमा मंगला गाउँपालिबाट सम्भावित उम्मेद्वार देवराज... पुरा पढ्नुहोस
विपीलाई यसरी सम्झीयो नेबिसंघ म्याग्दीेले
- 8 बर्ष, 1 महिना अगाडि
- २५ भाद्र २०७४, आईतवार
म्याग्दी, २५ भदौँ । १०४ औँ विपी जयन्ती नेपाल बिद्यार्थि संघ म्याग्दीले शनिबार साँझ संगमचोकमा दिप प्रज्वलन गरेर मनाएको छ । महामानव विश्वेश्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको प्रमुख आथित्यता सघंका कार्यबाहक सभापति निर्मल खत्रिको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति गर्बुजाले नेपाली राजनीतिमा विपीको... पुरा पढ्नुहोस
शर्मिला भण्डारीबाट ओमकुमारीशान्ति कोषमा सहयोग
- 8 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०७४, शनिबार
म्याग्दी, २४ भदौँ । धौलागिरि गाउँपालिका ३ मुनाका धनबहादुर भण्डारी र उहाँकी श्रीमती शर्मिला भण्डारीले परोपकारी संस्था ओमकुमारी शान्तिकोषको अक्ष कोषमा सहयोग गर्दै आजीवन सदस्य बन्नुभएको छ । भण्डारीको दम्पतीले १३ हजार शान्तिकोषलाई सहयोग गर्दै आजीवन सदस्य बन्नुभएको हो । रोजगारको शिलशिलामा विदेशमा रहेका धनहादुर भण्डारीको श्रीमती शर्मिला भण्डारीले कोषका... पुरा पढ्नुहोस
बौद्ध संघ म्याग्दीको अध्यक्षमा पुन ः शाक्य निर्वाचित
- 8 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०७४, शनिबार
म्याग्दी, २४ भदौँम्याग्दी बौद्ध संघको अध्यक्षमा पुन ः यजनलाल शाक्य निर्वाचित हुनुभएको छ । संघको शनिबार बेनीमा सम्पन आठौ साधारणसभा तथा पाँचौ अधिवेशनबाट निर्वतमान अध्यक्ष समेत रहनुभएका शाक्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा भुनु तिलिजा, सचिबमा याम शाक्य, कोषाध्यक्षमा कुविर कुमार श्रेष्ठ र सहसचिबमा रञ्जिता... पुरा पढ्नुहोस
सडकबाट खसेर दुई जना वेपत्ता
- 8 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०७४, शनिबार
म्याग्दी २४ भदौ । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको दाना काभ्रे भिर र भुरुङ तातोपानीमा सडकबाट खसेर २ जना वेपत्ता भएका छन् ।अन्नपूर्ण गाउँपालीका ३ दानाको काभ्रे भिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तिर्थयात्री र अन्नपूर्ण २ भुरुङ तातोपानीको भिरबाट मोटरसाईकल सहित खसेर अर्का एक नेपाली वेपत्ता भएका प्रहरीले... पुरा पढ्नुहोस
बौद्ध विहारलाई धार्मिक पर्यटकिय गन्तव्य बनाउनुपर्नेमा जोड
- 8 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०७४, शनिबार
म्याग्दी, २४ भदौँ । म्याग्दीको बेनी नगरपालिका ७ मा रहेका बौद्ध विहारलाई धार्मिक पर्यटकिय रुपमा विकास गनुपर्नेमा कार्यक्रममा बोल्ने सहभागिले राखेका छन् । म्याग्दी बौद्ध संघको आठौँ साधारण सभा तथा पाँचौ अधिबेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका हुन । आठौ साधारण सभा तथा पाचौ अधिवेशनलाई उद्घाटन गदै बौद्ध... पुरा पढ्नुहोस
एसईमा उतकृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान
- 8 बर्ष, 2 महिना अगाडि
- २३ भाद्र २०७४, शुक्रबार
म्याग्दी २३ भदौँ ।३८ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको हो । सरकारी तथा निजि विद्यालयबाट एसर्ई परिक्षामा उतकृष्ट जिपिए ल्याउनेलाई जिल्ला शिक्षा कार्यालयबाट सम्मान गरिएको हो । सरकारीबाट ३. ६५ ल्याउने प्रकाश माविका छात्रा सोनी जोशि र ३.५५ जिपिए ल्याउने छात्रहरु जनप्रिय मावि दरबाङका... पुरा पढ्नुहोस